के केंचुआ= गँड्यौलो, गँडेउला, बस्यलो : केकड़ा= कर्कट राशि, गङ्गटो : केकी =भाले मुजूर : केत= झण्डा, ध्वजा, पताका, जातीय- झण्डा :
केन्द्र= केन्द्र, बीच, माझ, मध्य : |
केन्द्रीकरण= केन्द्रीकरण, माझमा केन्द्रित गर्नु : केन्द्रीभूत= माझमा ल्याउनु, केन्द्रित गर्नु, केन्द्रीकरण
गर्नु : केला= केरा केश= केश, कपाल, रौं, भुत्ला :
केसरी= सिंह, साहसी मान्छे, मृगेन्द्र |