Hindi To Nepali Dictionary Words Starting From घा

घा

घाई= फाँक, भ्वाङ, प्वाल :

घाउधप= घेरै खाने, खन्चुवा, घिच्चन, लाद्रे, लोभी :

घाघ = धूर्त, चलाक, चतुर, कौशल, खप्पिस :

घाट= नदी वा समुद्र घाट, स्नान घाट, नदी तट, नदी घाट :

घाट शुल्क=  घाटशुल्क, नदी पार गराएको भाड़ा :

घाटा= हानि, नोकसानी, असम्पूर्णता, कमी, घटी :

घाटी=घाटी, भञ्ज्याङ, दुइटा पाहाड़का बीचको जग्गा, उपत्यका :

घात = हमला, आक्रमण, हत्या गर्नु, काटमार गर्नु :

घातक= घात गर्ने, घातक, मार हान्ने, प्रहार गर्ने, हत्यारो :

घातक= ध्वंसकारी, ध्वंसक, विनाशकारी, संहारगर्ने :

घाती = हत्यारा, हमला गर्ने मानिस, गुप्तघातक वा घाती, ज्यानमारा, लुकीचोरी काटमार गर्ने मानिस :


 

घाती = हत्यारा, हमला गर्ने मानिस, गुप्तघातक वा घाती, ज्यानमारा, लुकीचोरी काटमार गर्ने मानिस :

घान = धेरै भात्रामा भुटेको अथवा पकाएको :

घाम= सूर्यकान्ति, सूर्यरोशनी, सूर्यप्रकाश, रवितेज :

घामड़= मूर्ख, लठेप्रो, लबरस्वाँठ, जड़बुद्धि :

घायल= घाइते, घायल, चोट लागेको :

घाल-मेल = गोलमालमा पर्नु, छासमिस पर्नु, अस्तव्यस्त पर्नु, अवैध सम्बन्ध :

घाव= घाउ, चोटपटक, जख्म :

घास= घाँस, तृण, घाँस जस्तो हरियो :

घासफूस= सिल्ली कुश, रालचुहाउनु, बेकामको वस्तु, निरर्थक वाक्य तुच्छ कुरा :

घासलेट= असार द्रव्य, कचरपचर, निकृष्ट वस्तु, निरर्थक वा तुच्छ कुरा :

घासलेटी= मट्टितेल, अधीनमा भएको, कम्ती दर्जाको, घटिया, निम्न, सस्तो :

 
biz.