Hindi To Nepali Dictionary Words Starting From पं

पं

पंक = हिलो, गिलो माटो, पङ्क : पङ्कज,

पंकजकमल, जलज, पद्म :

पंकचर  =  प्वाल परेको अवस्था, प्वाल पर्नु वा पार्नु, छेड़नु, दुलो पार्नु :

पंकिल = धमिलो, मलिन, हिलो भएको, पङ्कयुक्त :

पंक्ति  = घर्का, रेखा, ताँत, पङ्क्ति, लहर :

पंख  =  प्वाँख, भुत्ला, साहै हल्का वस्तु, पखेटा :

पंखी  = चरो, पक्षी, चरा-चुरुङ्गी :

पंगत = कुनै उत्सवमा खाइने खाना, भोज :

पंच = पाँच

पंचकएकै प्रकारका पाँच वस्तुहरूको समुदाय, धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र, कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन, पञ्चक पाँच अङ्कको :

पंचतत्व = पाँचवटा तत्वको मेल, पञ्चत्त्व, पृथ्वी, जल, वायु, तेज, आकाश :

न्यूनतम = सबैसन्दा सानो, अपेक्षाकृत कम नापोको :

पंचभूत = पाँचवटा भूत, पञ्चभूत (जस्तै पृथ्वी, जल, वायु, अग्नि वा आगो, आकाश) पञ्च तत्त्व :

पंचम = पाँचौ, पाँचौ भाग, सङ्गीतका सात स्वरमध्ये एक  

पंचमी = पाँचौ दिन, पञ्चमी, शुक्ल पक्ष वा कृष्ण पक्षको पाँचौ दिन :

पंचरत्न = पाँचवटा धातुहरू मिलाएर बनाइएको वस्तु, सुन चाँदी, तामा फलाम पित्तल मिलाएर बनाएको गहना, पाँच धातुहरूको संयोग :

पंचवटी = कुटीको नाम, ठाउँ, दण्डक नामक जङ्गलमा भएको ऋषिको आश्रम :

पंचवर्षीय = पाँचवर्षमा हुने, पाँच वर्षको योजना :

पंचशील = हिंसा नगर्नू, चोरी नगर्नू, झूटो नबोल्नू, रक्सी आदि नखानू, ब्रह्मचर्यमा रहनू भनी बौद्ध धर्मअनुसार गृहस्थीमा रहेका बौद्ध उपासकहरूले पालन गर्नुपर्ने पाँच नियम :

पंचांग = पाँच अङ्ग भएको वस्तु, आर्य वेदअनुसार जरो, बोक्रो, पात, फूल फल गरी पाँच अङ्गहरूको समूह, पात्रो :

पंचामृत = दूध, चीनी, मह, मरीच घिउ मिसाएर बनाएको हिन्दूहरूले पूजामा चढाउने पवित्र चीज, पञ्चामृत : नगर,

पंचायत = पञ्चायत, गाउँ, जिल्ला, राष्ट्र आदिको सञ्चालनका निम्ति चुनिएका वा निर्वाचित भएका पञ्चहरूका सङ्गठन, पञ्चहरूको सभा :

 

पंचायतीपञ्चायतको वा पञ्चायतसम्बन्धी, घेरैजनाको, साझाको सर्वसाधारणको :

पंचेन्द्रिय  = पाँच इन्द्रिय, आँखा, कान, नाक, जिब्रो, छाला गरी पाँच इन्द्रियको समुदाय :

पंछी = चरो, पखेरु, पक्षी :

पंजर = शरीरका हाइहरूको आकृति, कङ्काल, पिञ्जरा, चराचुरुङ्गी पाल्ने खोर :

पंजिका = पुस्तिका वा दर्ताको नम्बरबमोजिमका कागजको विवरण, प्रत्येक पद वा शब्दको अर्थ खुलाएको टीका, विषयसूची, रेजिस्टर :

पंजीहिसाब वा विवरण लेखिने पुस्तिका, बही :

पंडा = तीर्थ, मन्दिर वा घाटमा धार्मिक कृत्य गराउने ब्राह्मण, तीर्थ पुरोहित, पण्डा :

पंडाल  = धार्मिक अनुष्ठान वा उत्सव मनाउन बनाइएको मञ्च, रङ्गमञ्च, पण्डाल :

पंडित = शास्त्रको तात्पर्य राम्ररी बुझेको विद्वान् व्यक्ति, शास्त्रवेत्ता, पण्डित, सत् असत् छुट्ट्याउने बुद्धि भएको व्यक्ति :

पंडितताव = पण्डिताइँ, पण्डितमा रहने गुण, पाण्डित्य, विद्वत्ता :

पंडिताई = पण्डितमा रहने गुण, पाण्डित्य, विद्वत्ता :

पंडिताई  = विद्वता, पण्डित हुनाको भाव, पण्डितमा हुनुपर्ने विशेषता :

पंप  = पानीको नाला, पाइप, फित्ता बाँध्न नपर्ने एक छाँटको खुला जुत्ता, पम्प :

पंसारी  = पसले, दोकाने, मोदी :

पंचगुना = पाँचगुणा :

पँचमेल = पञ्चायतका सबै तहका सदस्यहरूको एकत्रित समूह, जमघट वा महासम्मेलन :

पंचरंगा  =  पाँचवटा ररङ्ग मिलेको, पाँचरङ्गी :


 
biz.