खि खिचाव= :खिचाइ, तनाइ, तानातान, खिचातानी खिचड़ी= खिचडी, मिश्रित पदार्थ : खिजलाहट= देख्नसकिने क्रोध देखिने सम्वेदना, स्पष्ट विरक्ति,
खुल्ला क्षोभण : खिझाना= खिज्याउनु,
जिस्काउनु, दिक्क लाउनु : खिड़की= झ्याल, आँखीझ्याल, सवाइखर, वातायन, गवाक्ष : खिताब= उपाधि, पदवी, नाउँ, शीर्षक : खिदमत= सेवा-टहल, चाकरी, समक्ष प्रस्तुति :
खिदमतगारी= सेवा, सेवाकार्य, कर्तव्य, कर्म : खिलना= फुल्नु, फक्रनु, विकसित हुनु, कोपिला : |
खिलना= फुल्नु, फक्रनु, विकसित हुनु, कोपिला : खिलवाडी= खेलकुद रुचाउने, खेलाड़ि, खेलवाड गर्ने, ठट्यौली
गर्ने : खिंलाई= खुवाउनु, खाने क्रिया, भोजन ग्रहण गर्नु : खिलाड़ी= खेलाड़ि, क्रीड़ाकार, खेलकुद गर्ने व्यक्ति
: खिलाना= खुवाउनु, चराउनु, चर्नु, खान दिनु खिलाफ= विरुद्ध, विपक्ष, प्रतिकूल, सम्मुख : खिलावाड़= हाँसखेल, खेल-ठट्टा, ठट्टाबाजी, आमोद-प्रमोद
खिलौना= खेलौना, गुड़िया, पुतली, पुतलिका : खिल्ली= खिल्ली,
खिसी, खिसी - टिउरी, उल्ली-बिल्ली, उपहास :
खिसकना= चिप्लनु, बिस्तारै खस्कनु, सुस्तसित बढ्नु, बिस्तारै
भाग्नु : |