Hindi To Nepali Dictionary Words Starting From खे

खे 

खेत=खेत, खेतबारी, कृषिक्षेत्र, क्षेत्रभूमि :

खेती=खेती, खेतीपाती, कृषिव्यवसाय :

खेद= खेद, दुःख प्रकट, अफसोस पश्चाताप, विस्मात, सन्ताप :



खेप=:किस्तिबन्दी, भाका गरेर समय समयमा दिइने वस्तु :

खेल=खेल, क्रिड़ा, खेलकूद,

खेलखूद=क्रिड़ा, खेल्नु, यताउति उफ्रनु, खेलकूद :

खेलना=खेल्नु, कौतुक, बाजा बजाउनु, क्रिया :

 
biz.