Hindi To Nepali Dictionary Words Starting From थ

थ =  देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये सत्रौं व्यञ्जन :

थंकान = थकाइ, थकावट, थकाइ, थकाउने काम :

थंब = थाम, स्तम्भ, सहारा : खाँबो,

थकना = थाक्नु, थाकेको, परिश्रम भएको :

थकावट  = थकावट, थाकिने काम, थकाइ

थकित  =थाकेको, लस्त भएको, कामले हत्तु भएको, थकित :

थक्का = ठेला, ढिका, डल्ला, जमेको अवस्था :

थन  = अधीनमा, तल, मनि, निम्न :

थपकना = थपथपाउनु, डिम्को दिनु, धाप मार्नु, ठकठक गर्नु : 



 

थपकी = थपथपाइ, धाप,

थपड़ी = ताली, थप्पडी, ताल, ताली बजाउने क्रिया :

थपेड़ा  = थप्पड, मुक्का, घुस्सा, ठेस :

थप्पड़ = थप्पड़, चड़कन, झापड़, घात, प्रहार :

थमना = थामिनु थाम्नु, बन्द गर्नु, रोक्नु :

थमाना =  थमाउनु, हस्तान्तर गर्नु, सुम्पनु :

थरथर = थरथर, स्पन्दन, काम्ने काम :

थर्मस  = थरमस, धेरै समयसम्म पेय पदार्थ तातो राख्ने एक प्रकारको भाँड़ो :

थल = थल, जमिन, जग्गा, स्थल, भुइँ :

थहराना = थान्को लाग्नु, अड़िनु, थामिनु रोकिनु, स्थापित हुनु :

 
biz.