पु पुंगीफल = सुपारी,
पुगीफल : पुंजित = सङ्ग्रह
गरिएको, बटुलिएको, एकत्र गर्नु : पुंजीभूत :pp accumulated, growth by continuous additions : थुपारिएको जम्मा गरिएको, सञ्चय गरिएको : पुंडरीक = सेतो कमल : पूँछ = पुच्छर, पुच्छरजस्तो कुनै वस्तु, अनुचरवर्ग : पुकार = बिन्तीभाउ, गुहार माग्ने काम, गुहार्ने पुखराज = मणि विशेष, पुखराज : पुगना = पुग्नु, पूरा हुनु, पर्याप्त हुनु : पुचकार = पुल्पुल्याउनु, लाड़-प्यारले स्याहार्नु : पुच्छ = पुच्छर : पुछल्ला = लाम
पुच्छरे, लामो पुच्छर भएको : पुजाई = :पुज्ने
क्रिया, पूजा गर्ने पुजारी = पुजारी,
पुरोहित, पूजा गर्ने अधिकारी : पुटाश = पोटास,
एक प्रकारको रसायन : पुट्ठा = पुट्ठो, चाकदेखि मास्तिरको दुई खण्डमा विभाजित
मांसल भाग : पुड़िया = कागजको सानो पोको, पुरिया : पुण्यक्षेत्र =
पवित्र मानिएको स्थान, पुण्य प्राप्त हुने स्थान, तीर्थस्थल, पवित्रस्थल : दान-धर्म : पुण्य = पुण्य, उत्तम, पुतली = कठपुतली : पुताई = पोल्ने काम, रङ्ग दल्ने काम : पुत्रवधू = बुहारी, छोराकी स्वास्नी : पुत्री = छोरी, पुत्री, केटी, नन्दिनी : पुन: = फेरि, अर्को पटक, अझ एकचोटि : पुनःविभाजन = पुनःविभाजन, फेरि दोस्रोपल्ट अलग हुनु, छुट्टिनु, अलगिनु : पुनरपि = घरिघरि बारम्बर, फेरिफेरि पुनरवलोकन = फेरि विचार गर्ने काम दोहो-याउने काम :
पुनरारंभ = पुनर्ग्रहण, पुनरारम्भ, फेरि थाल्ने प्रक्रिया, फेरि शुरु गर्नु : पुनरागमन = फर्केर फेरि आउने काम : पुनरावृत्ति = नयाँ आवृत्ति, दोहो-याउने काम, पुनर्कथन, पुनरावृत्ति : पुनरीक्षण = सिंहावलोकन गर्नु, जाँच गर्नु, आद्योपान्त हेर्नु, परीक्षण गर्नु : |
पुनरीक्षित = संशोधित, पुनरीक्षण गरिएको, सिंहावलोकन भइसकेको, निरीक्षण भइसकेको : पुनरुत्पादक
= फेरि उत्पादन गर्नु, प्रतिरूप निकाल्नु, नयाँ उत्पन्न गर्नु : पुनरुद्धार = जीर्णोद्धार, फेरि उद्धार गर्ने कार्य, नवीकरण, मरम्मति, पुनरुद्धार : पुनर्गठन = फेरि गठन गर्ने प्रक्रिया, बिगठित परिषद्, संस्था आदिको फेरि गठन गर्ने काम, पुनर्गठन, पुनर्व्यवस्थान : पुनर्जनम = फेरि जन्म लिने काम, पुनर्जनम : पुनर्निमाण = फेरि निर्माण गर्ने काम, पुनर्रचना गर्नु, नयाँ बनावट, पुनर्निर्माण : पुनर्परीक्षण =
फेरि जाँच गर्नु, पुनः परीक्षण गर्नु पुनर्वास = घरबार नभएकाहरूलाई बसाबासो प्रबन्ध मिलाउनु, पुनर्वास : पुनर्विचार = फेरि विचार गर्नु, एकपल्टको विचार ठीक भए- नभएको जान्न गरिएको अर्को विचार, पुनर्विचार : पुनर्विवाह = पुनर्विवाह, दोस्रो बिहे गर्नु, फेरि बिहे गर्नु : पुनीत = पुनीत, पवित्र, ईश्वरसम्बन्धी, ईश्वरको सेवामा अर्पित, चोखो : पुरंदर = पुरन्दर, इन्द्र (भगवान्), स्वर्गका राजा, देवताका राजा : पुरस्कार = पुरस्कार, इनाम, पारितोषिक, बकस, क्षतिपूरण, परिश्रमिक : पुराण = पुरानो, प्राचीन, धेरै वर्षअघिको पूर्वकालीन पुराना = पुरानो, बूढो, बृद्ध, पाको भएको, उहिलेको : पुल = पुल, साँघु, सेतु : पुलकना = काम्नु, सारा शरीरमा डरले काँडा उम्रनु, आङ जिरिङ्ग हुनु रोमाञ्चित वा उत्तेजित हुनु : पुलिं = पुलिङ, पुरुषसित सम्बन्धित : पुलिया = बाटोमनिबाट पानी जाने नाली, कलवर्ट, सानो पुल, साँघुजस्तो : पुष्टि = पुष्टि, पक्का गर्ने पुष्प = पुष्प, फूल : पुस्तक = पुस्तक, किताब, ग्रन्थ : पुस्तकालय = पुस्तकालय, पुस्तकहरू राख्ने घर : पुस्तकालयध्यक्ष
= पुस्तकालयको अध्यक्ष, पुस्तकालयको सम्पूर्ण जिम्मा लिएर चलाउने व्यक्ति, पुस्तकालयध्यक्ष :
पुस्तिका = पुस्तिका, विवरण पत्रिका, नियमावली, परिचय पत्रिका, विवरणिका, बोधिका : |