Hindi To Nepali Dictionary Words Starting From घो

घो

Hघोटना= खौरेर सफा पार्नु, मुड़नु, अठ्याउनु, दाह्री खौरनु :

घोटाला =गड़बड़, गोलमाल, दुरूपयोग

घोंपना= उन्नु, घोच्नु, घोप्नु, रोप्नु, छेड्नु, :

घोड़ा= घोड़ा, अश्व :

घोर==भयङ्कर, अति, ज्यादै डरलाग्दो  

 

घोल=विघटन, खण्डन, रूपान्तर, घोल :

घोलना= घोल्नु, पगाल्नु, गाल्नु, विघटित गर्नु, मिसाउनुः

घोसला =गुँड़, चंगुल पङ्क्षिहरूको पन्जा, चराहरूको घर डेरा :

घोष=घोष, स्वर, आवाज, ध्वनि, धुन :

घोषणा= घोषणा, प्रकट गर्नु, राजहुकुम, थाहा दिनु :

 
biz.