Hindi To Nepali Dictionary Words Starting From खि

खि

खिचाव= :खिचाइ, तनाइ, तानातान, खिचातानी

 खिचड़ी=  खिचडी, मिश्रित पदार्थ :

खिजलाहट= देख्नसकिने क्रोध देखिने सम्वेदना, स्पष्ट विरक्ति, खुल्ला क्षोभण :

खिझाना=  खिज्याउनु, जिस्काउनु, दिक्क लाउनु :

खिड़की= झ्याल, आँखीझ्याल, सवाइखर, वातायन, गवाक्ष :

खिताब= उपाधि, पदवी, नाउँ, शीर्षक :

खिदमत= सेवा-टहल, चाकरी, समक्ष प्रस्तुति :

खिदमतगारी= सेवा, सेवाकार्य, कर्तव्य, कर्म :

खिलना= फुल्नु, फक्रनु, विकसित हुनु, कोपिला :


खिलना= फुल्नु, फक्रनु, विकसित हुनु, कोपिला :

खिलवाडी= खेलकुद रुचाउने, खेलाड़ि, खेलवाड गर्ने, ठट्यौली गर्ने :

खिंलाई= खुवाउनु, खाने क्रिया, भोजन ग्रहण गर्नु :

खिलाड़ी= खेलाड़ि, क्रीड़ाकार, खेलकुद गर्ने व्यक्ति :

खिलाना= खुवाउनु, चराउनु, चर्नु, खान दिनु

खिलाफ= विरुद्ध, विपक्ष, प्रतिकूल, सम्मुख :

खिलावाड़= हाँसखेल, खेल-ठट्टा, ठट्टाबाजी, आमोद-प्रमोद

खिलौना= खेलौना, गुड़िया, पुतली, पुतलिका :

खिल्ली=  खिल्ली, खिसी, खिसी - टिउरी, उल्ली-बिल्ली, उपहास :

खिसकना= चिप्लनु, बिस्तारै खस्कनु, सुस्तसित बढ्नु, बिस्तारै भाग्नु :

 
biz.