Hindi To Nepali Dictionary Words Starting From पु

पु

पुंगीफल  = सुपारी, पुगीफल :

पुंजित =  सङ्ग्रह गरिएको, बटुलिएको, एकत्र गर्नु :

पुंजीभूत :pp accumulated, growth by continuous

additions : थुपारिएको जम्मा गरिएको, सञ्चय गरिएको :

पुंडरीक = सेतो कमल :

पूँछ = पुच्छर, पुच्छरजस्तो कुनै वस्तु, अनुचरवर्ग :

पुकार = बिन्तीभाउ, गुहार माग्ने काम, गुहार्ने

पुखराज = मणि विशेष, पुखराज :

पुगना  =  पुग्नु, पूरा हुनु, पर्याप्त हुनु :

पुचकार = पुल्पुल्याउनु, लाड़-प्यारले स्याहार्नु :

पुच्छ = पुच्छर :

पुछल्ला =  लाम पुच्छरे, लामो पुच्छर भएको :

पुजाई  = :पुज्ने क्रिया, पूजा गर्ने

पुजारी  = पुजारी, पुरोहित, पूजा गर्ने अधिकारी :

पुटाश  = पोटास, एक प्रकारको रसायन :

पुट्ठा = पुट्ठो, चाकदेखि मास्तिरको दुई खण्डमा विभाजित मांसल भाग :

पुड़ियाकागजको सानो पोको, पुरिया :

पुण्यक्षेत्रपवित्र मानिएको स्थान, पुण्य प्राप्त हुने स्थान, तीर्थस्थल, पवित्रस्थल : दान-धर्म :

पुण्य = पुण्य, उत्तम,

पुतलीकठपुतली :

पुताईपोल्ने काम, रङ्ग दल्ने काम :

पुत्रवधू = बुहारी, छोराकी स्वास्नी :

पुत्री  = छोरी, पुत्री, केटी, नन्दिनी :

पुन: = फेरि, अर्को पटक, अझ एकचोटि :

पुनःविभाजन = पुनःविभाजन, फेरि दोस्रोपल्ट अलग हुनु, छुट्टिनु, अलगिनु :

पुनरपि = घरिघरि बारम्बर, फेरिफेरि

पुनरवलोकन = फेरि विचार गर्ने काम दोहो-याउने काम :

पुनरारंभ = पुनर्ग्रहण, पुनरारम्भ, फेरि थाल्ने प्रक्रिया, फेरि शुरु गर्नु :

पुनरागमन  = फर्केर फेरि आउने काम :

पुनरावृत्ति = नयाँ आवृत्तिदोहो-याउने कामपुनर्कथनपुनरावृत्ति :

 पुनरीक्षण  = सिंहावलोकन गर्नुजाँच गर्नुआद्योपान्त हेर्नुपरीक्षण गर्नु :

 

पुनरीक्षित  = संशोधित, पुनरीक्षण गरिएको, सिंहावलोकन भइसकेको, निरीक्षण भइसकेको :

पुनरुत्पादक  = फेरि उत्पादन गर्नु, प्रतिरूप निकाल्नु, नयाँ उत्पन्न गर्नु :

पुनरुद्धार = जीर्णोद्धार, फेरि उद्धार गर्ने कार्य, नवीकरण, मरम्मति, पुनरुद्धार :

पुनर्गठन  = फेरि गठन गर्ने प्रक्रिया, बिगठित परिषद्, संस्था आदिको फेरि गठन गर्ने काम, पुनर्गठन, पुनर्व्यवस्थान :

पुनर्जनम = फेरि जन्म लिने काम, पुनर्जनम :

पुनर्निमाण = फेरि निर्माण गर्ने काम, पुनर्रचना गर्नु, नयाँ बनावट, पुनर्निर्माण :

पुनर्परीक्षणफेरि जाँच गर्नु, पुनः परीक्षण गर्नु

पुनर्वास  = घरबार नभएकाहरूलाई बसाबासो प्रबन्ध मिलाउनु, पुनर्वास :

पुनर्विचारफेरि विचार गर्नु, एकपल्टको विचार ठीक भए- नभएको जान्न गरिएको अर्को विचार, पुनर्विचार :

पुनर्विवाह  = पुनर्विवाह, दोस्रो बिहे गर्नु, फेरि बिहे गर्नु :

पुनीत  =  पुनीत, पवित्र, ईश्वरसम्बन्धी, ईश्वरको सेवामा अर्पित, चोखो :

पुरंदर = पुरन्दर, इन्द्र (भगवान्), स्वर्गका राजा, देवताका राजा :

पुरस्कार = पुरस्कार, इनाम, पारितोषिक, बकस, क्षतिपूरण, परिश्रमिक :

पुराण  =  पुरानो, प्राचीन, धेरै वर्षअघिको पूर्वकालीन

पुराना  = पुरानो, बूढो, बृद्ध, पाको भएको, उहिलेको :

पुलपुल, साँघु, सेतु :

पुलकना  =  काम्नु, सारा शरीरमा डरले काँडा उम्रनु, आङ जिरिङ्ग हुनु रोमाञ्चित वा उत्तेजित हुनु :

पुलिं = पुलिङ, पुरुषसित सम्बन्धित :

पुलिया = बाटोमनिबाट पानी जाने नाली, कलवर्ट, सानो पुल, साँघुजस्तो :

पुष्टिपुष्टि, पक्का गर्ने

पुष्प = पुष्प, फूल :

पुस्तक  = पुस्तक, किताब, ग्रन्थ :

पुस्तकालयपुस्तकालय, पुस्तकहरू राख्ने घर :

पुस्तकालयध्यक्ष  =  पुस्तकालयको अध्यक्ष, पुस्तकालयको सम्पूर्ण जिम्मा लिएर चलाउने व्यक्ति, पुस्तकालयध्यक्ष :

पुस्तिका = पुस्तिका, विवरण पत्रिका, नियमावली, परिचय पत्रिका, विवरणिका, बोधिका :

 
biz.