हु हुंकार = हुँकार, गर्जन, आक्रोश, कोलाहल, चित्कार, ठूलो
स्वर वा आवाज : हुँकारी = हुँकार
गर्नु, गर्जन गर्नु, ठूलो स्वर वा आवाज निकाल्नु : हुँड़ार = ब्वाँसो,
वृक, बन कुकुर, जङ्गली कुकुर : हुकम = हुकुम,
आज्ञा, आदेश : हुकम चलाना = हुकुम चलाउनु, आज्ञा गर्नु, आदेश दिनु : हुकूमत
= : सरकार, शासन, राज्य, प्रभुत्व, सलतानत, अधिकार : हुक्का बन्द
= हुक्का चिलिम बन्द सम्बन्ध विच्छेद, बोली- चाली, आउनु जानु, सप्पै बन्द : हुजूम = भीड़,
घुइँचो, घचारो ठेलमठेल : ·हुजूर =
हुजुर हजुर, मौसूफ मालिक, प्रभु महाराज : हुज्जत = व्यर्थको
बहस, नचाँहिदो तर्क, विवाद :
हुड़क = खिल्नु,
गाँस्नु, नत्थी गर्नु : |
हुड़कना = घोच्नु, दल्नु, कोट्याउनु, चिर्नु : हुड़दंग
= हुड़दङ्ग, हुलदङ्गा, हल्ला खल्ला ; हुत = त्याग, परित्याग, बलिदान, तिलाञ्जली, आहुति : हुनर = हस्तकला,
हस्तशिल्प, हस्तकारीगढी : हुर = सुन्दरी,
चारूवाला : हुलासा = उल्लास, आनन्द, प्रहर्ष, खुशी, प्रफुल्ल, प्रसन्न
: हुलिया =
मानिस वा वस्तुको चिनारी गराउने रूप, रङ्ग, आकृति आदिको विवरण : हुश्मत =
हुर्मत, इज्जत, सम्मान, प्रतिष्ठा, मान, गौरव : हुसना = श्राप दिनु, सराप्नु :
हुस्न = सुन्दरता,
राम्रो, मनोहरता, सौन्दर्य : |