भि भिर्गोना = भिजाउनु, पानीमा चोपल्नु, चिसो, आर्द्रा : भिड़ = बारूला : भिड़ना = जुधनु, लाप्पा पर्नु, झगड़ा पर्नु : भिंडी = भिण्डी, तरकारी, सागपात, सागसब्जी
: भिक्षा = माग्नेलाई दिइने अन्न, द्रव्य आदि भीख : भिक्षाटन = माग्दै हिड्नु, माग्ने क्रिया : भिखारिणी = मगन्ते आईमाई : भितलला = वस्त्र-कपड़ाको भित्री पाटा : भित्ति = भित्ता, पर्खाल, गारो आदिको पाखे :
भिदना = भित्र पस्नु, प्रवेश गर्नु, सम्मिलित गर्नु, पचाउनु : |
भिनकना = भुनभुनाउनु : भिक्षु = भिखारी, भिक्षा माग्ने, गरीब, निर्धन : भिनभिन = भन्याउँ- भन्याउँ गर्नु, हुनहुनाउनु, भन्कनु : भिनसार = बिहानी, प्रभात, अरुणोदय, रिमरिमे : भिन्न = फरक, भिन्न, अमिल्दो :अलग, भिन्नता = फरक, भिन्नता, अन्तर, मतभेद : भिन्नार्थी = अलग अर्थ भएको, भिन्न उद्देश्य वा नियत भएको :
भिश्ती = पानी बोक्ने : |