डं डंक = कलमको टुप्पो,
खील, काँडो, पोलनु : डंका = ढोल, कर्णपट,
दमाहा :
डंठल = डण्ठी, डाँठ, भेट्नु, मूलडाँठ : |
डंड = अभ्यास, कार्यान्वित गर्नु, नित्य गर्नु, व्यवहार गर्नु : डंडा = डण्डा, लट्ठी लौरो, बेत : डंडी = तुलो वा तराजुको डण्डी, झूठो परिमाण, गलती नाप,
नकली अनुमान, डंडीस्थानी :
डँसना = डस्नु, टोकनु, चिल्नु, दुःखदिनु : |