Hindi To Nepali Dictionary Words Starting From घु

घु

घुग्धू= मूर्ख, अज्ञानता, बुद्धिहीन :

घुटना= ऐठन, प्राणरोधन, सास रोकिनु, निसासिनु :

घुड़की= तिरस्कार 'गर्नु, धम्की दिनु, हप्काउनु, झपार्नु :

घुडसाल= अस्तवल, घोड़ा राख्ने ठाउँ वा खोर :

घुन= घुन, चिल्सा, पुतली :

घुमक्कड़= डुलन्ते, घुमन्ते, भ्रमण, भ्रमणशील :


घुमाना=घुमाउनु, घुम्नु, परिभ्रमण गर्नु, फनफनी घुम्नु :

घुमावदार = चक्करदार, बेह्रिएको घुमाहरो

घुलना= काम रोक्नु, स्थगित राख्नु, मिसिनु, घोलिनु, पर सार्नु :

घुसना= पसाउनु, भित्र पस्नु, प्रवेश गर्नु :

घुसपैठ= घुसपैठ, अनुप्रवेश, अवैध रूपमा सीमा नाघ्नु, सालेमाले हुनु :

घुसवाना = छेड़नु, उन्नु, पस्न दिनु, छेड़न दिनु : 

 
biz.