ओ ओ= देवनागरी वर्णमालाको स्वरवर्णमध्ये दसौं स्वरवर्ण
: ओंकार= ऊँ : वेद पाठको आरम्भ र समाप्तिमा उच्चारण गरिने
पावन ओम् ध्वनि : ओकना= ओकल्नु, छाद्नु, बान्ता गर्नु, वाक्वाक् गर्नु,
उल्टी गर्नु, वमन गर्नु : ओकाई= बान्ता, वमन, उल्टी, छाद आउला आउला जस्तो हुनु
: ओकार= ओ अक्षर, स्वरवर्ण बुझाउने शब्द ओ ओखली= ओखल, गोला, फ्याँक्ने एक किसिमको सानो तोप : ओछा=अल्पमति, अल्पबुद्धि, छिपछिपे, अज्ञान, मूर्ख : ओघ = समग्र, जम्मा, मोठ, कूल : ओज= प्रताप, तेज, स्फूर्ति व्यक्तित्व बढाउने शक्ति, काव्यको
एउटा गुण ओजस्वी= पौरुषतायुक्त, प्रतापी, स्फूर्ति भएको, प्रभावशाली,
शौर्यशील : ओझल= ओझेल, लुकेको, अस्पष्ट, नदेखिने :
ओझा= ओझा-बिजुवा, झाँक्री, धामी, इन्द्रजालिक : ओट= ओत, आश्रय, रक्षावरण, आवरण, आच्छादन : |
ओटना= उमाल्नु, उँइटनु, कपासको रूवा वा बीउ अलग गर्ने यन्त्र, पासो, जाल : ओठ= ओंठ, ओठ, भाँडा कुँडाको बीट वा किनारा : ओढ़ना= ओडनु, आवरण, ओतप्रोत= ओतप्रोत, छुट्टयाउने, पुरै सोसिएको, नसकिने गरी
मिसिएको : ओदा= आर्द्र. ओसिएको, चिसो, अलिअलि भिजेको : ओप= कान्ति, दीप्ति, उज्ज्वलता, ज्योति : ओफ= सन्ताप, वेदना,
यन्त्रणा, कष्ट, फिर : ओर = तर्फ, तिर, पार्श्व, बगल, एक छेउ ओरी= चियो गर्नु, लुकेर सुन्नु : ओल= जमानी बसेको मान्छे, प्रतिभू, धितो वा बन्धक, राखेको
चीज : ओला= असिना, बरफका डल्ला ओषधि = औषधि, जड़ीबुट्टी, दवाई, ओखती :
ओह= ओह !, आहा !, अहो !, इत्यादि : |