Hindi To Nepali Dictionary Words Starting From टा

टा

टाँकना = सिलाउनु, लिउनु, टाँका, बुनाइ :

टाँका = टाँका, समात्ने भाग :लुगा सिउँदा धागोले

टाँग = खुट्टा, गोड़ा, पाउ, पग :

टाँगना = टाँग्नु, झुण्डयाउनु, स्थगित गर्नु, अड़काउनु :


 

टाँट = चिण्डे टाउको, शप्पर, टाउको, कपाल :

टापू = टापू, द्वीप :

टायर = टायर :

टाल =  थुप्रो, ठूटो, मुदो, भण्डार :

टालना = थाँती राख्नु, पर सानु, स्थगन :

 
biz.