हो होड़ = होड़,
प्रतियोगिता, बाजी, तँ छाड़म छाड, सर्त, प्रतिद्वन्द्विता, प्रतिस्पर्धा : होतव्य =
होतव्य हुनेवाला पहिलेबाटै निर्दिष्ट, नियत : होनहार
= होनहार, जेहेनदार, प्रतिभाशाली, परन्तुमा
योग्य बन्ने लक्षण भएको :
होना
= हुनु, कुनै कामकुरो गर्नु वा गरिनु : |
होम = होम,
यज्ञ, हवन, अग्नि आहुति : होला = काँचो
चाना, हरियो चाना : होश = होश,
ज्ञान, चेत, अकल, समझ, सुद्धि, सम्झना, स्मरण, याद :
होशियार = होशियार, चलाख, सचेत, सजग, सावधान, बुद्धिमान
: |