Hindi To Nepali Dictionary Words Starting From च

च=देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये छैटौं व्यञ्जनवर्ण :

चंग= तुरही, भेरी, खैजड़ी, चील, बागर, ठूलो गुडी, धुत्तुरी :

चंगा = निको, जाती, स्वस्थ, आरोग्य, गुड्डी :

चंचरीक= भ्रमर, भमरा, भँवरो, माउरी :

चंचल= चुलबुले, चकचके, छुकछुके, अस्थिर, चञ्चले :

चंचलता= चपलता, चापल्य, अस्थिताल, चञ्चलता :

चंचु= चुच्चो, चराको चुच्चो, गुँड़, अड्डा :

चंचु-प्रवेश= अल्पज्ञान, कुनै वस्तुको अल्पज्ञान, बोक्रे वा बाहिरी ज्ञान, अबुझ :

चंट= चतुर, चङखो, चलाक, धूर्त, बाठो :

चंटई = कपटी, खग्गू, छट्टू :

चंड= प्रचण्ड, उग्र, रिसाउने स्वभावको घोर :

चंडता= शक्तिशाली, हिंसा, हिंसापूर्ण, प्रचण्ड :

चंडावात= प्रचण्डहुरी, आँधीबतास, तूफान, भुमरी परेर आउने बतास

चंद= केही, अन्दाजी, पुग नपुग नतोकिएको परिमाण, धेरथोर, झन्डै पुगेको :

चंद=  चन्द्र, चन्द्रमा, जून, चन्द्रग्रह :

चंदन = चन्दन, श्रीखण्ड, चन्दनको रुख वा काठ :

चंद रोजा = क्षणभंगुर, अल्पकालिक, अनित्य, क्षणिक :

चंदा=  चन्द्र, चन्द्रमा, जून, चन्दा, दान :

चकला= कातर, झस्कने, साहसहीन, भीरु :

चंपत =  चम्पट, सुँइकुच्चा, कुलेलाम, भाग्नु :

चंपी= मालिस वा मर्दन गर्ने काम, आङ, हात-गोड़ा आदिको मिचाइ, मिच्नु :

चंबल = दाद, मध्य भारतको एउटा नदी, छालाको रोग, लुतो, चिलाउने रोग :

चँदला= तालुखुइले, केश नभएको, मुडुलो, चाँदे :

चंदोवा=चंदुवा, राज छत्र, छानो, धुरी :

चक= प्रशस्त, प्रचुर परिपूर्ण, विपुल, मनग्गे :

चकती= फर्काउनु, पहिलेको अवस्थामा फिराउनु, प्रत्यार्पण गर्नु, पुनःस्थापना गर्नु :

चकत्ता= दुस्साहसी, अतिशूरो, उग्र, प्रचण्ड :

चकनाचूर= चकनाचूर चूरचूर, धूलो-पिठो, चोइटा :

चकफेरी= परिक्रमा, परिभ्रमण, आवर्तन, चक्रानुक्रम :

चकमक= चकमक, दर्शनढुङ्गा, अग्निप्रस्तर, चकमकको ढुङ्गा :

चकमा=छक्याउने, छल गर्ने, झुक्याउने कौशल :

चकरमकर= कपटी भाषण, छली चर्चा, धूर्त, धोका दिने :

चकराना= अस्थिर, चञ्चल, रिङटा लागेको जस्तो हुनु :

चकला= वेश्यालय, रण्डीघर, पतितालय :

चकल्लास= फोहोर, मैलिएको, अश्लील, मलिन :

चकाचक= पूर्ण सन्तुष्ट, पोखिनु, छछल्कनु, प्रचुर वा परिपूर्ण हुनु :

चकाचौध= ज्यादै चम्किलो, चमकदमक, चम्कनु, चहकमहक :

चकित= आश्चर्य, अचम्भ, उदेक, छक्क परेको, विस्मित, आश्चर्यमा परेको :

चक्कर= चक्कर, घुम्नु, फनफनी घुमाउनु

चक्का= चक्का, चक्र, पाङ्ग्रो :

चक्की=  घट्ट, चक्की, अन्न पिस्ने वा पीठो पार्ने साधन :

चक्र=  चक्र, चक्का, परिक्रमा :

चक्रक्रम= चक्रक्रम, परिक्रमा, परिभ्रमण क्रम चक्करखानु, फनफनी घुमाइ :

चक्रगति = भ्रमण गर्नु, चक्रगति, परिभ्रमण गर्नु, चक्कर खानु, फनफनी घुम्नु

चक्षु= आँखा, कानो, नेत्रहीन, नयन, नेत्र :

चक्षुगोचर= स्पष्ट, प्रत्यक्ष, प्रकट, आँखाले देखिने :

चखचख= असङ्गत चर्चा, कर्कश, प्रतिकूल चर्चा, अनावश्यक बहस, हो-हल्ला :

चखना= चाख्नु, स्वाद, रुचि, रस :

चघड़= छली, कपटी, घोखादिनु, धूर्त :

चचेरा=  काका :

चट= शीघ्रतापूर्वक झटपट, तुरन्त, चाँड़ै, तत्क्षण, अविलम्ब :

 चटकदार=  उज्ज्वल, दीप्त, ज्योतिर्मय चम्कने, उज्यालो :

चटकना= खुल्लाठाउँ, स्पष्ट, नघेरिएको, उदाङ्गो, नढाकिएको :

चटकनी=काँड, वज्र, पेच, छेस्किनी, ठेड़ी, चुकुल मार्ने

चटका=आदत बसाल्नु, बानी पार्नु, कुकर्ममा लाग्नु, आसक्त हुनु :

चटप= उग्र, शीघ्र, द्रुत तेज :

चटपटा = तिक्खर, स्वादिलो, टेसिलो :

चटपटी = हतपत, उत्सुकता, हतार, गोलमाल :

चटाई= चटाई, दरी, सुकुल, गुन्द्री :

चटाना = चटाउनु, घुस, उध्याउनु :

चटियल =  विनाश, हानि, उजाड़, बाँझो :

चट्टा= शिष्य, छात्र, सेवक, बाँझो ठाउँ :

चड्डी= लँगोटी, भित्र लाउने लुगा, अन्त्रवस्त्र :

चढ़ता=  उदय, चढ़दोबढदो, बढ्दै गरेको, हुर्किदै गरेको :

चढ़ना= चढ्नु, विकास, आरोहण, उन्नति :

चढ़ाई =  चदाइ, बढ्दो, धावा, आक्रमण, उत्थान :

चढ़ाउतरी = बढ्दो, अस्थिर, तरङ्गति, ऊर्मिल, डावाडोल :

चढ़ाउपरि= इखालुपन, प्रतिस्पर्धा, सङ्घर्ष :

चढ़ाना= पाहाड़ चढ़नु, उकालो हिड्नु, लक्ष्यतिर बढ्नु, आरोहण :

चढ़ाव= आरोहण, उकालो, ठाड़ो चढेको :

चपल = चञ्चल, अस्थिर, छरितो, छिटो :

चतुर= चतुर, चलाक, चखो, 

चतुरवा= बुद्धिमान, चतुरे, निपुणता, प्रवीणता, दक्षता :


 

चतुर्थ= चतुर्थ, चौथो :

चतुर्भुजा= चतुर्भुज, चारवटा कुना भएको :

चतुर्मुख = चतुर्मुख, चारमुखे :

चतुसीमा= सीमा, सीमान्त :

चना= चना, खाद्य पदार्थ, दाल वा सिमी, मटर :

चन्द्रकला= अर्ध चन्द्र, शुक्लपक्ष द्वितीयाको चन्द्रमा, अर्ध चन्द्रकार :

चन्द्रग्रहण=  ग्रहण, अन्धकार, ग्रास, ओझेलमा पार्नु :

 चन्द्रमुखी= मनोहर, मोहक, रमणनीय, सौम्य :

चन्द्रोदय= चँदुवा, राजछत्र राजछत्र ओड्नु, चंदुवा टाँग्नु, जुन झुल्किनु, प्रसिद्ध औषधि :

चपड़-चपड़= केटाकेटी बोलेझे बोल्नु, फत्फताउनु, बकबक गर्नु, बालसुलभ वार्ता :

चपत = थप्पड़, लबटा, चपेटा, चड़कन :

चपरगट्टू= कपटी, जाली, घटिया, निम्न स्तरको :

चपरासी= चपरासी, चाकार, नोकर, अनुचर :

चप्पू= जुँगा, खियाउने डाँड़ी, झाझी, दार :

चबर-चब= काम नगर्ने, हलचल नगर्ने, निश्चल, अल्छी :

चबना= चबाउनु, चपाउनु :

चबेनी= नवीकरण, नवजीवन, नयाँ बनाउने काम :

चमक=झिल्का, चम्काइ, अचानकको ज्वालो, क्षणिक प्रभा, दीप्ति :

चमकदमक= जादू, टुना, इन्द्रजाल, आकर्षक :

चमकदार=दीप्तिमान, उज्ज्वल, चम्किलो, चमक भएको, प्रभावशाली :

चमकना= चम्किनु, दीप्तिमान, ज्योतिर्मय, विकीर्ण :

चमचम=  प्रभापूर्ण, जगमगाउने, तिरिमिरि पार्ने :

चमड़ी= छाला, भूला, बोक्रो :

चमत्कार =  चमत्कार, आश्चर्य, अचम्भ, विस्मय :

चमत्कारी= विलक्षण, छक्कपर्दो, अलौकिक, साह्रै अचम्भको :

चमन= पुष्पवाटिका, बगान, उद्यान, फूलबारी, कोठेबारी :

चमर=  चमर, हम्कनाका लागि प्रयोग गरिने चौंरी गाईको पुच्छरको फुर्को :

चयन= छान्ने काम, रोजाइ चुनाउ सङ्कलन, चपन :

चर=  जासूस, भेदिया, गुप्तचर, चियो गर्ने मान्छे :

चरका=  छल, ठग, कपट, जाल :

चरण=  चरण, खुट्टा, पाउ, आशीर्वाद :

चरणचिन्ह= पादचिन्ह, पहिचान, पाइलाको डोब, खुट्टाको डाम

चरणदासी=  जुत्ता, चरणदासी, खराउ :

चरबी= चर्बी, बोसो, मोटो, बलियो :

चरम=अन्तिम, आखिर, अन्त, शेष :

चरमपंथ= चरमपन्थी, वामपन्थी, उग्रवादी, अतिमार्गी :

चरमावस्था = अन्तस्थिति, रोषदशा, अन्तिमबिन्दु,

चरवाहा=  गोठालो, पशुपालक, गोचरन .

चराई = चराउनु, चराउने काम, पशुपालन :

चरागाह = गाई वस्तु चर्ने हरियो घाँस भएको चउर, गौचर, चरन, चउरमा चर्नु :

चराचर = चराचर, चर र अचर विश्व, सम्पूर्ण संसार, अनन्त :

चरित = जीवन वृत्तान्त, जीवनचरित, जीवनीसम्बन्धी :

चरित - नायक= वीर, प्रख्यात योद्धा, बहादुर, नायक :

चरितार्थ= सफल, लक्ष्य प्राप्त, अभीष्ट, चरितार्थ, ध्येय पूरा गरेको :

चरित्र= चरित्र, चरित, जीवनी, सदव्यवहार :

चरित्रवान= चरित्रवान्, सदव्यवहार, आचार, सच्चरित्र, राम्रो चालचलन भएको :

चरित्रहीन= दुष्ट व्यवहार, दुष्चरित्र, खराब गुण, दुष्टआचरण, दुष्ट :

चरित्रांकन =:चरित्र बनाउनु, चित्रण गर्नु, वर्णन गर्नु, मूल्याङ्कन गर्नु :

चर्चा= चर्चा, बहस, छलफल, विचार-विमर्श :

चर्वण=चबाउनु, उग्राउनु, मनन गर्नु :

चल= चलनशील, परिवर्तनशील, गतिमान्, गतिशील :

चल चित्त= भ्रमी, स्वेच्छाचारी, अस्थिर, भरोसा गर्न नसकिने, अविश्वासी :

चलत= चलन, दस्तुर, रूदि, परम्परा :

चलता= चल्ने, गतिशील, चल्ने अवस्था :

चलता- पुरजा =छली, धूर्त, कपटी, चतुर :

चल-विचल =चञ्चल, अस्थिर, अनियमित, परिवर्तनशील :

चल संपत्ति =निजसम्पत्ति, सार्न सकिने, यताउति सर्ने वा सार्न हुने, चल सम्पति :

चलान= चलानपत्र, समर्पण, पुर्जी, विवरणपत्र

चलावा= प्रथा, परम्परा, रूढ़ि, कुटुम्बिक संस्कार :

चलित= वर्तमान, प्रचलित, यथोरीति तथासम्भव :

चवन्नी= चवन्नी, चारानी, चउन्नी, चार आना, पच्चिस पैसा, रुपियाँको चौथाइ भाग :

चवालीस= चवाल्लीस, चाल्लीसमा चारको योग :

चश्मा = चश्मा, लीला, दृश्य, दर्शनीय तमाशा :

चसका= :कुआदत, कुलत, कुबानी :

चस्फॉँ=  टाँस्नु, जोड़नु

चहकना = चराचुरुङ्गी को चाँचाँ चींचीं, गफ हाँक्नु :

चहल पहल = चहल-पहल, मनोरञ्जनको चटपटी :

चहारदीवारी=  चारैतिर पर्खाल लगाइएको, घेरिएको, घेरो बाँधिएको :

चहेता= नजिकको, मनले खाएको, चाह गरिएको:

चाँचिया =  अपराधी, दोषी, पापी, अन्यायी :

चाँटा =  थप्पड़, लपटा, मुक्का :

चाक-चौबंद=  सतर्क, चनाखो, सजग, गुप्त :

चाकरी= चाकरी, नोकरी,

चवन्नी = चवन्नी, चारानी, चउन्नी, चार आना, पच्चिस पैसा, रुपियाँको चौथाइ भाग :

 
biz.