Hindi To Nepali Dictionary Words Starting From ब्

ब्

ब्याज  =  ब्याज, सुद, ऋण वा उधारो फिर्ता गर्दा दिइने अतिरिक्त रकम :

ब्यालू  = भोज, भोज, रातिको खाना :रात्रि

ब्यावहारिया  = साहु, सुट - ब्याजमा रुपियाँ दिने व्यक्ति :

ब्याह : = बिहा, विवाह, घरजम, पाणिग्रहण :

ब्याहताविवाहिता ब्याइता, स्वास्नीमानिस :

ब्यूरो = ब्यूरो, सङ्घ संस्थाको कार्यालय :

ब्योंचना  = मर्कनु, मर्काइनु :

ब्योंत = नापजोखपरिमाण लिनु : जोख्नु,

 

ब्योंतना =नापअनुरूप काट्नु, ठीक आकारमा लिनु :

ब्योरा = विस्तृत विवरण, विवृत्ति, नालीबेली, वृत्तान्त, बेलीबिस्तार :

ब्यौहारलेनदेन, व्यापार गर्नु, आदान-प्रदान :

ब्लाउज  = चोलो, स्त्री जातिले लाउने एक प्रकारको भोटो :

ब्लाक = ढुङ्गा वा काठको ठूलो टुक्रा, अवरोधक, बाधक :

ब्लाक मार्केट : =  कालो बजार, गैरकानूनी धन्धा गरिने ठाउँ :

ब्लेड = धार, पातलो अनि सानो औजार :

ब्लैक = कालो, श्याम रङ्गको

 
biz.