Hindi To Nepali Dictionary Words Starting Fromपृ

पृ

पृथकछुट्टै, बेग्लै, भिन्नै, अलग :

पृथ्वी  = पृथ्वी, जमीन, भूइँ, धरती, वसुधा, ब्रह्माण्ड :

पृष्ट  =  सोधिएको प्रश्न गरिएको, अनुसन्धान गरिएको, अन्वेषण गरिएको, पत्तो लगाइएको :


 

पृष्ठ = पुस्तक वा खाताको पानाको एकपट्टिको भाग, पिठ उँ, अनुचर, परिचर,

पृष्ठभाग = पछाड़िको जमीन, चित्र भूमिका, पृष्ठभूमि, पूर्व पीठिका, पृष्ठाधार :

पृष्ठांकन = समर्थन, अनुमोदन, चेक आदिको पछाडिपट्टि लेख्ने काम :

 
biz.