वा वांछनीय
= इच्छा गर्न योग्य चाहिने खालको, आवश्यक, जरुरी : वांछनीयता
= इच्छा हुने खालको, आवश्यक पर्ने किसिमको : वांछनीय व्यक्ति
= ग्राह्य व्यक्ति, आवश्यक मान्छे : वांछा = इच्छा,
रहर, चाहना : वांछित
= इच्छा गरिएको, गरिएको : चाहना वा = किवा,
या, अथवा, विकल्पबोध शब्द : वाक़ई =वास्तवमा,
खास गरी : वाक़फ़ियत
=परिचय, चिनजान, घनिष्टता : वाक़िफ =
परिचित, चिनजान : वाक़िफकार
= परिचय गराउने, चिनजान गराउने : वाक़िफ होना
= परिचित हुनु, चिनजान हुनु : वाक़िया
= घटना, काण्ड, भैपरी, काकताली : वाक़ियत = घटनाक्रम, क्रमिक भैपरी : वाके = घटना,
घटने क्रिया, भैपरी आउने क्रिया : वाक कलह
= भनावैरी, कचिङ्गल, कलह : वाक छल =
वाक्चातुरी, वक्रवक्ता : वाकतन्तु
= स्वरसित सम्बन्धित तन्तु : वाकपटु = वक्तव्य दिन निपूण, भाषण दिन सिपालु : वाक्
= शब्द, वचन, बोली, वाणी : वाक्केलि
= ख्यालठट्टा, दिल्लगी : :वाक्य =
भाषाको आधारभूत एकाइ, वाक्यखण्ड
= उपवाक्य, वाक्यांश, उक्ति : वाक्यभेद
= वाक्य विचारको अन्तर, वाक्य विन्यासको फरक : वाक्य रचना
= शब्द योजना, वाक्य विन्यास : वाक्य विज्ञान
= वक्रोक्ति, अनेकार्थता, सन्दिग्धता : वाक्यविन्यास
= वक्रोक्ति, वाक्य रचना : वाक्यविशेष
= विर्दिष्ट वाक्य वा शब्द रचना : वाक्य विश्लेषण
= शब्द रचना केलाउने प्रक्रिया : वाक्य संयोग
= व्याकरणगत शब्द रचना : वाक्यांश
= टुक्रे वाक्य, सानो वाक्य, वाग्धारा, टुक्का : वाक्याडंबार = ठूलाठूला शब्दले भरिएको, बाग्विस्तार, शब्द बाहुल्य
: वागाडंबर
= खासको कुरा, शब्दाडम्बर, प्रभावोत्पादक भनाइ : वागिंद्रिय = स्वर निक्लने अंग : वागीश = राम्रो
मीठो बोल्ने, कवि, धाराप्रवाह बोल्न सक्ने : वाग्जाल
= टार्ने कुरा, ढाँट कुरा, अल्मलाउने कुरा, घुमौरो भनाइ : वाग्दत्त
= वाग्दान गरिएको, बिहेको निम्ति कुराको छिनोफानो भइसकेकी कन्या : वाग्दान
= छोरी दिएँ भनी विधिपूर्वक बोल्ने काम, केटीको काम कुरो छिन्ने काम जनै सुपारी गरे
जस्तो : वाग्देवी
= वाणीको अधिष्ठात्री देवी सरस्वति माता : वाग्बद्द
= चुप नबोलेको : वाग्मिता
= प्रवचनपटुता, विद्वत्ता, पाण्डित्य : वाग्मी =
विद्वान, पण्डित, बोल्न वा भाषण दिनमा कुशल : वाचाल वाग्युद्ध = कचिङ्गल, भनावैरी, बाझाबाझ : वाग्विदग्ध
= भाषण दिन सिपालु, वाकपटु : वाग्विलास=
मन बहलाउका निम्ति गरिने ठट्टा-मस्करी, ख्यालठट्टा : वाग्विश्वास
= कैदीको मौखिक प्रतेज्ञा : वाग्वीर
= बोल्न सिपालु, वाकपटु, फाइँफुट्टे : वाग्वैदग्ध्य
= वाक्चातुर्य, तर्कपूर्ण कुराकानी गर्ने सीप : वाग्वैभव
= पण्डित, राम्रो भाषा ज्ञान भएको : वाङ्मय
= भाषाबद्द रचनाहरुको समूह, ग्रन्थ : वाचक = वाच्ने
वा पठन गर्ने, कुनै व्यक्ति वा वस्तुलाई जनाउने : वाचकत्व
= वाचन गर्न योग्यको, महत्वपूर्ण रचना : वाचन = :बााच्ने
क्रिया, पढने काम : वाचन पत्र
= प्रमाण पत्र, प्रशस्ति पत्र : वाचनालय
= पढ़ने वा बाच्ने सुविधा भएको कोठा वा कमरा
: वाचनिकa
= मौखिक, शब्दमा अभिव्यक्त : वाचस्पति = भाषणकलाका पण्डित, आचार्य, उपाध्याय : वाचा = वचन, बोली, वाणी : वाचाबंध
= किरिया, प्रतिज्ञा : वाचाबंधन
= किरिया खानु, वचनबद्धता जाहेर गर्नु, प्रतिज्ञा गर्नु : वाचाबद्ध
= वचनबद्ध, कबुलमा बाँधिएको : वाचाविरुद्ध = वाचन
गर्न अयोग्य, भन्न वा बोल्न नहुने : वाचाल = बकबके,
बोल्ने सिपालु, वाकपटु : वाचालता
= गफी, फतफते वाचिक = मौखिक,
मुखले भनिएको : वाचित्र पत्र = लिखित सन्धि, सम्झौता पत्र : वाच्य :
= अभिधाद्वारा व्यक्त हुने अर्थ वाच्यार्थ
= अभिधेयार्थ, शब्दको निश्चित अर्थ : वाज = पखेटा : वाज = अर्ति, अनुदेश, आज्ञा : वाजिब = : चित्त्बुझ्दो, मुनासिब : वाजिबी = मुनासिब,
चित्तबुझ्दो : वाजिह = स्पष्ट, सफा, पूर्ण विवरण : वाजिह रहे
= स्पष्ट बुझिएको, सुस्पष्ट : वाजी = घोड़ा,
पखेटा भएको, बलियो : वाजीकर =
उत्तेजक, कामुक, रतिरागात्मक : वाजीकरण
= औषधीद्वारा शक्ति तथा वीर्य बढ़ाउने काम : वाट = बिजुलीबाट
शक्ति उत्पन्न हुने परिमाणको एक एकाइ वा अंश : वाटर कलर
= जल रङग, पानी रङग : वाटिका =
उद्यान, बगैचा, ससानो फूलबारी : वाडव = समुद्रभित्रको
आगो : वाणिज्य
= मालसामानको खरीद बिक्री, व्यापार : बेपार, वाणिज्यदूत = व्यापारिक संरक्षक तथा संवर्द्धनको निम्ति अर्को
देशमा पठाइएको दूत : वाणिज्य दूतावास = राजदूतको निवासस्थान : वाणिज्य मण्डल
= व्यापार मण्डल : वाणिज्यवाद
= व्यापार-वाणिज्यसित सम्बन्धित सिद्धान्त वा शास्त्र : वाणिज्य विषयक
= व्यवसायिक, वाणिज्यसित सम्बन्धित : वाणिज्यिक = वाणिज्यसित सम्बन्धित, व्यवसायिक : वाणिज्यिक
= बेपारी, व्यापारी : वाणी
= बोली, भाषा, आवाज, विद्याको देवी : वाणीरहित
= आवाज नभएको, लाटो : वात = बात/थ,
वायु प्रकोप भई शरीरका सन्धि स्थानहरुमा पीड़ा हुने एक रोग : वातचक्र
= घुमौरो, चक्रवात.. हावाको भुँवरी : वातजीवी
= उड़िहिड़ने प्राणी, नभचर : वात प्रकोप
= सृजिएको प्रकोप, आँधी : वायुद्वारा वातयुक्त
= हावा वा कार्बनिक एसिड ग्यास भरेको : वातविकार
= बात, वायु प्रकोपको कारण शरीरको जोर्नी वा सन्धिस्थल दुख्ने रोग : वातहत = छारेरोग,
मुर्छापर्ने रोग : वातानुकूलन = तातो चिसोलाई आफ्नो अनुकूल वा सहन सकिने पारिएको
: वातापेक्षी
= वायुजीवी, नभचर : वातायन व्यवस्था
= खुला हाथ पस्ने बाटो बनाउने काम : वातायान
= हावा छिराउने साधन,बार्दली : वातावरण
= पृथ्वीको चारैतिर फिजिएको हावा, परिवेश : वातास = बतास,
मन्द पवन, हावा : वातित = हावा
भरिएको, फुलाइएको : वातीय = वायुसित
सम्बन्धित : वातुल =
आसक्त, वातग्रस्थ : वातोन्माद
= प्रलाप, उत्तेजना, उन्माद : वात्सल्य
= सन्तानप्रतिको स्नेह, माया, ममता : वात्सल्य
भाजन =
स्नेहपात्र, छोरा-छोरी जस्तै प्रिय : वात्सल्य
भाव = स्नेहको भाव, ममताको भाव : वात्सल्यमय
= स्नेहपात्र, स्नेही, मायालु : वाद = तत्वदर्शीहरुले
निश्चित गरेको सिद्धान्त, शास्त्रार्थ, विचार, कथन : वादकारी = झगडिया, मुद्दामा परेको व्यक्ति : वादपत्र
= अभियोग पत्र, नालिश वर्णनापत्र : वाद-प्रतिवाद
= विचारविमर्श, खण्डन तर्क-वितर्क : मण्डन, वादक = बाजा
बजाउने : वादकवृंद
= वादक मण्डली, बाजा बजाउनेहरुको समूह : वादन
= बाजा बजाउने क्रिया : वादी = नालिश
गर्ने, अभियोग दाखिल गराउने, रागको मुख्य वा प्रधान स्वर : वादी पक्ष
= नालिश गर्नेपटिको अभियोग दाखिल गर्ने पक्षको : वादी-प्रतिवादी
= नालिश ठोक्ने र जवाब दिने, पक्ष र प्रतिपक्षका : वादी स्वर
= रागमा प्रधान वा महत्वपूर्ण स्वर :
वाद्य = स्वर-ताल निकाल्ने यन्त्र, बाजा : |
वाद्यवृंद = वृन्दवादन,
सामुहिक रुपमा धेरै बाजाहरु बजाएर निकालिने धुन वा संगीत : वान = भएको
हुने आदि अर्थ जनाउने आबद्ध रुप, प्रत्यय : वानप्रस्थ
= वैदिक आर्यहरूले निर्धारण गरेका चार आश्रम
मध्ये तेस्रो : वानप्रस्थ्य = वानप्रस्थमा रहेको स्थिति वा अवस्था : वापस
= फिर्ता भएको, फर्केर आएको : वापस आना
= फर्काउनु, फर्किनु वापस करना
= फिर्ता दिनु, फर्काउनु : वापसी
= फिर्ता आएको वा पठाएको : वापसी किराया = फर्कने
भाड़ा : वापसी टिकट
= फर्कने टिकट : वापसी सफर
= फर्कने क्रम, फर्कने क्रिया : वापी = ठूलो
कुवा, सिंदी भएको इनार, तलाउ : वाप्रास्तगी
= सम्बन्धित, नातेदार, साइनो पर्ने वा परेको : वाम = बायाँ,
देब्रे, प्रतिकूल, कठोर : वामता = कठोरपन,
बायाँतर्फ झुकेको : वामपार्श्व
= देब्रेतिरको कठोरता : वाममार्ग
= तन्त्रमन्त्र अभिचार आदि कामका साथ मद्य, मासु र महिला आदि सेवन या प्रयोग गर्ने
एक वाममार्गी
= वाम मार्गका अनुयायी : वामन = बाउन्ने,
बामपुड़के, भगवान विष्णुको पाँचौ अवतार : वामा = राम्री
स्त्री, सुन्दर वामाचार
= वाममार्गी : वामावर्त्त = बायाँतर्फबाट फन्को मारेको : वामावर्त्तन : a
anticlockwise :उल्टा फन्को मार्ने : वायदा =प्रतिबद्धता,
किरिया, प्रतिज्ञा, बाचा : वायदा खिलाफ़ी
= प्रतिज्ञाको उल्लंघन : वायना = बिहेबारीमा
मिठाइको कोशेली : वायलिन = बेला, चारवटा तार भएको सारङ्गी जस्तै गजाले रेटेर
बजाइने यन्त्र : वायव = वायुसित
सम्बन्धित : वायवी = उत्तरपश्चीमी
प्रान्त : वायवीय =
हावासित सम्बन्धित, वायु भरेएको : वायव्य =वायुसित
सम्बन्धित : वायस = काग,
काक : वायु = हावा, पवन, बतास : वायु आशय
= हावा भरिएको थैलो : वायुकोष्ठ
= हावा भएको कक्ष, वायु वायुदाब
= वायुचाप : वायुमापी
= वायुको चाप या गति नाप्ने यन्त्र, चापमापक, हावा नाप्ने यन्त्र : वायु बल
= वायु सेना, आकाशमार्गमार्फत रक्षा गर्ने सामरिक बल : वायुभार
= वायु चाप : वायुमंडल = वातावरण, आकाश, पृथ्वीको चारैतिर रहेको हावाको
आवरण : वायुरुद्ध
= हावा नछिर्ने प्रकारको, वायु प्रतिरोधी : वायुविज्ञान
= वायुको अध्ययन गर्ने विद्या वा शास्त्र : वायु वैज्ञानिक
= वायु सम्बन्धी अध्ययन एवं शोध गर्ने : वायुश्वासी = सास लिने : वायुसेना = वायु बल, हवाइ सेना : वायुसेवा = वायु
सेवा : वायु सैनिक
nm airforce वायुबलका कर्मचारी या सिपाही : वायुयान
= हवाइजहाज, आकाशमा उड्न सक्ने वाहन : वायुवाहक
= हवाइजहाज बोक्ने वाहन : वारंट
= पक्राउपुर्जी, अपराधी पक्रने अधिकारपत्र
: वारंवार
= बारम्बार, घरिघरि फेरिफेरि : वार =झटारो,
प्रहार, साताका दिनका कालावधिक सूचक शब्द : वार करना
= घोंच्नु, प्रहार गर्नु : वारवधु, वनिता, विलासिनी
= वेश्या, वारस्त्री, फुंड़ी : वासर = दिवस,
दिन, वार : वारण
= रोक्नु, प्रतिरोधी : वारदात =
घटना, दुर्घटना, आपदा : वारना =
:त्याग्नु, समर्पित हुनु : वारनिश =
काष्ठ वा काठतो समान आदिमा लगाइने त्यस्तै रङग वा रोगन, बार्निस : वारांगना
= वेश्या, रण्डी, स्वैरिणी, फुंड़ी : वारानसी
= वनारस, काशी, वरुण र असी नदीका माझमा रहेको
र गङ्गाको तटमा रहेको प्रसिद्ध नगरी : वाराना = शब्दको पछिल्तिर थपिने प्रत्यय : वारा-न्यारा = बसोबास गर्ने प्रक्रिया, मिलाउने काम, फाइदा
: वाराह = बनेल,
वराह सम्बन्धी, वराह : वारि = पानी,
नदी, जल : वारिगर्भ
= बादल, मेघ : वारिज = कमल : वारिघर =
बादल, मेघ : वारिविहार = जलक्रिडा, पानिमा खेलिने खेल : वारिस
= उत्तराधिकारी, प्रतिनिधि : वारुणी = मदिरा, रक्सी, दुबो : वार्ड = सीमित
क्षेत्र छात्रावास, अस्पताल आदिको खण्ड : वार्डन =
संरक्षक, छात्रावास आदिको रेखदेख गर्न खटिएको अधिकारी : वार्तमानिक
= वर्तमानसित सम्बन्धित विद्यमानतासित सम्बन्धित : वार्ता =
बातचित कुराकानी, वृत्तान्त : वार्ताकार = वार्ता गर्ने कुराकानी गर्ने वार्ताहर
= दूत, सन्देश पुरयाउने व्यक्ति : वार्तालाप
= गफ, कुराकानी, बातचित : वार्त्तिक
= टिका-टिप्पणी, व्याख्यामय लेख : वार्द्धक्य
= वृद्धावस्था, बुढेसकाल : वार्षिक
= वर्ष-वर्षको, हरेक साल हुने वा गरिने : वार्षिकी
= बर्खी, वार्षिक श्राद्ध : वाला = शब्दसित
जोडिएर स्वामित्वबोध गराउने प्रत्यय : वालिद
= पिता, बाबु : वालिदैन = मातापिता, आमाबाबु : वालुका =
बालुवा : वाबैला
= होहल्ला, कोलाहल, खैलाबैला : वाष्प = बाफ : वाष्पमय
= बाफले पूर्ण, वाष्प जस्तो : वाष्पमापी
= वाष्प नाप्ने साधन वा यन्त्र : वाष्पस्नान
= बाफले नुहाउने वा स्नान गर्ने प्रक्रिया : वाष्पीकरण
= बाफ बनाउने प्रक्रिया, वाष्पमा परिणत गर्ने काम : वाष्पकुल
= आँखा रसाएको, गह भरिएको : वाष्पीकृत
= बाफ बनाइएको, वाष्पमा परिणत : वासन्ती = वसन्तसित
सम्बन्धित, नेवारी फूल, माधवी लता : वास
= बसोबास गर्ने काम, निवास, वास्ना, सुगन्ध,
डेरा : वासना = भोग-बिलास,
कामोत्तेजना, कामना, मानसिक अनुभूति : वास्तव =
सत्य, यथार्थ, साँचो भनाइ वासुदेव
= वसुदेवका पुत्र, कृष्ण
: वासी = बसोबास
गर्ने : वासा
= बस्ने ठाउँ : वास्तव में
= यथार्थमा, साँचो भनौ भने : वास्तविक
= अस्तित्व वा तथ्यपूर्ण, वास्तवमा हुने : वास्ता =
सरोकार, प्रयोजन, मतलब, चासो : वास्तविकता
= सत्यता, यथार्थता : वास्ता देना
= सरोकार देखाउनु, प्रयोजनीयता देखाउनु : वास्ता पड़ना
= चासो देखाउनु : वास्तु =घर, वासस्थान, घडेरी : वास्तुकर्म
= भवन निर्माण कार्य, घर बनाउने प्रक्रिया : वास्तुकला = कालिगड़ी, भवन निर्माण गर्ने शिल्प : वास्ते =
निम्ति, निमित्त, खातिर : वाह = प्रशंसा
गर्दा प्रयोग गरिने शब्द, धन्य : वाह-वाह
= अति उत्तम : वाहक = बोक्ने
साधन, ओसार-पसार गर्ने : वाहन =भरिया,
गाड़ी, यान, सवारी : वाहवाही
=प्रशंसा, सराहना : वाहित = बोकिएको,
लादिएको, ओसार-पसार गरिएको : वाहिनी =
सेना, फौज : वाही = :बोक्ने,
ओसार्ने, वाहक, बगाउने : वाही बकना
= बकबक गर्नु, फतफताउनु, आबो न चाबोको बोल्नु : वाह्य = बोक्न
योग्यको, लैजान उचित :
वायेंद्रिय
= बाहिरि अङ्ग बाहिर देखिने इन्द्रिय : |