कं कंकड़ = गिटी, रोड़ा, बिलौर, मसिनो ढुङ्गा, रोड़ा पार्नु
वा छाप्नु कंकण= कङ्कण, चुरा, बाला कंकाल= कङ्काल, अस्थिपञ्जर, हड्डीमात्र, शरीर गलेपछि बाँकी
रहेको, केवल हाड़को थुप्रो कंगाल= कङ्गाल, दरिद्र, निर्धन, भाग्यहीन कंगाल= कङ्गारु, अस्ट्रेलियामा पाइने एक किसिमको पशु कंगाली= गरीबीपन, निर्धनता, दरिद्रता, दीन दुःखी कंचन= कञ्चन, सुन, सुवर्ण, सुनौलो कंचुकी= चाकर, नौकर, अनुचर, परिचर कंजूस= लोभी, किरन्टोकी; चुइयाँ खालको लोभ गर्ने, कन्जुस,
कंटक= काँढा, कष्टदायक, दुःखदायी, क्लेशजनक कटर= निथार, जाड़- रक्सी खन्याउने वा राख्ने बोतल, पात्र,
भाँड़ो कंठ= कण्ठ, गला, घाँटी, घोक्रो : कंठगत= मानसिक क्षमता, मेधाशक्ति, स्मरणशक्ति : कंठ्यं= कण्ठ ध्वनि, कण्ठस्वर, कण्ठ्यवर्ण, घाँटीसम्बन्धी
कंठ स्थ= धारणशक्ति, सम्झनाशक्ति, कण्ठस्थ, कण्ठमा रहेको,
मुखाग्र, याद भएको कंठहार = हार, कण्ठा, माला, कण्ठमाला, गलाको गहना कंडरा= कोमल, मृदु, मृदुल, कलिलो, कोमल, सुकुमार : कंडा= गोबरको गुइँठा, जलाउनका लागि डल्ला पारेर सुकाइएको
गोबर : कंडिका= अनुच्छेद, वेदको ऋचा |
कंडी= टोकरी, पेरुङ्गो, फुर्लुङ्, डोको, डालो, थुन्से : कंडीलिया=आलोकगृह, समुद्रको बत्तीघर, जहाज मार्गदर्शन
बत्ती कंडु = लुतो, छालाको चिलचिल्याइ, चिलाउने, सरुवा रोग
: कंज= धुमौरो, नागबेली, कंत= भण्डार, खजाना, निधि, पति वा प्रेमी : कंद= जराको मूल,
मूलस्तम्भ, डाँठ गाँठा, भूमिस्थकाण्ड : कंदमूल= भूमिस्थकाण्ड, गाँठा, डाँठ, मूलकाण्ड, कंदरा =गुफा, गृह, कन्दरा : कंधा= स्कन्ध
कुम, कंधा= काङ्ग्यो, काङ्गियो, काइँयो, कपाल कोर्न प्रयोग
गरिने साधन कं पाउडर= औषधि विषयको ज्ञान भएको व्यक्ति, अस्पतालमा
डाक्टरलाई सघाउने मानिस, कम्पाउन्डर : कं पायमान= कमाउने, थर्थराउने, कम्पायमान्, भयभीत पार्ने
: कंपास= दिशाघड़ी, कम्पास, दिक दर्शक : कंपित= काम्नु, जीउ थर्कनु, डर आदिको अवस्थामा हुनु, भयभीत
हुनु : कं बख्त= अभागी, दुर्भाग्य, असुखी, भाग्यहीन मानिस : कंबख्ती= दुर्भाग्य, अभागी, भाग्यहीन, मन्दभाग्य : कंबल= कम्बल, धुसा, पाखी, राड़ी, आवरण : कँगूरा= सानो बुर्जा, किल्ला, दुर्ग : कँटीला= काँढादार, काँढा भएको :
कँपी कँपी= जाड़ाले काम्नु, डरले काम्नु, हल्लनु, लगलग
पार्नु वा हुनु : |