Hindi To Nepali Dictionary Words Starting From हो

हो

होड़ = होड़, प्रतियोगिता, बाजी, तँ छाड़म छाड, सर्त, प्रतिद्वन्द्विता, प्रतिस्पर्धा :

होतव्य = होतव्य हुनेवाला पहिलेबाटै निर्दिष्ट, नियत :

होनहार =  होनहार, जेहेनदार, प्रतिभाशाली, परन्तुमा योग्य बन्ने लक्षण भएको :

होना =  हुनु, कुनै कामकुरो गर्नु वा गरिनु :

 

होम  =  होम, यज्ञ, हवन, अग्नि आहुति :

होला = काँचो चाना, हरियो चाना :

होश = होश, ज्ञान, चेत, अकल, समझ, सुद्धि, सम्झना, स्मरण, याद :

होशियार  = होशियार, चलाख, सचेत, सजग, सावधान, बुद्धिमान :


 
biz.