Hindi To Nepali Dictionary Words Starting From ओ

ओ= देवनागरी वर्णमालाको स्वरवर्णमध्ये दसौं स्वरवर्ण :

ओंकार= ऊँ : वेद पाठको आरम्भ र समाप्तिमा उच्चारण गरिने पावन ओम् ध्वनि :

ओकना= ओकल्नु, छाद्नु, बान्ता गर्नु, वाक्वाक् गर्नु, उल्टी गर्नु, वमन गर्नु :

ओकाई= बान्ता, वमन, उल्टी, छाद आउला आउला जस्तो हुनु :

ओकार= ओ अक्षर, स्वरवर्ण बुझाउने शब्द ओ

ओखली= ओखल, गोला, फ्याँक्ने एक किसिमको सानो तोप :

ओछा=अल्पमति, अल्पबुद्धि, छिपछिपे, अज्ञान, मूर्ख :

ओघ = समग्र, जम्मा, मोठ, कूल :

ओज= प्रताप, तेज, स्फूर्ति व्यक्तित्व बढाउने शक्ति, काव्यको एउटा गुण

ओजस्वी= पौरुषतायुक्त, प्रतापी, स्फूर्ति भएको, प्रभावशाली, शौर्यशील :

ओझल= ओझेल, लुकेको, अस्पष्ट, नदेखिने :

ओझा= ओझा-बिजुवा, झाँक्री, धामी, इन्द्रजालिक :

ओट= ओत, आश्रय, रक्षावरण, आवरण, आच्छादन :

 

ओटना= उमाल्नु, उँइटनु, कपासको रूवा वा बीउ अलग गर्ने यन्त्र, पासो, जाल :

ओठ= ओंठ, ओठ, भाँडा कुँडाको बीट वा किनारा :

ओढ़ना= ओडनु, आवरण,

ओतप्रोत= ओतप्रोत, छुट्टयाउने, पुरै सोसिएको, नसकिने गरी मिसिएको :

ओदा= आर्द्र. ओसिएको, चिसो, अलिअलि भिजेको :

ओप= कान्ति, दीप्ति, उज्ज्वलता, ज्योति :

ओफ=  सन्ताप, वेदना, यन्त्रणा, कष्ट, फिर :

ओर = तर्फ, तिर, पार्श्व, बगल, एक छेउ

ओरी= चियो गर्नु, लुकेर सुन्नु :

ओल= जमानी बसेको मान्छे, प्रतिभू, धितो वा बन्धक, राखेको चीज :

ओला= असिना, बरफका डल्ला

ओषधि = औषधि, जड़ीबुट्टी, दवाई, ओखती :

ओह= ओह !, आहा !, अहो !, इत्यादि :

 
biz.