Hindi To Nepali Dictionary Words Starting From खा

खा

खाँचा=  रेखा, डोब, खाँची, खाँद, खाँचा बनाउनु :

खाँप= रोटी, मासु आदिबाट काटेर छुट्याएको पातलो टुक्रा :

खाँसना=खोक्नु, खोकी, कास, खोक्ने रोग, खोकी लाग्नु :

खाँसी= खोकी :

खाई= खावा, शहर, किल्ला आदिलाई घेरेको गहिरो चौड़ा खाड़ल :

खाऊ - उड़ाऊ= खेर फाल्ने, खर्चालु, लम्पट, दुश्चरित्र, अपव्ययी, उड़न्ता, फुगिन, अमितव्ययी :

खाक= खाक, खरानी, क्षार, भस्म :

खाका= बाहिरी रेखा, नक्सा, संक्षिप्त विवरण, प्रलाप, छोटो वर्णणात्मक लेख :

खाज= खाटो, पाप्रा, चर्मरोग, लुतो : .

खात= गहिरो खाड़ल, खाल्डो भड़खाल कुवा :

खाता=खाता, बही, ब्यापारीको बही खाता, हिसाब-किताब राख्ने खाता, खतियान :

खातिर=आतिथ्य आतिथेय, पाहुनाको मानभाउ, आतिथ्यपूर्वक, सत्कारशीलता :

खाद=खाद, मल, सार, गोमल :

 

खाद्य = खाद्य, आहार, खानेकुरा, भोजनयोग्य वस्तु :

खान=खानी, खान :

खानदान= खानदान, परिवार, सन्तान, जहान :

खान पान=खानापिना, भद्र परिवार :

खाना=खानु, भक्षण, ग्रहण गर्नु, भोजन गर्नु वा खानु; आहार ग्रहण गर्नु :

खाना कमाना=जीविका चलाउने उपाय, बाँच्ने उपाय, जीविका, आजीविका, गुजारा :

खाना पीना= उपयोग गर्नु, ऐश गर्नु, विलास गर्नु, मोज गर्नु :

खामी = त्रुटि, दोष, गल्ती, कलङ्क :

खामोश=शान्त, चुपचाप, नम्र, स्थिर :

खारा= नुनिलो, क्षार, लवण नुन,

खाल= खाल, छाला, चर्म, त्वचा :

खालिस=स्वच्छ, शुद्ध, निर्मल, विशुद्ध :

खाली= खाली रित्तो रहित. विहिन :

खास= खास, विशेष, अनौठो, असाधारण :

खासियत= विशेषता, विशिष्टता, गुणवत्ता, विशेष चिन्ह वा गुण :

 
biz.