ले लेंडी = बड़कौला,
खसी बाखाको टट्टी वा दिसा : लेंस = चश्मा,
क्यामारा, दूरबीन आदिमा जड़िने ऐना : लेकिन = तर,
किन्त, परन्तु : लेक्चर =
व्याख्यान, भाषण दिनु : लेख = रचना,
कृति, विरचना, लेख : लेखक = लेखक,
कलमजीवी, ग्रन्थकार, रचनाकार : लेखन
= लेखाइ, लेखन : लेखन पद्दति
= लेखन प्रणाली, लेखन पद्दति : लेखनी
:nma pen: कलम, सीसा कलम, खरी, अवलेखनी : लेखनीय =
लेख्न योग्यको वर्णन गर्न लायकको लेखनीय : लेखपाल =जमीनको
रेकर्ड राख्ने कर्मचारी, अमीन : लेखांश =
हिसाब किताबको लेखा = हिसाब,
कैफियत, वर्णन, विवरण :
·लेखा जोखा
= लेखा जोखा, हिसाब किताब, नाली बेली : |
लेखापरीक्षक
= लेखापरीक्षक, हिसाब-किताब परीक्षण गर्ने कर्मचारी : लेखाबही = हिसाब-किताब राख्ने खाता, लेखा बही : लेखाशास्त्र = लेखाशास्त्र,
वाणिज्य- व्यापारको एक विषय : लेख्य = लेख्ने
योग्यको, लेख्ने लायकको : लेटना = ढल्किनु,
तेर्सिनु, आराम गर्नु : लेटरबा =
पत्र पेटी, चिट्ठी हाल्ने बाकस लेडी = स्त्री,
भद्र महिला : लेन = लेनदेन पालो पैंचो, बिनिमय : लेना = लिनु,
आफ्नो बनाउनु वा पार्नु, लैजानु : लेप = मलम,
लेप, लेपन, अवलेह लेपन
= लेप लगाउने काम, पोत्नु, लिपपोत : लेबोरेटरी
= प्रयोगशाला, वैज्ञानिकहरूले काम गर्ने ठाउँ : लेवा
= पतला डसना वा तोसक लेश = थोरै,
अति कम, लेस = च्याप
च्याप भएको, टाँसिने, लिसो :
लेहना =पशुचारा,
गाई- वस्तुलाई खुवाइने खाद्य : |