थ थ = देवनागरी
वर्णमालाको व्यञ्जनवर्णमध्ये सत्रौं व्यञ्जन : थंकान = थकाइ, थकावट, थकाइ, थकाउने काम : थंब = थाम, स्तम्भ, सहारा : खाँबो, थकना = थाक्नु, थाकेको, परिश्रम भएको : थकावट = थकावट,
थाकिने काम, थकाइ थकित =थाकेको,
लस्त भएको, कामले हत्तु भएको, थकित : थक्का = ठेला, ढिका, डल्ला, जमेको अवस्था : थन = अधीनमा,
तल, मनि, निम्न :
थपकना = थपथपाउनु, डिम्को दिनु, धाप मार्नु, ठकठक गर्नु
: |
थपकी = थपथपाइ, धाप, थपड़ी = ताली, थप्पडी, ताल, ताली बजाउने क्रिया : थपेड़ा = थप्पड,
मुक्का, घुस्सा, ठेस : थप्पड़ = थप्पड़, चड़कन, झापड़, घात, प्रहार : थमना = थामिनु थाम्नु, बन्द गर्नु, रोक्नु : थमाना = थमाउनु,
हस्तान्तर गर्नु, सुम्पनु : थरथर = थरथर, स्पन्दन, काम्ने काम : थर्मस = थरमस,
धेरै समयसम्म पेय पदार्थ तातो राख्ने एक प्रकारको भाँड़ो : थल = थल, जमिन, जग्गा, स्थल, भुइँ :
थहराना = थान्को लाग्नु, अड़िनु, थामिनु रोकिनु, स्थापित
हुनु : |