घो Hघोटना= खौरेर सफा पार्नु, मुड़नु, अठ्याउनु, दाह्री खौरनु : घोटाला =गड़बड़, गोलमाल, दुरूपयोग घोंपना= उन्नु, घोच्नु, घोप्नु, रोप्नु, छेड्नु, : घोड़ा= घोड़ा, अश्व : घोर==भयङ्कर, अति, ज्यादै डरलाग्दो |
घोल=विघटन, खण्डन, रूपान्तर, घोल : घोलना= घोल्नु, पगाल्नु, गाल्नु, विघटित गर्नु, मिसाउनुः घोसला =गुँड़, चंगुल पङ्क्षिहरूको पन्जा, चराहरूको घर
डेरा : घोष=घोष, स्वर, आवाज, ध्वनि, धुन :
घोषणा= घोषणा, प्रकट गर्नु, राजहुकुम, थाहा दिनु : |