Hindi To Nepali Dictionary Words Starting From छो

छो 

छोंटना=  छाँटनु, रोज्नु, निर्वाचित गर्नु, मन पराउनु :

छोकरा = केटा, बालक, ठिटो, तन्देरी, लाठे : तुच्छ,

छोरा =केटा, बालक, ठिटो, लड़का :

छोरी =बालिका, केटी, ठिटी, कुमारी छोटा= सानो, सामान्य, क्षुद्रकार :

छोटाई = दुर्बलता, निर्बलता, अल्प, अलिकति :

 

छोटा-मोटा=  क्षुद्र, छोटोपन, सानो, सामान्य छोटा :

छोड़ना=  छोड़नु, त्याग गर्नु, स्वेच्छाचार :

छोर:= किनारा, छेउ, अन्त, आखिर :स्नेह, प्रेम :

छोह = माया, ममता, कटौती, घटौती


 
biz.