छा छाँट= छाँटनु, चयन, चयनिका छाँट : छाँव = छाया,
छाहारी, सिँयाल, प्रतिबिम्ब, ओझेल : छाँह= छाया, कान्ति, आभा, छहारी : छाई= खरानी, भस्म, छाक= मादक, उन्माद, नशा, अतिशय, मात्नु, नशा लाग्नु :
छाछ= मोही, तर काटेको दूध छाती= छाती, वक्ष : छात्र = छात्र, विद्यार्थी, अध्येता, अध्ययनकर्ता : छात्रवृत्ति = छात्रवृत्ति, शिक्षावृत्ति, विद्यावृत्ति
: छात्रा= छात्रा, अध्ययन गर्ने महिला, विद्यार्थी : छात्रावास= छात्रावास, छात्र आश्रम, सराय, विद्यार्थीहरू
बस्ने अड्डा :
छानना= छान्नु, चाल्नु, निस्पन्दक : |
छानबीन= छानबीन, खोजी, जाँच गर्ने काम, अन्वेषण : छानबे= छ्यानब्बे, नब्बे र छ को योग : छाना= ढाक्नु, छाउनु, छोप्नु, बन्द गर्नु : छाप= छाप, छापा,
मुद्रण, मुद्राङ्कन : छापना= छाप्नु,
प्रकाशन गर्नु, छपाइ : छापा= छापा मार्नु,
अभियान, हमला गर्नु, आकस्मिक चढाइ : छायांकन= छायाङ्कन, प्रकाशचित्रकला, प्रकाशचित्रण, फोटो
चित्रण : छाया= छाया, प्रतिबिम्ब, ओझेल, छायारूप : छार =nखरानी, चूर्ण, भस्म : छाल=रूखको बोक्रा, बाकल, पानीमा उठने ढो भुकाइ, गर्जन
: छाला= पोलेको, पानी फोका, ज्योति, शिखा : छाली = दूधको तर, छाली, बाक्लो जम्नु :
छावनी =सेनावास, छाउनी, शिविर, फौजको डेरा : |