चं चंग= तुरही, भेरी, खैजड़ी, चील, बागर, ठूलो गुडी, धुत्तुरी
: चंगा = निको, जाती, स्वस्थ, आरोग्य, गुड्डी : चंचरीक= भ्रमर, भमरा, भँवरो, माउरी : चंचल= चुलबुले, चकचके, छुकछुके, अस्थिर, चञ्चले : चंचलता= चपलता, चापल्य, अस्थिताल, चञ्चलता : चंचु= चुच्चो, चराको चुच्चो, गुँड़, अड्डा : चंचु-प्रवेश= अल्पज्ञान, कुनै वस्तुको अल्पज्ञान, बोक्रे
वा बाहिरी ज्ञान, अबुझ : चंट= चतुर, चङखो, चलाक, धूर्त, बाठो : चंटई = कपटी, खग्गू, छट्टू : चंड= प्रचण्ड, उग्र, रिसाउने स्वभावको घोर :
चंडता= शक्तिशाली, हिंसा, हिंसापूर्ण, प्रचण्ड : चंडावात= प्रचण्डहुरी, आँधीबतास, तूफान, भुमरी परेर आउने बतास |
चंद= केही, अन्दाजी, पुग नपुग नतोकिएको परिमाण, धेरथोर, झन्डै पुगेको : चंद= चन्द्र,
चन्द्रमा, जून, चन्द्रग्रह : चंदन = चन्दन, श्रीखण्ड, चन्दनको रुख वा काठ : चंद रोजा = क्षणभंगुर, अल्पकालिक, अनित्य, क्षणिक : चंदा= चन्द्र,
चन्द्रमा, जून, चन्दा, दान : चकला= कातर, झस्कने, साहसहीन, भीरु : चंपत = चम्पट,
सुँइकुच्चा, कुलेलाम, भाग्नु : चंपी= मालिस वा मर्दन गर्ने काम, आङ, हात-गोड़ा आदिको
मिचाइ, मिच्नु : चंबल = दाद, मध्य भारतको एउटा नदी, छालाको रोग, लुतो,
चिलाउने रोग : चँदला= तालुखुइले, केश नभएको, मुडुलो, चाँदे :
चंदोवा=चंदुवा, राज छत्र, छानो, धुरी : |