पृ पृथक = छुट्टै, बेग्लै, भिन्नै, अलग : पृथ्वी = पृथ्वी, जमीन, भूइँ, धरती, वसुधा, ब्रह्माण्ड :
पृष्ट = सोधिएको प्रश्न गरिएको, अनुसन्धान गरिएको, अन्वेषण गरिएको, पत्तो लगाइएको : |
पृष्ठ = पुस्तक वा खाताको पानाको एकपट्टिको भाग, पिठ उँ, अनुचर, परिचर, पृष्ठभाग = पछाड़िको जमीन, चित्र भूमिका, पृष्ठभूमि, पूर्व पीठिका, पृष्ठाधार :
पृष्ठांकन = समर्थन, अनुमोदन, चेक आदिको पछाडिपट्टि लेख्ने काम : |