Hindi To Nepali Dictionary Words Starting From फे

फे

फेंकना = फ्याँक्नु, फाल्नु, मिल्काउनु :

फेनिल  = फीज जस्तो, फीज मात्र भएको, फीजदार :

फेरजटिलता, उल्झन, अप्ठ्यारो स्थिति विकटता :

 

फेरना = बदलिनु, बदलाउनु, फेर्नु, साट्नु :

फेरा = फेरो, गोलो, बाटुलो, चक्रकार :

फेरी  = फेरो मार्नु, घुम्नु, : 

 
biz.