Hindi To Nepali Dictionary Words Starting From चु

चु

चुंगी= चुँगी, नगरभित्र आउने मालहरूमा लाग्ने महसुल, चुङ्गी, कर, स्थानीय कर :

चुंबक= चुम्बक, लोहकान्तमणि, आकर्षण गर्ने चीज :

चुंबन=चुम्बन, चुम्मा, म्वाई, चुम्नु :

चुआना=थोपा- थोपा वा तप-तप चुहुनु, सानो धारामा बग्नु :

चुकना=चुकता गर्नु, चुकाउनु, समाप्ति, शेष 

चुकाना =चुकाउनु, हिसाब आदि छिनाफाना गर्नु वा हुनु, स्थापना वा व्यवस्थापन गर्नु, ऋण छिन्नु :

चुगद= मूर्ख, अबूझ, बोधो, जड़, निकम्मा :

चुगना=ठुग्नु, उठाउनु, चुन्नु, बटुल्नु :

चुगली=चुक्ली, झोसपोल, छुस्केरा :

चुचाना=थोपा-थोपा गरेर चुहुनु, तप्कनु, छर्कनु :

चुटकुला=हँसाउने कुरा, ठट्यौली, ख्यालठट्टा :

चुटकी = चुट्की, चुड़की :

चुटैल=घायल, क्षति, चोट, अपकार, अन्याय, अत्याचार :

चुदक्कड़ = लम्पट, कामी, भोगी, कामासक्त, कामुक

चुदाई=परस्परको, पारस्परिक साझे गरिएको वा राखिएको, पारस्परिक गरिएको

चुननदार =शान्तिभङ्ग गर्नु, हलचल, अत्यास गोलमाल :

चुनना= चुन्नु, छान्नु, प्रवर्तन गर्नु, पेश गर्नु

चुनवाँ=छानिएको, रोजिएको, विशिष्ट, उत्तम मनपराइएको :

चुनाव=चुनाउ, निर्वाचन, चयन, चयनिका :

चुनिंदा=रोजिएको, चयन गरिएको विशेष खास :

चुनी=लालमणि, माणिकरा :


 

चुनौती=चुनौती, हिम्मत गर्नु, साहस गर्नु, हाँक, उत्तेजक आह्वान,चुप=चुप, मौन, नबोली बस्नु :

चुपका=चुपचाप, मौन भएको, कुरा नगर्ने, आवाज नगर्ने, शान्त :

चुपचाप=चुपचाप, मौन, निःशब्द, निस्तब्ध :

चुप्पा=अल्पभाषी, मौनी, मितभाषी:

चुभन =चसक, मानसिक वा शारीरिक पीड़ा, व्यथा, अनु

चुभना= :छेंड़ पर्नु, काँढा आदिले घोच्नु, छिद्र गर्नु, दुलो पार्नु :

चुभना =बिझाउनु, कष्ट दिनु, घोच्नु, बिइनु :

चुम्मा=चुम्बन, चुम्मा, म्वाइँ, ममता :

चुम्मा चाटी=:चुम्मा, चाट्नु, चुम्बन, जिभ्रोले चाट्नु :

चुरचुरा=ताजा, सफा, नयाँ, प्रबल, निर्मल :

चुराना=चोर्नु, कुकर्म, डकैती :

चुराना=चोरी, डकैती, चोर्नु, अपहरण गर्नु :

चुल=मीठो कुतकुतीको अनुभव, लम्पटता, दुश्चरित्रता, कामातुरता :

चुलबुला=चुल्बुले, छुकछुके, खेलकूद, रूचाउने, खेलाड़ि :

चुल्लू =अञ्जुली, अँजुली, समर्थ, श्रेष्ठ :

चुसकी=चुस्की, आवर्त, भुँवरी, चुस्नु :

चुस्त=सक्रिय, सतर्क, क्रियात्मक, चलाक, क्रियाशील :

चुस्तचालक = चलाक, धूर्त, छटटु, चतुर, बाठो :

चुस्ती= सतर्कता,

चुहल= मोजमज्जा, खुशीयाली, रमाहट, उल्लास :

 
biz.