Hindi To Nepali Dictionary Words Starting From ठि

ठि

ठिकाना = ठेगाना, टुङ्गो, विश्वास, भरोसा :

ठिगना  =  साह्रै सानो, छोटो, सानो, लघु :


 

ठिठकना  = अलमल्ल पर्नु, सङ्कोच गर्नु, आत्मविश्वास टुट्नु, अस्थिर रूपले हल्लनु :

ठिठोली = ठट्ठा, हँस्सी, मजाक, व्यङ्गय-विनोद :

 
biz.