Hindi To Nepali Dictionary Words Starting From ति

ति

तिकड़ी = त्रि, त्रय, तीन :

तिकोन= त्रिकोण, तीनकुने, त्रिभुज :

तिरासी = तिरासी, अस्सी र तीन :

तिराहा  = त्रिराह, तीनबाटा :

तिरिया  = त्रिया, स्त्री, नारी, औरत, आइमाई :

तिरोहित = लुप्त, गायब, हराएको, छोपिएको ढाकिएको :

तिर्यक = तेर्सो, तेर्छौ, छड़के, बाङ्गो

तिलंगा = :देशी सैनिक :

तिगुना = तीनगुणा, तिगुना ।

तिलक = तिलक, तेबर :

तिजोरी = तिजोरी, रुपियाँ - पैसा सुरक्षित राख्ने फलामे भण्डार :

तितर-बितर  = फैलिएको, छरिएको, विस्तृत :

तितली =पुतली, चुलबुले केटी नखरमाउली :

 

तिथि = तिथि, दिनाङ्क, मिति, तारिख :

तिदरी = तीन ढोके बार्दली अथवा दलान वा सिकुवा :

तिनका = सिन्का :

तिपाई = तीनखुट्टे मेच :तिमाही  = तीन महिने, त्रयमासिक :

तिमिर= अन्धकार रात, रात्रि :

तिरंगा= त्रिरङ्गा, तीनरङ्गे, तीन रङ्गको :

तिरछा = तेर्सो, तेर्छौ, छड़के :

तिरना = तर्नु, तर लाग्नु, बग्नु, बहनु :

 तिरस्कार  = अनादर, अपमान, उपेक्षा, तिरस्कार :

तिरानब्बे  = तिरानब्बे, नब्बेमा तीनको

तिल्ली = फियो, क्रोध, डाहा :

तिहरा = तेबर, तीगुना, त्रिगुणित :


 
biz.