घा घाई= फाँक, भ्वाङ, प्वाल : घाउधप= घेरै खाने, खन्चुवा, घिच्चन, लाद्रे, लोभी : घाघ = धूर्त, चलाक, चतुर, कौशल, खप्पिस : घाट= नदी वा समुद्र घाट, स्नान घाट, नदी तट, नदी घाट
: घाट शुल्क= घाटशुल्क,
नदी पार गराएको भाड़ा : घाटा= हानि, नोकसानी, असम्पूर्णता, कमी, घटी : घाटी=घाटी, भञ्ज्याङ, दुइटा पाहाड़का बीचको जग्गा, उपत्यका
: घात = हमला, आक्रमण, हत्या गर्नु, काटमार गर्नु : घातक= घात गर्ने, घातक, मार हान्ने, प्रहार गर्ने, हत्यारो
:
घातक= ध्वंसकारी, ध्वंसक, विनाशकारी, संहारगर्ने : घाती = हत्यारा, हमला गर्ने मानिस, गुप्तघातक वा घाती, ज्यानमारा, लुकीचोरी काटमार गर्ने मानिस : |
घाती = हत्यारा, हमला गर्ने मानिस, गुप्तघातक वा घाती,
ज्यानमारा, लुकीचोरी काटमार गर्ने मानिस : घान = धेरै भात्रामा भुटेको अथवा पकाएको : घाम= सूर्यकान्ति, सूर्यरोशनी, सूर्यप्रकाश, रवितेज :
घामड़= मूर्ख, लठेप्रो, लबरस्वाँठ, जड़बुद्धि : घायल= घाइते, घायल, चोट लागेको : घाल-मेल = गोलमालमा पर्नु, छासमिस पर्नु, अस्तव्यस्त पर्नु,
अवैध सम्बन्ध : घाव= घाउ, चोटपटक, जख्म : घास= घाँस, तृण, घाँस जस्तो हरियो : घासफूस= सिल्ली कुश, रालचुहाउनु, बेकामको वस्तु, निरर्थक
वाक्य तुच्छ कुरा : घासलेट= असार द्रव्य, कचरपचर, निकृष्ट वस्तु, निरर्थक
वा तुच्छ कुरा :
घासलेटी= मट्टितेल, अधीनमा भएको, कम्ती दर्जाको, घटिया,
निम्न, सस्तो : |