मि मिंगी = फलको गुदी, गिद्रो : मिड़ाई = घस्नु, दल्नु, घोट्नु : मिकदार = परिमाण, माप, नाप, मात्रा, थुप्रो : मिकनातीस = चुम्बक, फलामलाई आफूतिर तान्ने तत्त्व विद्युत शक्तियुक्त पदार्थ : मिकसचार = मिसिएको, मिश्रित, संयुक्त : मिचकाना = झिमक्याउनु, झिमझिम पार्नु : मिचना = मल्नु, दाब्नु, दमन गर्नु : मिज़ाज = राम्रो बोलीवचन र व्यवहार : मिजाजी = मिजाजी, राम्रो मिजास भएको मिटाना = मेटाउनु, नदेखिने पार्नु, खुर्कनु, पुछ्नु : मिठाई = मीठो हुनाको भाव, गुलियोपन, माधुर्य : मित = थोरै, अलकित, परिमित : मिताई = साथी, वरदान, दोस्तानी,
मित्यारी : |
मिति = मान, सीमा, हद : मित्र =मित्रता, मित्रत्व : मिथुन =स्त्री-पुरुषको जोडा, दम्पती : मिथ्या =असत्य, झूटो, भ्रम : मिन्नत = विनय, निवेदन, प्रार्थना : मियाद = समयको सीमा, टिकाऊ, पदावधि : मिलन = मेल, सम्मेलन, एकत्रित हुने काम : मिलना = चढ़ाई गर्नु, युद्धगर्नु : मिलान = मेल-मिलाप, मिसिने काम, मिश्रण, रुसू : मिलावट = मिलाउने काम, मिलान, मिश्रण : मिश्र = मिलेको, मिश्रित, जोडिएको : मिष = छल, कूट, कपट : मिसाल = नमूना, पूर्वदृष्टान्त, पूर्वोदाहरण :
मिस्ल = बराबर, समान, एकैजस्तो : |