Hindi To Nepali Dictionary Words Starting From खो

खो

खोखला= खोक्रो, ध्वान्द्रो, परेको, रित्तो  प्वाल

खोज= खोजी, अन्वेष, पत्तो लाउनु :

खोजना= खोज्नु, अन्वेषण गर्नु, जाँच गर्नु, परीक्षा गर्नु :

खोटा= खोट भएको, दोषपूर्ण, असम्पूर्ण, अपुरो, दोषी :

खोदना= खन्नु, उत्खनन्, गोड्नु, खाल्डो पार्नु, खाडल खन्नु


 

खोना=  हराउनु, गुमाउनु, वञ्चित हुनु, अधीर हुनु :

खोपड़ा= खोपड़ी, खप्पर, टाउको  

खोपड़ी= खोपड़ी, खप्पर, टाउको, सिर

खोल= खोल, आवरण, ढाकछोप गर्ने वस्तु, बोक्रो :

खोलना= खोल्नु, खुस्काउनु, फुकाउनु, उघार्नु, खुलस्त पार्नु, स्पष्ट पार्नु :

खोह= गुफा, ओडार, कन्दरा, गुहा, सुरुङ :

 
biz.