Hindi To Nepali Dictionary Words Starting From चं

चं

चंग= तुरही, भेरी, खैजड़ी, चील, बागर, ठूलो गुडी, धुत्तुरी :

चंगा = निको, जाती, स्वस्थ, आरोग्य, गुड्डी :

चंचरीक= भ्रमर, भमरा, भँवरो, माउरी :

चंचल= चुलबुले, चकचके, छुकछुके, अस्थिर, चञ्चले :

चंचलता= चपलता, चापल्य, अस्थिताल, चञ्चलता :

चंचु= चुच्चो, चराको चुच्चो, गुँड़, अड्डा :

चंचु-प्रवेश= अल्पज्ञान, कुनै वस्तुको अल्पज्ञान, बोक्रे वा बाहिरी ज्ञान, अबुझ :

चंट= चतुर, चङखो, चलाक, धूर्त, बाठो :

चंटई = कपटी, खग्गू, छट्टू :

चंड= प्रचण्ड, उग्र, रिसाउने स्वभावको घोर :

चंडता= शक्तिशाली, हिंसा, हिंसापूर्ण, प्रचण्ड : 

चंडावात= प्रचण्डहुरी, आँधीबतास, तूफान, भुमरी परेर आउने बतास

 

चंद= केही, अन्दाजी, पुग नपुग नतोकिएको परिमाण, धेरथोर, झन्डै पुगेको :

चंद=  चन्द्र, चन्द्रमा, जून, चन्द्रग्रह :

चंदन = चन्दन, श्रीखण्ड, चन्दनको रुख वा काठ :

चंद रोजा = क्षणभंगुर, अल्पकालिक, अनित्य, क्षणिक :

चंदा=  चन्द्र, चन्द्रमा, जून, चन्दा, दान :

चकला= कातर, झस्कने, साहसहीन, भीरु :

चंपत =  चम्पट, सुँइकुच्चा, कुलेलाम, भाग्नु :

चंपी= मालिस वा मर्दन गर्ने काम, आङ, हात-गोड़ा आदिको मिचाइ, मिच्नु :

चंबल = दाद, मध्य भारतको एउटा नदी, छालाको रोग, लुतो, चिलाउने रोग :

चँदला= तालुखुइले, केश नभएको, मुडुलो, चाँदे :

चंदोवा=चंदुवा, राज छत्र, छानो, धुरी :

 
biz.