Hindi To Nepali Dictionary Words Starting From के

के

केंचुआ= गँड्यौलो, गँडेउला, बस्यलो :

केकड़ा= कर्कट राशि, गङ्गटो :

केकी =भाले मुजूर :

केत= झण्डा, ध्वजा, पताका, जातीय- झण्डा :

केन्द्र= केन्द्र, बीच, माझ, मध्य :

 

केन्द्रीकरण= केन्द्रीकरण, माझमा केन्द्रित गर्नु :

केन्द्रीभूत= माझमा ल्याउनु, केन्द्रित गर्नु, केन्द्रीकरण गर्नु :

केला= केरा

केश= केश, कपाल, रौं, भुत्ला :

केसरी= सिंह, साहसी मान्छे, मृगेन्द्र 

 
biz.