ना नांरगी = सुन्तला : नाँद = ढूँढ़, गाई-वस्तुलाई दाना दिने काठको भाँडो : नाँवा = नगद, मुद्रा, रुपियाँ : ना = नकारात्मक सङ्केत बुझाउने शब्द, होइन : नाइट्रोजन = नाइट्रोजन, यवक्षार : नाई = सोही प्रकारले, यसरी नै जो, जस्तै : नाई = हजाम, केश- कपाल काट्ने पेशा भएको मान्छे : नाक = नाक, घ्राण घ्राणेन्द्रिय : नाक-नक़शा = नाक-मुख, अनुहार : नाका = सड़कको अन्तिम ठाउँ वा भाग, सीमाना : नाकाबंदी = प्रवेश निषेध गरिएको, आउ जाउ बन्द गरिएको : नाक्षत्र = सम्बन्धित, मेल रहेको : नाख = नास्पातीजस्तै फल : नाखू = नङ्ग : नाग = गोमन, नाग, सर्प, साँप : नागपंचमी =
साउन महिनाको पञ्चमी तिथि, नागपञ्चमी: नागबनी = सिउँड़ी नागर = नगरसम्बन्धी, नगरको नागरिक नागरी = देवनागरी लिपि : नागरीकरण =
शहरीकरण, नगरमा परिणत गर्ने क्रिया : नागहानी = अपर्झट, घटनावश, अचानक : नाच = नृत्य, नाच : नाचना = नाच्ने क्रिया, नाच्नु, नृत्य गर्नु : नाज़िम = आयोजक, व्यवस्थापक, बन्दोबस्त गर्नु नाजिर = अदालतका अधिकारी : नाजुक = कमलो, नरम, कमजोर, मधुर : नाटक = दृष्य काव्य, संवादात्मक साहित्य विधा, नाटक : नाटकीय = नाटकसम्बन्धी नाटकजस्तो अभिनयपूर्ण, नाटकीय : नाटना = अस्वीकार गर्नु, नाइँनास्ती, नमान्नुः नाटा = होचो, पुड्को, बाउन्ने: नाट्याचार्य
= नाटक विधाका गुरु, नाट्याचार्य : नाठ = नाश, विध्वंस, सत्यानाश, भत्केको-बिग्रेको : नाड़ा = इँजार : नाड़िका
= धमनी, नसा, शिरा : नाड़ी = रक्तवाहिनी नली, धमनी, नाड़ी : नाता = साइनो, सम्बन्ध, नाता, विवरण : नाती = नाति, छोरा वा छोरीको छोराः नातेदार = सम्बन्ध जोडिएको, साइनो पर्ने, नातादार, नाताकुटुम्बः नात्सी = मुसोलिनीले चलाएको दल, नाजी दल : नाथ = स्वामी मालिक, : पति, प्रभु नाथना = नाक छेड्ने क्रिया : नाद = शब्द, ध्वनि, आवाज, नाद नादित = ध्वनि निक्लिएको : नादिम = लज्जित, नीचता, अपमान, तिरस्कार : नाना = आमाको बाबु : नानाविध = विविध, धेरै, कैयौं : नानी = आमाको आमा : नाप = माप, नाप्ने क्रिया, नाप, आयतन : नापना = नाप्नु, परिमाण निकाल्नु, उपाय, मात्रा : नापित = हजाम, केश काट्ने पेशा भएको व्यक्ति : नाबदान = :कल्पट, खोल्सा, नाला : नाभि = नाइटो, नाभि, केन्द्रबिन्दु : नाभिक = केन्द्र, अणुको नाभि, बिन्दु : नाम = नाउँ, यश, कीर्ति, प्रसिद्धि : नामउजालना = बदनाम गर्नु, बेइज्जत गर्नु : नामक = नामधारी, भएको, नामक :नाउँ
नाम कमाना = यश कमाउनु, ख्याति आर्जन गर्नु : नाम का डंका पिटना = हाँक पिट्नु, धाक लगाउनु : नाम के लिए = नामको लागि : |
नाम डालना = नामको विपरीत : नामजद = मनोनीत, रोजिएको, छानिएको : नामजदगी = इच्छा अनुसारको नियुक्ति, रोज्ने काम, नियोग, मनोनयन : नामतः = नामले नामअनुसार : नामधारी = नामअनुसारको काम गर्ने, नाम गरेको : नामन = नामकरण, नामोल्लेख, मनोनयन, नियोजन : नाम न लेना = नाम नलिनु, घृणा गर्नु : नाम निकलना = कुख्यात वा प्रख्यात हुनु : नाम पट्ट = नामपाटी, फलेक : नामपत्र = सूचक पत्र, नाम पत्र : नाम पर कलंक =
बदनाम गराउनु, कलङ्कित पार्नु : नाम मिटना = नाम मेटिनु, अस्तित्व हराउनु : नाम लिखना = भर्ना हुनु : नाम रोशन करना = यश कमाउनु, ख्याति आर्जन गर्नु : नाम संस्कार
= न्वारान, नामाकरण संस्कार : नामहीन = नाम नभएको, अनामिका : नामांकन = नामावलीमा नाम चढ़ाउने काम, नाम राख्ने नामांतर = अतिरिक्त नाम, उपनाम, अवान्तर नाम : नामावली = नामको सूची, नामहरूको तालिका : नामिका = :सूची, तालिका : नामित = नाम गरेको, मनोनीत, नामाङ्कन गरिएको : नामी = नाम कमाएको, ख्यातिप्राप्त विख्यात प्रसिद्धि पाएको : नामोनिशान = अत्तोपत्तो, थाहासुद्धी, नामठेगाना, ठरठेगाना : नाम्ना = नामले : नायक = अगुवा, नाइके, नेता : नायब = सहायक, सहयोगी, काममा मद्दत पु-याउने : नायिका = अभिनेत्री, नायिका : नारकीय = नरकसम्बन्धी, नरकको : नारद = ब्रह्मका दश मानसपुत्रमध्ये एक : नारा = नारा, ठूलो आवाज, फलाकने कामे : नाराज = अप्रसन्न, बेखुस, रिसाएको : नारायण = विष्णु, नारायण, नारान : नारिकेल = नरियल : नारी =स्त्री, आइमाई, महिला : नाल = घोड़ाको टापमा ठोकिने अर्ध चक्राकार फलामे साधन, पुष्पपुञ्ज, फूलको डाँठ : नाला = सानो- तिनो खोल्सो, खहरे, सरिता : नालायक = क्षुद्र, अधम, अयोग्य, अपात्र : नालिका = सानो नली, मुसलधार पानी, प्रचण्ड स्रोत, छाँगो : नाली = खोल्सो, फोहोर मैला बगाइने वा फाल्ने ठाउँ, रछान, कुलो, नाली : नाव= नाउ, डुङ्गा, व्यापारिक सेवा : नावक = डुङ्गा चलाउने व्यक्ति, माझी, नाविक, जहाजी : नाविक= नाविक न्यायालय, नौ-अधिकार, नोका मुख्या, नाविकाप्रधान : नाविक = जहाज का डुङ्गा चलाउने पेशा भएको व्यक्ति, जाहाजी, माझी : नाश: = अस्तित्वविहीन बन्ने स्थिति, विध्वंश, बरबादी, सत्यानाश : नाशपाती = नास्पाती : नाश्ता = बिहानको हल्का चमेना, बिहानको खाजा खानु, अल्पहार : नास = नस : नासमझ = अबुझ, विवेक- विचार नभएको, बुद्धिहीन, मूर्ख नासा= नाकका पोहरा, नाकका दुई प्वाँल : नासिका = नाक, घ्राणेन्द्रिय, सुघ्नेशक्ति : नासिक्य = नाकका सहायताले उच्चारित हुने, नाकको, अनुनासिक अनुस्वर : नास्तिक= ईश्वर नमान्ने, वेदलाई नमान्ने, अनिश्वर, नास्तिक : नास्तिकवाद = नास्तिक दर्शनका अनुयायी, नास्तिकतावाद, अनिश्वरवाद : नाहक = बिनसित्ति, अनाहक, व्यर्थे, बेकाम : नाहर = :सिंह, :
नाहरू = एक प्रकारको कीरा : |