ए ए:= देवनागरी वर्णमालाको स्वरवर्णमध्ये आठौं स्वरवर्ण : एक = एक, एउटा, एकलो, एकमात्र, एकता : एकक= एकक, एकाइ, एक, परिमाण, एकलो : एकचित= गहकिलो, खँदिलो, एकचित्त, एक छत्र= एकमुश्त हुकुमी शासक एकतरफा= एकापट्टि, एकतर्फ एकपक्षीय, एकतर्फी : एकता= एकता, ऐक्य, समानता, बराबरी : एकतावादी= संयुक्त, एकता, एकस्वरीय : एकत्र= एउटा ठाउँमा जम्मा भएको एकसाथ, एकत्र : एकत्रित = एकत्रित, सङ्ग्रहित, सङ्कलित, भेला गरिएको, जम्मा गरिएको : एकत्रीकरण= सञ्चयन, सङ्ग्रहन, समाहरण, जम्मा गर्नु, बटुल्नु, एकमुष्ठ पार्नु : एकदम= एकदम, अकस्मात्, तत्काल, झट्ट, तुरन्त : एकदा= एकपल्ट, एकपल्टमात्र, एकबाजी, पटक, एकफेर : एकपत्नीत्व= एउटै मात्र लोग्ने वा स्वास्नी बिहे गर्ने प्रथा, एक वा एउटै श्रीमती वा स्वास्नी भएको : एकज = एकलै, एउटा, एउटा मात्र, केवल, एकमात्र : एकजबान=आश्वासन, धृष्टता, निश्चयपर्नु, भरोसा, एकैबोली : एकजुट= युक्त, संयुक्त, मिलित, जोड़िएको : एकड़=ऐकर, आठ हजार चार सय 80 वर्ग गजभूमिका नाप एक तंत्र = एकतन्त्र, तानाशाही, निरङ्कुश शासन, एकपक्षीय, एकपाटे, पाक्षिक : एकबारगी= अकस्मात् एक्कासि अपर्झट, हठात् एकाएक एकभाषिक= एकभाषिक, एउटै मात्र भाषाको, एकभाषीय : एकमत= एकमत, एउटै सय, एकै विचार एकमतको : एकमात्र=एकमात्र, एकलै, केवल एउटैमात्र, एकमुश्त= एकमुष्ठ , एक रंग=एकसमान, एकै किसिमको, एकनासको, एकैरङ्गको : एकलब= एकरूप, समानरूप, समानता, सादृश्य, दुरुस्त : एक वचन= एकवचनात्मक, शब्द, एकवचन, नामी एकसमान= समतल, समान, समथर, सम्म : एक सूत्र= एकसूत्र, एउटै धागोमा बाँध्ने काम, समन्वय,
समतुल्य : एकसूत्रता = एकसूत्रता, एकीकरण, समन्वयन, तालमेल, बराबर
दर्जाको : एकस्व= स्वाधिकारसम्बन्धी, प्रचारित, प्रचलित, स्पष्ट,
प्रत्यक्ष : एकहरा = एकलो,
एकमात्र, एउटामात्र, एकलै : एकांगा= एकपक्षीय, एकतर्फा, एकपाक्षिक, एकापट्टि : एकांगी = एकाङ्गी, एउटैमात्र अङ्ग भएको, पाक्षिक : |
एकांत= एकान्त, सुनसान, निर्जन, एकलास : एकांतर = निरन्तर, एकान्तर, विकल्प, पालैसँग पालैसँग हुनु : एकांतिक= बाहेक गर्ने, प्रवेश नदिने, अपवर्जक, निषेधक, वर्जित : एकांतवासी= एकान्तवासी, एकान्त, एकलास, शून्य, निर्जन, एकान्तमा बस्ने : एका= एकता, मिलित, एकस्वर, एकलै : एकाएक= एक्कासि अचानक, हठात् अकस्मात् : एकाकार= एकाकार, एउटै आकारको एउटै देखिने, एकै हुनु : एकाक्ष= एउटा मात्र आँखा भएको, कानो, एकआँखे : एकाग्र= एकाग्र, एकचित्त, एकोहोरो हुने क्रिया, समाहरण
: एकाग्रचित= एकाग्रचित्त, समकेन्द्रित गर्नु, एकाग्र गर्नु,
ध्यानमग्न हुनु : एकाग्रदृष्टि= समाहरण, एकाग्रदृष्टि, सकेन्द्रण, घनीभूत
गर्नु : एकात्मा= सम्पूर्ण, समतल, समग्र, एकात्मा : एकाध= एक-दुइ, कोही कोही वा कुनै कुनै : एकाधिक= धेरै, अनेक, बहु, एकाधिक, थुप्रै एकाधिकार = एकलौटी अधिकार, एकैजनाको मात्र हक वा अधिकार एकाधिपत्य= एकाधिकार भएको, शासन गर्नु, एकाधिपत्य, प्रभुत्व
: एकार्थक= एकार्थक, एकता भएको, एकसमान, एउटै अर्थ भएको
: एकीकरण= एकीकरण, एकता वा मतैक्य गराउने काम, एकैनासे पार्नु,
जोड्नु : एकीभूत= एकता एकेश्वरवादी= एक - ईश्वरवादी, अद्वैतवादी, वेदान्ती एउटैमात्र
ईश्वर मान्नेः एड़ी= एड़ी, कर्कुच्चा एतदर्थ= तदर्थ, काम चलाउ, अस्थायी, अनित्य एतबार= विश्वास, भरोसा, भार, आस्था, भावना : एतराज= आपत्ति, विरोध, दोष, अपवाद, आक्षेप : एलची= दूत, राजदूत, प्रतिनिधि, जासूस : एलान= घोषणा, सूचना, जाहेर, प्रचार, हुङ्कार : एवं= अनि, तथा अतएव, एवं : एवज= प्रतिस्थापन, एउटाको सट्टामा अर्को स्थापित गर्नु,
भर्ना हाल्नु : एषाणा = उच्च
आकाङ्क्षा, इच्छा, चाहनु, आग्रह गर्नु : एहतियात= पूर्व
चिन्ता, पूर्व सावधानी, पूर्वविधान : एहसान= आभार, बन्धन, वाध्यता, कृतज्ञता : एहसानफरामोश= अकृतज्ञ, बौगुनी, कृतघ्न, कृतज्ञघातक : एहसास= अनुभव, अनुभूति, अनुयोग, यथार्थ एकांतिक = पूर्ण, समग्र, पूरा, विश्वस्त, निश्चित,
एकात्म्य= एकसमानता, एकता, परस्परको मिलाप : |