Hindi To Nepali Dictionary Words Starting From ए

:= देवनागरी वर्णमालाको स्वरवर्णमध्ये आठौं स्वरवर्ण :

एक = एक, एउटा, एकलो, एकमात्र, एकता :

एकक= एकक, एकाइ, एक, परिमाण, एकलो :

एकचित= गहकिलो, खँदिलो, एकचित्त,

एक छत्र= एकमुश्त हुकुमी शासक

 एकतरफा= एकापट्टि, एकतर्फ एकपक्षीय, एकतर्फी :

एकता= एकता, ऐक्य, समानता, बराबरी :

एकतावादी= संयुक्त, एकता, एकस्वरीय :

एकत्र= एउटा ठाउँमा जम्मा भएको एकसाथ, एकत्र :

एकत्रित = एकत्रित, सङ्ग्रहित, सङ्कलित, भेला गरिएको, जम्मा गरिएको :

एकत्रीकरण= सञ्चयन, सङ्ग्रहन, समाहरण, जम्मा गर्नु, बटुल्नु, एकमुष्ठ पार्नु :

एकदम= एकदम, अकस्मात्, तत्काल, झट्ट, तुरन्त :

एकदा= एकपल्ट, एकपल्टमात्र, एकबाजी, पटक, एकफेर :

एकपत्नीत्व= एउटै मात्र लोग्ने वा स्वास्नी बिहे गर्ने प्रथा, एक वा एउटै श्रीमती वा स्वास्नी भएको :

एकज = एकलै, एउटा, एउटा मात्र, केवल, एकमात्र :

एकजबान=आश्वासन, धृष्टता, निश्चयपर्नु, भरोसा, एकैबोली :

एकजुट= युक्त, संयुक्त, मिलित, जोड़िएको :

एकड़=ऐकर, आठ हजार चार सय 80 वर्ग गजभूमिका नाप

 एक तंत्र = एकतन्त्र, तानाशाही, निरङ्कुश शासन, एकपक्षीय, एकपाटे, पाक्षिक :

एकबारगी= अकस्मात् एक्कासि अपर्झट, हठात् एकाएक

एकभाषिक= एकभाषिक, एउटै मात्र भाषाको, एकभाषीय :

एकमत= एकमत, एउटै सय, एकै विचार एकमतको :

एकमात्र=एकमात्र, एकलै, केवल एउटैमात्र,

एकमुश्त= एकमुष्ठ  ,  

एक रंग=एकसमान, एकै किसिमको, एकनासको, एकैरङ्गको :

एकलब= एकरूप, समानरूप, समानता, सादृश्य, दुरुस्त :

एक वचन= एकवचनात्मक, शब्द, एकवचन, नामी

एकसमान= समतल, समान, समथर, सम्म :

एक सूत्र= एकसूत्र, एउटै धागोमा बाँध्ने काम, समन्वय, समतुल्य :

एकसूत्रता = एकसूत्रता, एकीकरण, समन्वयन, तालमेल, बराबर दर्जाको :

एकस्व= स्वाधिकारसम्बन्धी, प्रचारित, प्रचलित, स्पष्ट, प्रत्यक्ष :

एकहरा =  एकलो, एकमात्र, एउटामात्र, एकलै :

एकांगा= एकपक्षीय, एकतर्फा, एकपाक्षिक, एकापट्टि :

एकांगी = एकाङ्गी, एउटैमात्र अङ्ग भएको, पाक्षिक :


एकांत=  एकान्त, सुनसान, निर्जन, एकलास :

एकांतर = निरन्तर, एकान्तर, विकल्प, पालैसँग पालैसँग हुनु :

एकांतिक= बाहेक गर्ने, प्रवेश नदिने, अपवर्जक, निषेधक, वर्जित :

एकांतवासी= एकान्तवासी, एकान्त, एकलास, शून्य, निर्जन, एकान्तमा बस्ने :

एका= एकता, मिलित, एकस्वर, एकलै :

एकाएक= एक्कासि अचानक, हठात् अकस्मात् :

एकाकार= एकाकार, एउटै आकारको एउटै देखिने, एकै हुनु :

एकाक्ष= एउटा मात्र आँखा भएको, कानो, एकआँखे :

एकाग्र= एकाग्र, एकचित्त, एकोहोरो हुने क्रिया, समाहरण :

एकाग्रचित= एकाग्रचित्त, समकेन्द्रित गर्नु, एकाग्र गर्नु, ध्यानमग्न हुनु :

एकाग्रदृष्टि= समाहरण, एकाग्रदृष्टि, सकेन्द्रण, घनीभूत गर्नु :

एकात्मा= सम्पूर्ण, समतल, समग्र, एकात्मा :

एकाध= एक-दुइ, कोही कोही वा कुनै कुनै :

एकाधिक= धेरै, अनेक, बहु, एकाधिक, थुप्रै

एकाधिकार = एकलौटी अधिकार, एकैजनाको मात्र हक वा अधिकार

एकाधिपत्य= एकाधिकार भएको, शासन गर्नु, एकाधिपत्य, प्रभुत्व :

एकार्थक= एकार्थक, एकता भएको, एकसमान, एउटै अर्थ भएको :

एकीकरण= एकीकरण, एकता वा मतैक्य गराउने काम, एकैनासे पार्नु, जोड्नु :

एकीभूत= एकता

एकेश्वरवादी= एक - ईश्वरवादी, अद्वैतवादी, वेदान्ती एउटैमात्र ईश्वर मान्नेः

एड़ी= एड़ी, कर्कुच्चा

एतदर्थ= तदर्थ, काम चलाउ, अस्थायी, अनित्य 

एतबार= विश्वास, भरोसा, भार, आस्था, भावना :

एतराज= आपत्ति, विरोध, दोष, अपवाद, आक्षेप :

एलची= दूत, राजदूत, प्रतिनिधि, जासूस :

एलान= घोषणा, सूचना, जाहेर, प्रचार, हुङ्कार :

एवं= अनि, तथा अतएव, एवं :

एवज= प्रतिस्थापन, एउटाको सट्टामा अर्को स्थापित गर्नु, भर्ना हाल्नु :

एषाणा =  उच्च आकाङ्क्षा, इच्छा, चाहनु, आग्रह गर्नु :

एहतियात=  पूर्व चिन्ता, पूर्व सावधानी, पूर्वविधान :

एहसान= आभार, बन्धन, वाध्यता, कृतज्ञता :

एहसानफरामोश= अकृतज्ञ, बौगुनी, कृतघ्न, कृतज्ञघातक :

एहसास= अनुभव, अनुभूति, अनुयोग, यथार्थ

एकांतिक = पूर्ण, समग्र, पूरा, विश्वस्त, निश्चित,

एकात्म्य= एकसमानता, एकता, परस्परको मिलाप :

 
biz.