घु घुग्धू= मूर्ख, अज्ञानता, बुद्धिहीन : घुटना= ऐठन, प्राणरोधन, सास रोकिनु, निसासिनु : घुड़की= तिरस्कार 'गर्नु, धम्की दिनु, हप्काउनु, झपार्नु
: घुडसाल= अस्तवल, घोड़ा राख्ने ठाउँ वा खोर : घुन= घुन, चिल्सा, पुतली :
घुमक्कड़= डुलन्ते, घुमन्ते, भ्रमण, भ्रमणशील : |
घुमाना=घुमाउनु, घुम्नु, परिभ्रमण गर्नु, फनफनी घुम्नु
: घुमावदार = चक्करदार, बेह्रिएको घुमाहरो घुलना= काम रोक्नु, स्थगित राख्नु, मिसिनु, घोलिनु, पर
सार्नु : घुसना= पसाउनु, भित्र पस्नु, प्रवेश गर्नु : घुसपैठ= घुसपैठ, अनुप्रवेश, अवैध रूपमा सीमा नाघ्नु, सालेमाले
हुनु :
घुसवाना = छेड़नु, उन्नु, पस्न दिनु, छेड़न दिनु : |