च च=देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये छैटौं व्यञ्जनवर्ण
: चंग= तुरही, भेरी, खैजड़ी, चील, बागर, ठूलो गुडी, धुत्तुरी
: चंगा = निको, जाती, स्वस्थ, आरोग्य, गुड्डी : चंचरीक= भ्रमर, भमरा, भँवरो, माउरी : चंचल= चुलबुले, चकचके, छुकछुके, अस्थिर, चञ्चले : चंचलता= चपलता, चापल्य, अस्थिताल, चञ्चलता : चंचु= चुच्चो, चराको चुच्चो, गुँड़, अड्डा : चंचु-प्रवेश= अल्पज्ञान, कुनै वस्तुको अल्पज्ञान, बोक्रे
वा बाहिरी ज्ञान, अबुझ : चंट= चतुर, चङखो, चलाक, धूर्त, बाठो : चंटई = कपटी, खग्गू, छट्टू : चंड= प्रचण्ड, उग्र, रिसाउने स्वभावको घोर : चंडता= शक्तिशाली, हिंसा, हिंसापूर्ण, प्रचण्ड : चंडावात= प्रचण्डहुरी, आँधीबतास, तूफान, भुमरी परेर आउने
बतास चंद= केही, अन्दाजी, पुग नपुग नतोकिएको परिमाण, धेरथोर,
झन्डै पुगेको : चंद= चन्द्र,
चन्द्रमा, जून, चन्द्रग्रह : चंदन = चन्दन, श्रीखण्ड, चन्दनको रुख वा काठ : चंद रोजा = क्षणभंगुर, अल्पकालिक, अनित्य, क्षणिक : चंदा= चन्द्र,
चन्द्रमा, जून, चन्दा, दान : चकला= कातर, झस्कने, साहसहीन, भीरु : चंपत = चम्पट,
सुँइकुच्चा, कुलेलाम, भाग्नु : चंपी= मालिस वा मर्दन गर्ने काम, आङ, हात-गोड़ा आदिको
मिचाइ, मिच्नु : चंबल = दाद, मध्य भारतको एउटा नदी, छालाको रोग, लुतो,
चिलाउने रोग : चँदला= तालुखुइले, केश नभएको, मुडुलो, चाँदे : चंदोवा=चंदुवा, राज छत्र, छानो, धुरी : चक= प्रशस्त, प्रचुर परिपूर्ण, विपुल, मनग्गे : चकती= फर्काउनु, पहिलेको अवस्थामा फिराउनु, प्रत्यार्पण
गर्नु, पुनःस्थापना गर्नु : चकत्ता= दुस्साहसी, अतिशूरो, उग्र, प्रचण्ड : चकनाचूर= चकनाचूर चूरचूर, धूलो-पिठो, चोइटा : चकफेरी= परिक्रमा, परिभ्रमण, आवर्तन, चक्रानुक्रम : चकमक= चकमक, दर्शनढुङ्गा, अग्निप्रस्तर, चकमकको ढुङ्गा
: चकमा=छक्याउने, छल गर्ने, झुक्याउने कौशल : चकरमकर= कपटी भाषण, छली चर्चा, धूर्त, धोका दिने : चकराना= अस्थिर, चञ्चल, रिङटा लागेको जस्तो हुनु : चकला= वेश्यालय, रण्डीघर, पतितालय : चकल्लास= फोहोर, मैलिएको, अश्लील, मलिन : चकाचक= पूर्ण सन्तुष्ट, पोखिनु, छछल्कनु, प्रचुर वा परिपूर्ण
हुनु : चकाचौध= ज्यादै चम्किलो, चमकदमक, चम्कनु, चहकमहक : चकित= आश्चर्य, अचम्भ, उदेक, छक्क परेको, विस्मित, आश्चर्यमा
परेको : चक्कर= चक्कर, घुम्नु, फनफनी घुमाउनु चक्का= चक्का, चक्र, पाङ्ग्रो : चक्की= घट्ट,
चक्की, अन्न पिस्ने वा पीठो पार्ने साधन : चक्र= चक्र, चक्का,
परिक्रमा : चक्रक्रम= चक्रक्रम, परिक्रमा, परिभ्रमण क्रम चक्करखानु,
फनफनी घुमाइ : चक्रगति = भ्रमण गर्नु, चक्रगति, परिभ्रमण गर्नु, चक्कर
खानु, फनफनी घुम्नु चक्षु= आँखा, कानो, नेत्रहीन, नयन, नेत्र : चक्षुगोचर= स्पष्ट, प्रत्यक्ष, प्रकट, आँखाले देखिने
: चखचख= असङ्गत चर्चा, कर्कश, प्रतिकूल चर्चा, अनावश्यक
बहस, हो-हल्ला : चखना= चाख्नु, स्वाद, रुचि, रस : चघड़= छली, कपटी, घोखादिनु, धूर्त : चचेरा= काका
: चट= शीघ्रतापूर्वक झटपट, तुरन्त, चाँड़ै, तत्क्षण, अविलम्ब
: चटकदार= उज्ज्वल, दीप्त, ज्योतिर्मय चम्कने, उज्यालो : चटकना= खुल्लाठाउँ, स्पष्ट, नघेरिएको, उदाङ्गो, नढाकिएको
: चटकनी=काँड, वज्र, पेच, छेस्किनी, ठेड़ी, चुकुल मार्ने चटका=आदत बसाल्नु, बानी पार्नु, कुकर्ममा लाग्नु, आसक्त
हुनु : चटप= उग्र, शीघ्र, द्रुत तेज : चटपटा = तिक्खर, स्वादिलो, टेसिलो : चटपटी = हतपत, उत्सुकता, हतार, गोलमाल : चटाई= चटाई, दरी, सुकुल, गुन्द्री : चटाना = चटाउनु, घुस, उध्याउनु : चटियल = विनाश,
हानि, उजाड़, बाँझो : चट्टा= शिष्य, छात्र, सेवक, बाँझो ठाउँ : चड्डी= लँगोटी, भित्र लाउने लुगा, अन्त्रवस्त्र : चढ़ता= उदय, चढ़दोबढदो,
बढ्दै गरेको, हुर्किदै गरेको : चढ़ना= चढ्नु, विकास, आरोहण, उन्नति : चढ़ाई = चदाइ,
बढ्दो, धावा, आक्रमण, उत्थान : चढ़ाउतरी = बढ्दो, अस्थिर, तरङ्गति, ऊर्मिल, डावाडोल
: चढ़ाउपरि= इखालुपन, प्रतिस्पर्धा, सङ्घर्ष : चढ़ाना= पाहाड़ चढ़नु, उकालो हिड्नु, लक्ष्यतिर बढ्नु,
आरोहण : चढ़ाव= आरोहण, उकालो, ठाड़ो चढेको : चपल = चञ्चल, अस्थिर, छरितो, छिटो : चतुर= चतुर, चलाक, चखो,
चतुरवा= बुद्धिमान, चतुरे, निपुणता, प्रवीणता, दक्षता
: |
चतुर्थ= चतुर्थ, चौथो : चतुर्भुजा= चतुर्भुज, चारवटा कुना भएको : चतुर्मुख = चतुर्मुख, चारमुखे : चतुसीमा= सीमा, सीमान्त : चना= चना, खाद्य पदार्थ, दाल वा सिमी, मटर : चन्द्रकला= अर्ध चन्द्र, शुक्लपक्ष द्वितीयाको चन्द्रमा,
अर्ध चन्द्रकार : चन्द्रग्रहण=
ग्रहण, अन्धकार, ग्रास, ओझेलमा पार्नु : चन्द्रमुखी= मनोहर,
मोहक, रमणनीय, सौम्य : चन्द्रोदय= चँदुवा, राजछत्र राजछत्र ओड्नु, चंदुवा टाँग्नु,
जुन झुल्किनु, प्रसिद्ध औषधि : चपड़-चपड़= केटाकेटी बोलेझे बोल्नु, फत्फताउनु, बकबक गर्नु,
बालसुलभ वार्ता : चपत = थप्पड़, लबटा, चपेटा, चड़कन : चपरगट्टू= कपटी, जाली, घटिया, निम्न स्तरको : चपरासी= चपरासी, चाकार, नोकर, अनुचर : चप्पू= जुँगा, खियाउने डाँड़ी, झाझी, दार : चबर-चब= काम नगर्ने, हलचल नगर्ने, निश्चल, अल्छी : चबना= चबाउनु, चपाउनु : चबेनी= नवीकरण, नवजीवन, नयाँ बनाउने काम : चमक=झिल्का, चम्काइ, अचानकको ज्वालो, क्षणिक प्रभा, दीप्ति
: चमकदमक= जादू, टुना, इन्द्रजाल, आकर्षक : चमकदार=दीप्तिमान, उज्ज्वल, चम्किलो, चमक भएको, प्रभावशाली
: चमकना= चम्किनु, दीप्तिमान, ज्योतिर्मय, विकीर्ण : चमचम= प्रभापूर्ण,
जगमगाउने, तिरिमिरि पार्ने : चमड़ी= छाला, भूला, बोक्रो : चमत्कार = चमत्कार,
आश्चर्य, अचम्भ, विस्मय : चमत्कारी= विलक्षण, छक्कपर्दो, अलौकिक, साह्रै अचम्भको
: चमन= पुष्पवाटिका, बगान, उद्यान, फूलबारी, कोठेबारी : चमर= चमर, हम्कनाका
लागि प्रयोग गरिने चौंरी गाईको पुच्छरको फुर्को : चयन= छान्ने काम, रोजाइ चुनाउ सङ्कलन, चपन : चर= जासूस, भेदिया,
गुप्तचर, चियो गर्ने मान्छे : चरका= छल, ठग,
कपट, जाल : चरण= चरण, खुट्टा,
पाउ, आशीर्वाद : चरणचिन्ह= पादचिन्ह, पहिचान, पाइलाको डोब, खुट्टाको डाम चरणदासी= जुत्ता,
चरणदासी, खराउ : चरबी= चर्बी, बोसो, मोटो, बलियो : चरम=अन्तिम, आखिर, अन्त, शेष : चरमपंथ= चरमपन्थी, वामपन्थी, उग्रवादी, अतिमार्गी : चरमावस्था = अन्तस्थिति, रोषदशा, अन्तिमबिन्दु, चरवाहा= गोठालो,
पशुपालक, गोचरन . चराई = चराउनु, चराउने काम, पशुपालन : चरागाह = गाई वस्तु चर्ने हरियो घाँस भएको चउर, गौचर,
चरन, चउरमा चर्नु : चराचर = चराचर, चर र अचर विश्व, सम्पूर्ण संसार, अनन्त
: चरित = जीवन वृत्तान्त, जीवनचरित, जीवनीसम्बन्धी : चरित - नायक= वीर, प्रख्यात योद्धा, बहादुर, नायक : चरितार्थ= सफल, लक्ष्य प्राप्त, अभीष्ट, चरितार्थ, ध्येय
पूरा गरेको : चरित्र= चरित्र, चरित, जीवनी, सदव्यवहार : चरित्रवान= चरित्रवान्, सदव्यवहार, आचार, सच्चरित्र, राम्रो
चालचलन भएको : चरित्रहीन= दुष्ट व्यवहार, दुष्चरित्र, खराब गुण, दुष्टआचरण,
दुष्ट : चरित्रांकन =:चरित्र बनाउनु, चित्रण गर्नु, वर्णन गर्नु,
मूल्याङ्कन गर्नु : चर्चा= चर्चा, बहस, छलफल, विचार-विमर्श : चर्वण=चबाउनु, उग्राउनु, मनन गर्नु : चल= चलनशील, परिवर्तनशील, गतिमान्, गतिशील : चल चित्त= भ्रमी, स्वेच्छाचारी, अस्थिर, भरोसा गर्न नसकिने,
अविश्वासी : चलत= चलन, दस्तुर, रूदि, परम्परा : चलता= चल्ने, गतिशील, चल्ने अवस्था : चलता- पुरजा =छली, धूर्त, कपटी, चतुर : चल-विचल =चञ्चल, अस्थिर, अनियमित, परिवर्तनशील : चल संपत्ति =निजसम्पत्ति, सार्न सकिने, यताउति सर्ने वा
सार्न हुने, चल सम्पति : चलान= चलानपत्र, समर्पण, पुर्जी, विवरणपत्र चलावा= प्रथा, परम्परा, रूढ़ि, कुटुम्बिक संस्कार : चलित= वर्तमान, प्रचलित, यथोरीति तथासम्भव : चवन्नी= चवन्नी, चारानी, चउन्नी, चार आना, पच्चिस पैसा,
रुपियाँको चौथाइ भाग : चवालीस= चवाल्लीस, चाल्लीसमा चारको योग : चश्मा = चश्मा, लीला, दृश्य, दर्शनीय तमाशा : चसका= :कुआदत, कुलत, कुबानी : चस्फॉँ= टाँस्नु,
जोड़नु चहकना = चराचुरुङ्गी को चाँचाँ चींचीं, गफ हाँक्नु : चहल पहल = चहल-पहल, मनोरञ्जनको चटपटी : चहारदीवारी= चारैतिर
पर्खाल लगाइएको, घेरिएको, घेरो बाँधिएको : चहेता= नजिकको, मनले खाएको, चाह गरिएको: चाँचिया = अपराधी,
दोषी, पापी, अन्यायी : चाँटा = थप्पड़,
लपटा, मुक्का : चाक-चौबंद= सतर्क,
चनाखो, सजग, गुप्त : चाकरी= चाकरी, नोकरी,
चवन्नी = चवन्नी, चारानी, चउन्नी, चार आना, पच्चिस पैसा,
रुपियाँको चौथाइ भाग : |