ड ड = मूर्द्धा स्थानबाट उच्चारण हुने देवनागरी वर्णमालाको
तेह्रौं व्यञ्जनवर्ण अनि टवर्गको तेस्रो अक्षर : डंक = कलमको टुप्पो,
खील, काँडो, पोलनु : डंका = ढोल, कर्णपट,
दमाहा : डंठल = डण्ठी, डाँठ, भेट्नु, मूलडाँठ : डंड = अभ्यास, कार्यान्वित गर्नु, नित्य गर्नु, व्यवहार
गर्नु : डंडा = डण्डा, लट्ठी लौरो, बेत : डंडी = तुलो वा तराजुको डण्डी, झूठो परिमाण, गलती नाप,
नकली अनुमान, डंडीस्थानी : डँसना = डस्नु, टोकनु, चिल्नु, दुःखदिनु : डकारना = गौथली, अन्नमार्ग, गाँस : डकैत = डकैत, डाकू, दस्यु, लुटेरा : डकैती = डकैती, डाँका डाल्नु, लुटेरा पर्नु, डाका गर्नु
: डग = डेग, पाइलो,
फड़को, लम्काइ : डगमगाना = डगमगाउनु, हतोत्साह हुनु, ठक्कर खानु, धुकचुक
गरी बोल्नु : डगर = सोतो, गोरेटो,
सानो बाटो :
डटना = डट्नु, डटेर रहनु, अड़नु, अडिग रहनु, स्थिर रहनु
: |
डपट = गाली, धम्की, किरिया, शपथ : डपटना = गाली गर्नु, धम्की दिनु, अभियोग दिनु, कसम खुवाउनु
: डफ़ली = डम्फू,
खैजड़ी : डबडबाना = डबडबाउनु, आँखा आँसुले भरिनु, अश्रुपूर्ण, शोकपूर्ण
: डबल = दोबर, दुइगुण, दुइलेगुन्नु : डब्बा = डब्बा, डिब्बा : डमरु = डमरु
: डर = डर, भय,
त्रास, निरुत्साह : डरना = डराउनु भय गर्नु, दारुण, त्रासपूर्वक : डरपोक = डरपोक, कातर, कापर, कायरता : डराना = डर देखाउन, भयभीत तुल्याउनु, तर्साउनु, आकस्मिक
डर : डरावना = भयपूर्ण,
डरलाग्दो, भीषण, भयानक : डरावा = डर देखाउनु, तर्साउनु, हाउ देखाउनु : डला = ढेला, डल्ला, रास, पिण्ड :
डलिया = डालो,
डाली : |