Hindi To Nepali Dictionary Words Starting From चि

चि

चितवन= चिप्लो भारो, अति राम्रो भाटो, चिल्लो भारो :

चिकित्सक= चिकित्सक, वैद्य :

चिकित्सा=चिकित्सा, औषधि उपचार :

 चिकित्सालय= अस्पताल, उपचार गर्ने ठाउँ :

चिकित्सावकाश=  चिकित्सासम्बन्धी अवकाश, उपचारका लागि लिइएको विदा :

 चिकित्स्य= निको हुने, उपचार गर्न सकिने, आरोग्य, चिकित्स्य :

चिकीर्षा= इच्छा, आकाङ्क्षा, मनोरथ, इच्छागरिएको कुरो, कामना :

चिकोर्षक= इच्छुक, अभिलाषी, व्यग्र, उत्सुक :

चिटकना= खिज्याउनु, दिक्क हुनु, दुःख दिनु, झिँझाउनु :

चिट्टा= सेतो, उज्ज्वल, स्वच्छ, शुभ्र :

चिठ्ठा= खाताको पन्ना, गणना पन्ना, हरहिसाब पुस्तिका :

चिठ्ठी= चिट्ठी, पत्र :

चिड़िया= चरा, पन्छी, पक्षी, चरो :

चिंगड़ा= झिङ्गे चिढ़ना

चिंतक= चिन्तक, ध्यान, चिन्तन, मनन, कल्पना :

चिकना= चम्किलो, तेलजस्तो, चिप्लो, चिल्लो :

चिकनाई=  चिल्लो, चिल्लो पार्ने पदार्थ, तेल :

चिकनी मिट्टी= चिदिनु, रिसाउनु, उत्तेजिन गर्नु, प्रेरणा दिनु :

चित= उत्तानो, चितपरेको, विमुख भएको, उन्मुख :

चितकबरा= चित्रविचित्र, टाटेपा, रागेपाटे,

चितवन =:दृष्टिपात, झलक, चमक, एक्कासिको हेराइ :

चिता= चिता, मुर्दा पोल्ने खलिया :

चितापुर= दुःख, गम्भीर, साह्रै आत्तिएको, डराएको, विषाद, क्लेश :

चित्त= ज्ञान, बुद्धि, मति, चित्त, प्रतिभा :

चित्तनिवृत्ति= इच्छा, आकाङ्क्षा, उच्चाभिलाशा :

चित्तविक्षेप= अस्थिर, चञ्चल, परिवर्तनशील, अस्थायी :

चित्तशुद्ध= मन सफा पार्नु, मनलाई निर्मल बनाउने प्रक्रिया, चित्तशुद्धि :

चित्ताकर्षक= चित्ताकर्षक, मनलाई, लोभ्याउने मनोहरी :

चित्र=चित्र, नक्सा, तस्वीर, वर्णन गर्नु :

चित्रकला= चित्रकला, चित्र कोर्ने विद्या, चित्रकृतिः

 चित्रकार= चित्रकार, रङ्ग लाउन सिपालु मान्छे :

चित्रपट= पर्दा, चित्र कोरिएको चारखाने कपड़ा, चित्रपट :

चित्रमय= चित्रपूर्ण पत्रिका, सचित्र चित्रमय :

चित्रलेख= चित्रलेख, चित्ररचना, चित्रबनाउने सङ्कल्प, चित्र संरचना :

चित्रविचित्र= चित्रविचित्र, रङ्गीबिरङ्गी मिश्रण खिचड़ी :

चित्र संग्रह =चित्र सङ्ग्रह, फोटो, तस्वीर, आदि राख्ने आदि, अलबम :

 

चिदाकाश=सत्यता, वास्तविकता, यथार्थता, साँचो वा ठीक कुरा :

चिद् विलास= अनौठोपना, पागलपन, विषयगमन, विषयगामी :

चिन=  घाँस, घाँसजस्तो हरियो :

चिनक= घोर पीड़ा, अति पीर, व्यथा, स्थायी वेदना :

चिनगारी= फिलिङ्गो, झिल्को, अस्थिर, प्रभा :

चिन्तनीय= ध्यानमग्न, प्रशान्त, गम्भीर, विपदजनक :

चिन्ता= चिन्ता, सोंच, फिक्री, गम्भीर, विपदजनक :

चिन्तागमन= ध्यानगमन, प्रशान्त, काल्पनिक :

चिन्तामुक्त=चिन्तामुक्त, फिक्रीमुक्त, उपाय :

चिन्तारहित= प्रसन्न, सन्तुष्ट, आनन्दित, चिन्तारहित :

चिन्मय= ज्ञानी, परमात्मा, ब्रह्म, शुद्ध, उचित :

चिन्ह= चिन्ह, लक्षण, प्रतीक, सङ्केत :

चिपकना= टाँसिनु लेई, खोटो, लिटो, लिसो :

चिपकाना=खोटो आदि लगाएर जोड्नु, भित्ता- आदिमा सूचना पत्र टाँस्नु, खोटो आदि लगाएर अड़याउनु :

चिप्पड़= टालो लुगा आदि लाएर टाल्नु, भद्दा हिसाबले टाल्नु वा छोप्नु, जमीनको सानो टुक्रा :

चिमटना=एक्कासि पक्रनु, गिरफतार गर्नु, झम्टनु, खोस्नु :

चिमटी= चिम्टी, सनासो, चिम्टा :

चिमनी= धुवाँकस, चिम्नी, धुवाँ निस्कने नली :

चिरंजीवी=चिरञ्जीवी, दीर्घजीवी, अमर, कहिल्यै नमर्ने :

चिरंतन= टिकाउ, बलियो, नमासिने :

चिर= सधैं, सदा, सर्वदा, चिरकालसम्म :

चिरकालिक= चिरस्थायी, नित्य, अमर, अनन्त, निरन्तर :

चिरना=  चिर्नु, गिड़नु, टुक्राउनु, फ्याक पार्नु :

चिरनिद्रा= मृत्यु, मरण, स्वर्गवास, देहान्त :

चिरपरिचित= चिरपरिचित, पहिलेदेखि नै चिनजान भएको, पूर्वपरिचित :

चिरप्रतीक्षित= चिरप्रतीक्षित, धेरै समयदेखि पर्खिएको, पहिलेदेखि प्रतीक्षा गरिएको :

चिरस्थायी= चिरस्थायी, स्थायी चिरञ्जीवी अनन्त :

चिराग= प्रभा, दियो, प्रदीप, ज्योति :

चिरायु= चिरायु, चिरञ्जीवी, नमर्ने धेरै बाँचेको, अजय :

चिरोरी= विनय, निवेदन, अनुनय, याचना : दुःख,

चिलक= पीड़ामय, कष्टकारी :

चिलकना= पिर्नु, दुखाउनु :

चिल्लर= खुजरा पार्नु, परिवर्तन, साट्नु :

चिल्ला= कठ्याङ्ग्रिने चिसो, साह्रै जाड़ो, मुटु काम्ने खालको :

चिहुँक= शरमालु, लज्जालु, लाजमान्ने, तर्सने

चिह्न= निशान, सङ्केत, चिह्न, लक्षण :

 
biz.