हौ
हौदी = हौदी, एउटा सानो जलाशय, तलाउ, पोखरी :
हौल = डर, भय, त्रास, भीति :
हौले-हौले = बिस्तारोसित, अलिअलि गर्दै, हल्कासित :
हौसला = हौसला, आँट, साहस, हिम्मत :