लु लुंगी = लुङ्गी
: लुंचन = टिप्नु,
चुँडाउनु : लुंचित = टिपिएको, चुँडाइएको : लुंज = असक्त
बनेको, राम्ररी हिंडडुल गर्ननसक्ने अवस्था : लुंड
= घड़, हातखुट्टा, टाउको बिनाको शरीर : लुंडा = लुङ, धागोको डल्ला : लुआठ =अगुल्ठो, सल्केको आगो वा दाउरा : लुआब = गुदी, द्रिो, सार, मुख्य भाग : लुकना = लुक्नु,
लुक्ने प्रक्रिया वा भाव : लुक़मा =
टुक्रा, गाँस, खानाको सानो टुक्रा : लुक़मान = सुविख्यात
अरबी वैद्य : लुकाछिपी
= लुकीछिपी, कसैले नदेख्ने गरी, एक प्रकारको खेल, लुकामारी : लुकाट = एक
प्रकारको रूख अनि फल : लुग़त = शब्दकोष,
शब्दभण्डार : लुगदी = लेदो,
बाक्लो तरल पदार्थ : लीडराना
= नेतालाई सुहाउने,
लुगरी =यत्रो,
जीर्ण, झुत्रो, पुरानो : |
लुगाई = स्वास्नी मानिस, जोई, अर्धाङ्गिनी : लुग्गा =
:वस्त्र, कपड़ा, लुगा : लुचई = नरम
अनि पातलो : लुच्चा = धुतार, फटाहा, धूर्त : लुटना = लुट्नु,
लुटपाट गर्नु : लुटिया = सानो भाँड़ा, पात्र : लुटेरा = लुटेरा,
डाका, लुटाहा, लुटपाट गर्ने : लुढ़कना
= डल्लो पार्नु, गुडुल्क्याउनु : लुतरा = पछिबाट
कुरा गर्ने, कुरौटे, बादख्वाइँ गर्ने : लुत्फ़ =
मोजमज्जा, खेलठट्टा : लुनना = बाली
काट्नु, खेतबाट अन्न उठाउनु : लुनाई = आकर्षक, रमणीय, हेरौं हेरौं लाग्ने : लुप्त = हराएको,
लुकेको, बेपत्ता, विलुप्त भएको : लुप्तावशेष
= चिन्हको रूपमा रहेको : लुप्ति= विलुप्त,
लापत्ता भएको विपत्ता भएको : लुब्ध = मोहित, आकर्षित, मक्ख परेको : लुब्बे-लुबाव
= सार, तत्त्व, अरक, अर्क : लुभाना = मोहित पार्नु, आकर्षित पार्नु, मक्ख पार्नु :
लुहार = लोहार, कामी, फलामको काम गर्ने, हतियार बनाउने
व्यक्ति : |