पा पांडु = केही रातो भावको पहेंलो रङ्ग : पांडुलिपि = मूलप्रति गुरुप्रति मूल रचनाका पाताहरू : पाँच =
पाँच : पाँत = पाँती, लहर, लाम, ताँती पाँयना = खुट्टा राख्ने : पाँव = खुट्टा, पाउ, पाइला, कदम : पाइप = पाइप, नली, सुल्पा : पाऊंड = पाउण्ड, बेलायती मुद्रा, इङ्ग्ल्याण्डको मुद्राविशेष पाऊडर = सुगन्धित चूर्ण वा धूलो, पिठो, चूर्ण : पाक= : पवित्र, चोखो, शुद्ध, निर्मल : पाकिट = पाकेट, खल्ती, गोजी, जेप : पाक्षपातिक = पक्षपाती, पाक्षिक = पाक्षिक पन्ध्र दिने : पाखंड = पाखण्ड, आडम्बर, ढोंग, देखावटी : पाखाना = पाइखाना, शौचालय, दिसा-पिसाब गर्ने ठाउँ : पागना = चिनीको चास्नीमा उमाल्नु : पागल = पागल, बौलाहा, हावा खुस्केको मगज बिग्रेको : पाचक = पचाउने, हजम गर्ने, परिपाक पाचक : गर्ने, पाजी = नीच, दृष्ट, तुच्छ, पाजी : पाट = पाट, सुनपाट, जूट : पाटन = शहर, मुख्य नगर, पाटन, अग्ला अग्ला पहाड़ बीचका उचाइमा रहेको सम र अर्धसम मैदान : पाटना = फ्याँक्नु, थुपार्नु, ओइरनु : पाटल = गुलाफी रङ्ग, लाल, गुलाफी, पाखरीको रूख वा त्यसैको फूल : पाटी = केटाकेटीलाई अक्षर लेखाउने काठ, ढुङ्गा आदिको फल्याक, काठ वा ढुङ्गाको सिलोट : पाठ = पाठ, पढ़ने कार्य वा काम, पढाइ, पढ़ाउने सामग्री, पाठ्य पुस्ककको परिच्छेद : पाठशाला = पाठशाला, विद्यार्थीहरूलाई शिक्षा दिइने वा पढ़ाइने घर, विद्यालय, स्कूल : पाठांतर = पाठभेद, पाठमा अन्तर, पाठमा भिन्नता वा परिच्छेद, अध्याय, खण्ड : पाठ्य = पढ़न-योग्य, पढ़न लायक, पढ़न हुने, पाठ गर्न योग्य, पठनीय : पाठ्यक्रम = पढाउनका निम्ति तोकिएको विषय र त्यसको पूर्वापरक्रम, पाठ्य तालिका वा सूची, पाठ्यक्रम, पाठ्यचर्या, पुस्तकावली : पाणि: = हात, घड़ीको काँटा, काममा हिस्सा, मजदूर, दक्षता : पातक = पाप, कुकर्मतिर धकेल्ने तत्त्व, अधर्म, अपराध, दोष : पातगोभी = बन्दाकोपी, बन्दाकोबी, एक प्रकारको हरियो सब्जी : पाती = पात, बोट-बिरुवा आदिका, हाँगाबिगाबाट निस्कने हरियों एवं पातलो अवयव, पत्र, बोट बिरुवाले सास फेर्ने अङ्ग : पात्र = केही वस्तु पाउन वा लिन योग्य व्यक्ति, कुनै वस्तु राख्ने आधार, भाँड़ो, सुपात्र : पात्रसूची = पात्रका नामावली, योग्य व्यक्तिका नामावली, क्रमैसँग पात्र वा नायक - अभिनेताका नाम लेखिएको कागज : पाद = पाउ, गोड़ा, चरण, अपानवाय : पादपूरण = पूर्ति, कुनै अपूरो श्लोकको पाउ पूरा गर्ने काम, निरर्थक वा अनावश्यक शब्दहरू राखेर भए पनि छन्द वा कविता पूरा गर्ने काम : पादरी = खृष्टान धर्मका प्रचारक, धार्मिक कामका निम्ति नियुक्त कर्मचारी, पुरोहितहरू, धर्मशासक, पादाग्र = खुट्टाको अघिल्लो भाग, पाइला, कविताको अघिल्लो भाग : पादाघात : nm kick, disturbance of
a stanza, lack of feeling in a stanza, currency of coin : लातले हिर्काउनु, खुट्टाले हिर्काउनु, अवरोध हुनु : पादुका = खराउ, जुत्ता, जुत्ता वा खराउ दिने काम : पान = पीपलको पातका पान = पान आकारका
पात हुने एक प्रसिद्ध लहरो ताम्बूली, चूना आदि हालेर खाइने, पिउने काम, रस वा आनन्द
लिइने काम, पानगोष्ठी = चिया वा रक्सी आदिका साथ चमेना गर्न भेला
भएको समूह, पानगोष्ठी : पानदान = पान र त्यसका मसलाहरू हाल्ने वा राख्ने भाँड़ो
: पाना = पाउनु, लिनु, प्राप्त गर्नु : पानी= तिर्खा
मेटाउनका निम्ति पिइने तरल पदार्थ, पानी, झरी, वर्षा, वृष्टि : पानीदार = उज्ज्वल, देदीप्यमान, आदरयोग्य, सम्मान गर्न
योग्य : पानेवाला = पाउने व्यक्ति, तलब आदि पाउने मान्छे प्राप्तकर्ता
: पाप = कुकर्म, पाप, कलश, अधमता, अकर्म, अपकर्म : पापकर्म = पाप
लाग्ने कर्म, दुष्कर्म, कुकर्म, नराम्रो काम :
पापड़ी = पाप्राको
आकारमा बन्ने खास प्रकारको मिठाइ, पापड़, बेसन, आलू आदिका पातलो रोटी : पापाचार = पाप कर्म, कुकर्म, नराम्रो कर्म : पापी = दया नभएको, पापी, निदर्थी, दुराचारी, अपराधी : पाबंद = सीमा-बन्धन, बन्धेज, बाधा, निरोध : पामर: = दुष्ट, पापी, पापिष्ट, बदनाम, दुरात्मा : पामा = दाद, छालाको रोग, चिलाउने, सेतो सेतो दाग हुने छालाको रोग : पामाल -= कुल्चिमिल्चि पारेको, पददलित, खुट्टाले किच्नु : पायताबा = जुत्ताभित्र लगाइएको छालाको सानो टुक्रा, जिब्रो आकारको टुक्रा : |
पायदान= खुट्टा वा जुत्ता पुछ्ने लुगा वा धागो आदिले बनाएको
गुन्द्री, पायदार= धेरै दिन टिक्ने, खप्ने, बलियो, स्थायी, टिकाउ
: पायल = नली खुट्टामा
( स्त्री जातिले ) लगाउने चाँदी वा सुनको गहना : पायस = खीर, दूधमा
चिनी र चामल मिलाएर पकाएको गुलियो खाने चीज, पायस : पायी = पाई, कुनै वस्तु पाउनु, प्राप्त गर्नु : पारंगत = निपुण,
प्रवीण, सिपालु, पारङ्गत, विशारद : पार = नदी, समुद्र आदिको पल्लो किनारा, पल्लो तीर वा तट,
आखिरी छेउ : पारखी = गुण-दोष, असल कमसल आदिको जाँच गर्ने, परीक्षक,
पारख गर्ने, राम्रो - नराम्रो छुट्याउन सक्ने ज्ञान भएको : पारण = व्रत,
उपवास आदिमा गरिने प्रथम भोजन आदि, तृप्ति, सन्तोष, समाप्ति, घरभित्रको वरन्डा : पारद = पारा,
पारद, बुधग्रह, देवदूत : पारदर्शक = सङ्लो,
वारपार देखिने, छर्लङ्ग देखिने, स्वच्छ, निर्मल : पारपत्र
= पासपोर्ट, विदेश जान सक्ने अनुमति
पत्र, पारपत्र : पारभासक = उज्यालो
छिर्ने तर छर्लङ्ग नदेखिने, स्वच्छ, निर्मल, पारभासक : पारम्परिक
= चलिआएको परम्परागत क्रमागत रूढ़िगत,
पौराणिक : पारसल = पार्सल, हुलाकबाट पठाइने सामानको पोको : पारसा = धार्मिक, धर्मात्मा, पुण्यात्मा, धर्मापरायण,
साधु : पारसा = शुद्ध, पवित्र, निर्मल, सती, कुमारी : पारसाई = भक्ति, ईश्वरभक्ति, धार्मिकता, धर्मनिष्ठा : पारस्परिक = परस्परको साझा गरिएको वा राखिएको, पारस्परिक
: पारायण
= कुनै ग्रन्थको शुरुदेखि अन्तसम्म
गरिने पाठ, आद्योपान्त, सिङ्गोपाङग अध्ययन, कार्यको समाप्ति : पारितोषिक = राम्रो
काम गरेबापत दिइने इनाम, पुरस्कार, पारितोषिक, प्रसन्न वा सन्तुष्ट तुल्याउने वस्तु
: पारिभाषिक = साङ्केतिक रूपले विशेष अर्थ बुझाउने, प्राविच्छिक
अर्थमा प्रयोग हुने (शब्द) लक्षण भएको, परिभाषासम्बन्धी : पारिवारिक
= परिवारको, परिवारसम्बन्धी, परिवारमा
हुने वा पर्ने गरिने ( काम- कुरा ) : पारिस्थिति = कुनै घटना, काम आदिको वास्तविक तथा तर्कसङ्गत
अवस्था, कुनै देश, संस्था वा व्यक्तिको हालत, स्थिति, अवस्था, समसामयिक वातावरण बाट
सिर्जिएको स्थिति : पारेन्द्रिय
= इन्द्रियदेखि पर, टाड़ो : पारेषक = संप्रेषक, आकाशवाणी प्रसारक यन्त्र : पारेषण = अर्को ठाउँमा सार्ने वा पठाउने काम, सञ्चारण,
सञ्चरण : पार्क = उद्यान, क्रीडा वन, प्रमोदवन, घुमफिर गर्नसकिने
बगैंचा : पार्टी = दल, सम्प्रदाय, पक्ष, सङ्घ, गोष्ठी : पार्श्व = एकापट्टि मात्र, बगल, पार्श्व भाग, छेउ लाग्नु,
नजिकको ठाँउ : पार्श्वशीर्षक: = कुनै पुस्तक, लेख आदिको छेउमा दिइएको
शीर्षक, पार्श्वशीर्षक, उपशीर्षक : पाल = रक्षा गर्ने व्यक्ति, रक्षक, पाले : पालक = अभिभावक,
पाल्ने व्यक्ति, रक्षक, पाले : पालकी = छाना र झ्यालसमेत भएको तामदान, पाल्की, डोली
: पालतू = घरेलु,
पाल्तु, पालिएको : पालन = भरणपोषण,
पलाइ, पोसाइ, निर्देश, कर्तव्यको अनुसरण : पाला = तुषारो,
पानीको जमाइ : पालाट = धर्मपुत्र,
पालिएको छोरो : पाला-पोसा = हेरचाहका साथ खान-- लाउन दिने काम, लालन-पालन,
पालन-पोषणः पालिश = टल्काउने
वा चम्काउने साधन सामग्री, रोगन : पाली = पालो, पटक, फेरो, मौका पावक = आगो, सूर्य, बिजुली, चट्याङको मल्याकमिलिक : पावती = रसीद, आवती, प्राप्ति : पावदान = पाउंदान,
खुट्टा राख्न बनाइएको वस्तु वा स्थान : पावर = शक्ति,
सामर्थ्य, तुजुक पावरोटी = एक प्रकारको खुबै फुलाइएको रोटी : पावा = चौकीको खुट्टा : पाश = पासा, जालजस्तो
एक अस्त्र : पाशा = मुसलमान भारदारहरूको उपमा : पाषाण = ढुङ्गो, पत्थर, शिला : पाषाणयुग
= ढुङ्गाको औजार चलाइने युग, पाँच लाख
वर्षपूर्वको युग : पाषाणकाल
= ढुङ्गाको औजार चलाइने युग, पाँच लाख
वर्षपूर्वको समय : पाषाण हृदय = निर्मोही, ढुङ्गाको जस्तै मुटु भएको, कठोर
हृदय भएको : पासंग = दुई अलग भागको ओजनको भिन्नता :
पास = नजिक, नगीच, छेउमा, निकट : |