फ़ फ = देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये बाइसौं व्यञ्जनवर्ण, पवर्गको दोस्रो वर्ण : फंकी = फ्वाँक, गाँस, परिमाण : फंड = रकम, राशि, निधि : पूँजी, फंदा = फन्दा, फाँसी, पासो, खोर, धराप, चलाकी : फँसना = फँस्नु, अल्झनु, अड़कनु, पासोमा पर्नु : फँसाना = फँसाउनु, कुनै नराम्रो कुरामा पार्नु, झमेलामा पार्नु : फक= रक्तहीन, रक्तअल्पता, पाण्डु रङ्गको, पहेंलो : फ़क़त = फगत, मात्र, केवल, यति नै खाली : फकीर = फकीर, साधु, सन्त, जोगी, सन्यासी : फकीरी = गरीबी, निर्धनता,
कङ्गाल, दीन, अभावग्रस्त : फक्कड़ = फकीर, केही नभएको, बेपर्वाही, दरिद्र तनाहा, हरिटट्टू : फ़खू = अहङ्कार, घमण्ड, गर्व, अहम् : फ़जल = कृपा, दया, अनुग्रह, अनुकम्पा
: फ़जीहत = फजित, अपमान, बेचैनी, हैरानी, वाक्क : फ़ज़ूल = फजुल, व्यर्थको,
बेकामको, बिनाकामको, बिनबिच्चको, बिनासित्तिको : फट = एक्कासि, अचानक, तात्कालिक,
झट्टै : फटकना = निफन्नु, बताउनु, केलाउनु, हम्कनु : फटन = चिर्नु, च्याल्नु, डाल्नु, खुस्काउनु, पुस्काउनु : फटना = फुट्नु, पड़कनु, फ्याक पर्नु, टुक्रिनु : फटा = फाटेको, च्यातिएको,
धुजिएको : फटीचर = फाटेको वस्त्र लगाएको, थाङ्ने लुगा लगाएको, च्याङ्ले लुगाफाटा लगाएको, झत्ते, झुम्रे : फड़ = जुवाड़े दल, तासे दल, जोखिमको काम पार्टी : फड़क = धड़कन, धकधकी, ढुकढुकी, स्पन्दन गर्नु, फड्कनु : फडीरोजा = जम्बुमणि, प्याजी रङ्गको बहुमूल्य मणि, एमेथिस्ट
: फण = साँपको फण : फणी = फण भएको साँप, लामोकीरो : फतह = विजय, जीत, जय, सिद्धि, सफलता, फत्ते : फतिगा = राति उड़ने पुतली : फ़न = शिल्पकला, कारीगरी, हस्तकौशल
: फ़ना = मृत्यु, निधन, नाश, सखाप, विध्वंश : फबत = उपयोगी, पात्र, उपयुक्त फबना = ठीक हुनु, उचित हुनु, अनुकूल हुनु, योग्य हुनु : फरचा = सफा, स्वच्छ, शुद्ध, निर्मल, पवित्र, सुग्घर : फ़रफ़र = फटाफट, चाँडोचाँडो, छिटोछिटो, फुर्तिलो : फ़रमा = फर्मा, साँचा, ढाँचा, नकल :
फरमाइश = फरमाइस, अनुरोध, बिन्ती गर्नु, प्रार्थना
गर्नु, निवेदन गर्नु, याचना : फ़रमाइशी = फरमाइसी, अनुरोध गरिएको चाहनु, माग्नु : फ़रमान = राजहुकुम, राजाज्ञा, राजादेश, सरकारी आदेश : फ़रमाना = बोल्नु, आज्ञा गर्नु, आदेश दिनु : |
फ़रमाबरदार = आशाकारी, विनीत नम्र शान्त भनेको मान्ने : फ़रलाँग = फर्लङ्ग, जमीन नाप्ने अङ्ग्रेजी नाप, 220 गजको नाप फ़र्क = फरक, भिन्न, अलग, पृथक : फ़र्ज = कर्तव्य, काम, धन्धा : फ़र्जी = नक्कली, दुई नम्बरी, झुटो, जाली कीर्ते : फ़र्द = सूची, सूचीपत्र, आरोप पत्र, तपसील, नामावली, फिरिस्त सूची : फर्दन- फर्दन = एकलो, विरोष, खास हरेक : फ़र्नीचर = फर्निचर, मेच कुर्सी, मालताल, सामग्री, काठबाट बनिएका चीजहरू : फ़र्म= कड़ा, दह्रो, चाम्रो, ठोस : फ़र्श = भुइँ, गतंचा, दरी आदि बिछ्यौना, घरको एक-एक तला, कोठाको भुइँ : फ़रवरी = फरवरी, अङ्ग्रेजी फ़र्शश = क्यालेण्डरको दोस्रो महिना : फरहरा = झण्डा, ध्वजा, निशान : फ़रहाद = शिरी - फरहाद प्रेम कहानीका नायक : फ़राख़दिल = दिलवाला, खुल्लादिल
दिलदार, उदार, दयालु : फ़रागत = मुक्ति, उद्दार, मोक्ष, निस्तार : फ़रार = पलायित, भागेको, कुनै किसिमको पक्राउबाट
बाँच्न गुप्तरूपले वा लुकीछिपी बसेको : फ़रियाद = फरियाद, विन्तीपत्र, नालिश, उजुर : फ़रिश्ता = परी, देवदूत, अप्सरा, स्वर्गदूत : फ़रब = जाल, छल- कपट, धोखा, धूर्तता : फरास = बडार्ने मान्छे, साफ- सफाइ गर्ने मान्छे, कोठा पुछपाछ गर्ने मान्छे : फल = फल, परिणाम, प्रतिफल, उत्तर, उपसंहार : फलक = अन्तरिक्ष, गगन, व्योम, अम्बर, स्वर्ग : फलक = फलक, पट्ट्, अनुहार : फलना = फल्नु, फलदायी वा फलप्रद हुनु, उन्नति हुनु : फलागम = उपलब्धिको फल प्राप्त कुराको परिणाम, दृश्य वा श्रव्यकाव्यका अन्त्यमा द्वन्द्व सकिएर प्राप्त हुने असल वा खराब फल : फलापेक्षी = फलको अपेक्षा गर्ने, फलको आशा राख्ने : फलाहार = फलाहार, फलको आहार, फूलफल मात्र खाने : फलित = फल पाएको, परिणाम प्राप्त, फलित सिद्धि पाएको सफल भएको : फलितार्य = फल पाउनाका लागि, फल पाएको अर्थ : फलीभूत = फलीभूत, फलप्राप्त, फलिफाप, फल निस्किएको ; फ़सल = फसल, बाली, उब्जनी, अनाज, उब्जनु : फ़सली = समयअनुसारको फसल, श्रमफल, बाली : फ़साद = झगड़ा, विवाद, कलह, अनबन :
फ़सादी = कलह, विवाद, द्वन्द्व, बाझाबाझ : |