लं लंक
= कम्मर, कटी, काख : लंका = लङ्का, दक्षिण भारत छेउको एशियाइ राष्ट्र : लंकिनी =
बोक्सी, डाइनी, डंकिनी, डाइनी : लंकेश = लङ्काराज गर्ने, लङ्काका शासक : लंग
= लङ्गड़ो, एउटा खुट्टा नभएको वा छोटो खुट्टा
भएको : लंगड़ = हात वा खुट्टा, हात-खुट्टा : लंगरउठाना
= बसोबासो उठाउनु, अन्तै सर्ने तरखर गर्नु : लंगरखाना
= लाङ्गर, सार्वजनिक खाना बनिने भान्साघर
: लंगूर, लंगूर
= लड्गुर, लामो पुच्छर अनि कालो अनुहार भएको बाँदर : लंगोटा =
लगौटी, कम्मरमा जनेन्द्रिय छोप्ने गरी लगाइने कपड़ाको टालो : लंगोटा दीला
= कामुक, कामातुर, कात्तिके, रण्डीबाज, व्याभिचारी : लंगोट फाड़
डालाना = कुस्ती खेल्न छोड़नु, हार स्वीकार
गर्नु : लंगोटियार
= बाल्यावस्थादेखिकै मित्र, बालमित्र : लंगोरी में
मस्त =जस्तै परिस्थितिमा पनि हाँसिरहने : लंघन =भोको
बसाइ, निराहार : लंघनीय =उल्लङ्घन
गर्नसकिने, नियम, विधिको अतिक्रमण गर्नसकिने :
लंच = दिउँसोको
भोजन, मध्यान्ह भोजन : |
लंठ = मूर्ख,
बोधो, सिल्ली : लंड = लिङ्ग,
लाँड़ो, पुरुष जातिको मुत्रेन्द्रिय लंतरानी
= सेखी गरेर बोल्नु, अहम्भाव देखाउनु, घमण्ड गर्नु : लंप = लालटिन,
प्रकाश दिन बनाइएको तन्त्र : लंपट = कामुक,
व्यभिचारी, विलासी कात्तिके, लम्पट : लंब = लम्फा,
कुनै एक सरल रेखामा समकोण बन्ने गरी खिचिएको अर्कै सरल रेखा : लंबरदार
= गाउँका प्रमुख, पञ्च, मुखिया : लंबलेट =
तेर्सो पर्नु, समतल बन्नु : लंबा =लामो,
लम्चाइलो, अग्लो : लंबाई = लम्बाइ, लामो : लंबाईमान
= लम्माइएको, लामो बनाइएको : लंबाचौड़ा
= फराकिलो, फाँटिलो, फराक : लंबित = लम्बित,
तनकाइएको : लंबी = लामो, दीर्घ, लम्तन्ने : लंबू = लम्बु,
लामो कद भएको : लंबोतरा
= लामो, उच्च कद भएको : लंबोदर = लम्बोदर, ठूलो भुँडी भएको, दालभुँडे : लंबोष्ठ = लामो
ओठ भएको :
लँगड़ाना = लङ्गड़ो बन्नु, खोचिनु : |