पो पोंगा = मूर्ख, हुस्सु, गवार, गोज्याङ्ग्रे, बोधो : पोंछन = पुछ्ने वा पुस्ने क्रिया, कपडा दलेर सफा गर्ने काम : पोखरा = पोखरी, ताल, तलाउ : पोच = बेकामे, चुत्थो, कमजोर : पोटली = बिटा, पोका- पुन्तरो कुटुरो : पोतभार = जहाजमा लादिएको माल : पोता = नाति, छोरो वा छोरीकी छोरो : पोताई = पोत्ने भाव वा क्रिया : पोती = नातिनी, छोरा वा छोरीकी छोरी :
पोथी = पुस्तक, किताब : |
पोधा = बोट, उद्भिद्, वनस्पति : पोप = इसाई धर्मका प्रधान गरु : पोर = जोर्नी, जोड़ भएको ठाउँ : पोल = धोन्द्रो परेको, खोक्रोपन,
रिक्तता : पोषक = पौष्टिक तत्त्व, पुष्ट बनाउने, बलदिने, ताकतिलो : पोषण = पालन गर्ने काम, पोस्ने काम, पोषण : पोस्ट, डाक = हुलाक, डाक :
पोस्टर =विज्ञापनपत्र, भित्ते प्रचारपत्र : |