Hindi To Nepali Dictionary Words Starting Fromय

य: = देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये छब्बीसौं वर्ण :

यंत्र  = यन्त्र, उपकरण, वाहन :

यंत्रकार  = यन्त्र रचनाकार, यन्त्रकार, यान्त्रिक, यन्त्र जान्ने मान्छे :

यंत्रणा = प्रचण्डवेदना, यन्त्रणा, मानसिक कष्ट, मनोवेदना 

यंत्रमंत्र = जादु-टुना, टुनामुना, तन्त्रमन्त्र :

यंत्र युग = यन्त्रयुग, आधुनिक युग, यन्त्र रचनायुग :

यंत्रालय = छापा, मुद्रण, छपाइ :

यंत्रीकरण = यन्त्रक्रिया गर्नु, यन्त्ररचना, विन्यास यन्त्रवत गर्नु, यन्त्रलेचलाउने बनाउने, यन्त्रप्रयोगगर्नु :

यक = एकान्त, एक्लो, आफू मात्र रहनाको स्थिति :

यकलख्त =  सहसा, अचानक, एकाएकको, एक्कासि अकस्मात्, हठात्

यकीन  =  विश्वास, भरोसा, भार, निष्ठा :

यकीनआन = निश्चय एवं निर्धारित गर्नु, पुष्टि गर्नु, विश्वास दिलाउनु, निश्चित :

यक़ीनन = नश्चय नै, पक्कापक्की, निश्चित रूपमा, अवश्यै :

यकृत  = यकृत, पित्ताशय, कलेजो :

यक्ष = देव, ईश्र्वर यक्ष, कुबेरका प्रजागण, देवयोनिमध्ये एक :

यक्षमा = क्षय रोग, सुकेनास :

यखनी = पाकेको मासुको रस वा झोल, सुरुवा :

यजन = होम, यज्ञ, समर्पण, त्याग, देउतालाई चढ़ाउने काम :

यजमान = यष्टा, कर्ता, गर्ने गराउने व्यक्ति, यजमान :

यजुर्वेद  = यजुर्वेद, तृतीय वेद, चार वेदमध्ये एक :

यज्ञोपवीत = यशोपवीत, यज्ञसूत्र, जनै:

यतीम : =  टुहुरो, अनाथ, बाबु-आमा नभएको, असहाय, मातृपितृहीन :

यतीमखाना = अनाथालय, अनाथहरू राख्ने आश्रम, अनाथआश्रम :

यत्कचित  = अलिकति, थोरै, केही : कोशिश,

यत्न =  प्रयास, जोर, चेष्टा :

 यत्नपूर्वक = यतनपूर्वक, सावधानीसित होशियारले :

यत्नशील = प्रयत्नशील, यतनशील, प्रयासरत :

यत्र = यहाँ (समासको आरम्भमा 'तत्र' सगँ जोडिएर मात्रै प्रयोग हुने जस्तै यत्र- तत्र ) जहाँसुकै पनि :

यत्रतत्र  = यता उति, वरीपरी, सर्वत्र :

यथा  = जति, जस्तै, जुन प्रकारको, जतिसम्म :

यथाकथित  = कथाअनुसारको नियम बमोजिमको, भनेजति, भनेजस्तो :

यथाकर्तव्य = यथाकर्तव्य, कर्त्तव्यअनुरूप :

यथाकर्म  =  यथाकर्म, कर्मअनुरूप :

यथाक्रम = : यथाक्रम, क्रमानुगत, क्रमअनुरूपः

यथातथ्य =  यथातथ्य, तथ्यअनुरूप, पूर्ण, अखण्ड :

यथादृष्ट  =देखेजस्तो, जस्ताको त्यस्तै, दुरुस्त :

यथानियम = यथानियम, नियम बमोजिम :

यथाप्रयोग =  यथाप्रयोग, प्रयोगअनुरूप :

यथाबुद्धि = बुझाइअनुसार, बुद्धिले भ्याएसम्म :

यथाभिप्रेत  = इच्छा गरे अनुरूप, कामना गरे अनुस

 यथाभिमत  = इच्छाअनुरूप :

यथारीति =  रीति बमोजिम, रीतिअनुरूप :

यथार्थ  = यथार्थ : अकल्पित, खास, तात्त्विक वास्तविक :

यथार्थत = अकृतिमता, वास्तुतथ्यता, वास्तविक, सत्यता :

यथावसर = समयअनुसारको, समय सुहाउँदो किसिमले समय सापेक्ष :

यथाविधि =  विधिअनुसार नियमपूर्वक, रित पु-याएर :

यथाशीघ्र = चाँडै, झट्टै : तुरुन्तै,

यथेच्छ = चाहेजति, इच्छा बमोजिम, मनमाफिक :

यथेच्छाचार : =  स्वेच्छाचारी, अनुशासन वा मर्यादाको वास्ता नगर्ने, इच्छाअनुसारको आचरण :

यथेष्ट  = पर्याप्त, प्रचुर, प्रशस्त, धेरै, पुगीसरी :

यथोकत = पहिले भने जस्तो, अघिबाटै वर्णन भए जस्तो :

यथोचित = उचित, उपयुक्त,

जायज, मुनासिब, समुचित : यथोपरि  = सोही, त्यो नै, निजै, त्यै :

यदा = जतिखेर जुन समयमा, आकल- झुकल, जहिले :

यदि  = सम्भावनाले गर्दा, यदि :

यदृच्छा  = स्वेच्छा, संयोगवश, अकस्मात्, अपर्झट :

यद्यपि = तथापि, हुन त, तापनि, तर पनि, भए पनि :

यम  = यमराज, जेमाराज, मृत्युदेव, जगदन्तक, जविन्तक

यमक = शब्दालङ्कार :

यमुना = जमुना नदी :

यव  =  देवपितृ कार्यमा पवित्र मानिने अन्न, जौ :

यवन  =  युनान देशको आयोनिया प्रान्त वा त्यसैको निवासी, युनानवासी, युनानी जाति :

यवनिका =  पर्दा, नाटकको पर्दा :

यशःशेष = :मृत, मरेको, दिवङ्गत, निष्प्राण, मुर्दा :

यश = ख्याति, सुकीर्ति, प्रख्याति, महिमा, सुनाम :

यशस्वी =  विख्यात, नाउँ चलेको, प्रख्यात कीर्तिमान :

यशोगाथा  = कथा, कहानी, महिमावर्णन :

यशोगान  = प्रशंसा, गुणगान, स्तुति, कीर्तन :

यष्टि  = लट्ठी, लौरो, छड़ी, लहुरो, लाठी :

यहाँ = यहाँ, यता :

यहीं  = यहीं, यता, नजीक, अरूतिर :

 
biz.