घू
घूँघट=मजेत्रो, घुम्टो, पर्दा :
घूँसा= घुस्सा, थप्पड़, मुक्का :
घूमना= घुम्नु, भ्रमण, पर्यटन, घुमिहिँड्नु :
घूस= घुस, घुसदिनु, रिस्वत, पानफूल चढाउनु, काम बनाउनका लागि कोशेली वा नगद दिएर फकाउनु, उत्कोच :