Hindi To Nepali Dictionary Words Starting From उ

= देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पाँचौं स्वरवर्णः

उंगल = नाप्नु, औंला, दस औंलाको नाप, नाप लिनु, परिमाण गर्नु :

उंगली = औंली, औंला, औलाको परिमाण, घडीको काँटा :

उंगली छाप= औलाको छाप औलाको निशाना :

उंचास= उनन्चास, पचासमा एक कम्ती अथवा चालिस नौको योग :

उंच्छाइ= झुलाइ, झकाउनु, उँघ्नु, तन्द्रामा पुग्नु :

उंडेलना= पोख्नु, खन्याउनु, पर्नु, झर्नु :

उकसाना = उकास्नु, उक्साउनु, प्रेरणा दिनु, उत्तेजित गर्नु, प्रेरित गर्नु

 उक्त= उक्त, उपरोक्त, उपर्युक्त अभिव्यक्त गर्नु :

उक्ति= उक्ति, भनाइ, कथन,

उखाडना= उखेल्नु, मूलनाश गर्नु, ध्वंश गर्नु, पूरै नष्ट गर्नु

उगना= उब्जाउनु,

उगलना=ओकल्नुबान्ता गर्नु, उल्टी गर्नु,:

उगाल = थूक, खकार, राल, बान्ता, उल्टी :

उगाना= बीउको टुसा निस्कनु, उब्जनु, पल्हाउनु, अङ्कुरण :

उगाहना = सङ्ग्रह गर्नु, सँगाल्नु गर्नू, समेट्नु, फिर्ता लिनु, फर्काउनु :

उगाहीलिनु, बटुल्नु, जम्मा गर्नु

उग्र= उग्र, तीव्र, क्रान्तिकारी, विप्लवी :

उग्रपंथी = उग्रवादी अतिमार्गी, गरम दलको मान्छे, उग्र गर्ने व्यक्ति :

उग्रवाद= उग्रवाद, अतिमार्गी प्रकोपदल :

उघडना = अनावरण, दोष प्रकाश गराइ, बदनाम गर्नु :

उचतखाता= सन्देह खाता, संशय खाता, असमञ्जस खाता :

उचान= उचाई, अल्गाइ, उन्नत, शिखर

उचित= सही, उचित, ठीक, उपयुक्त :

उच्च= उच्च अग्लो, अल्गो, लामो, उन्नत, माथि :

उच्चतम= उभो, उच्चाठाउँको, अग्लो, सबैभन्दा माथिको :

उच्चदरी= उन्नत भावगत, श्रेष्ठ ध्येय,

उच्चन्यायालय= उच्च न्यायालय, प्रधान विचारालय, प्रमुख अड्डा अदालत :

उच्चरित = उच्चारित, उच्चारण, वाक्शक्ति भनिएको शब्द वा बोली :

उच्चवर्ग = मास्तिर रहेको वर्ग, उच्चवर्ग, उच्चवर्ग :

उच्चाकांक्षा= उच्चाकाङ्क्षा उच्च + आकाङ्क्षा, ठूलो चाहनु, धेरै, उन्नत इच्छा गर्नु, श्रेष्ठ आग्रह गर्नु :

उच्चाधिकारी = उच्चाधिकारी, पदाधिकारी, अधिकारयुक्त, पद धारण गर्ने

 उच्चारण= उच्चारण, जिब्रो फड्कारेर बोल्नु, उच्चारित :

उच्छल कूद= आनन्दसँग नाच्नु, उफ्रनु, नाच, खेल- कूद :

उच्छलना= उफ्रनु, उफ्रिनु, खेलकूद, नाच :

उच्छ्वसन = उच्छवास, अन्त, शेष, समाप्ति, मृत्यु

उच्छालना=उफार्नु, नाच, नाच्नु :

उच्छिन्न= जीर्ण अवस्था, विध्वंश, भत्किसकेको

उच्छिष्ट = बाँकी, शेष, उब्रेको, अवशिष्ट रहल :

उच्छृंखल = अशिक्षित, तालीम नभएको, तह नलागेको, छाड़ा, अनुशासनहीन

उच्छेदविनाश, नाश, विध्वंश बिगार्ने वा भत्काउने काम, हटाउने काम, नाश भएको अवस्था :

उजड्ड= खस्रो, कठोर, रुखो, अशिष्ट :

उजडना= उजाड हुनु, ध्वंश, विनाश, क्षय, पतन :

उजबक= मूर्ख, अबूझ बोधो, जड, निकम्मा :

उजरत= ज्याला, पारिश्रमिक, रोज, तलब :

उजला =उज्यालो, उज्ज्वल,

उजलापन= उज्ज्वल, सुभ्र, पवित्र

उजागर= चम्किलो, देदीप्यमान्, वैभवशाली, विख्यात प्रसिद्ध :

उजाड = उजाड, उराठ, केही नभएको, नियास्रो ठाउँ :

उजाडना = उजाड पार्नु, विध्वंस पार्नु, पतन गर्नु, सिरीखुरी पार्नु वा बनाउनु :

उजाडूउजाड, उराठ, केही नभएको नियास्रो ठाउँ :

उजाला = प्रकाश, ज्योति, उज्यालो, टल्कनु :

उज्ज्वल = दैदीप्यमान, यशस्वी, प्रकाशमान् :

उग्र = आपत्ति, विरोध, अपवाद, दोष, प्रतिबन्द :

उग्रदारी= खण्डन, बाधा, आरोप, प्रतिबन्ध :

उझकना= उम्काइ, चिहाउनु, चोरी हेराइ गर्नु

उठ गाना= ढप्काउनु, अड्याउनु, टेवा दिनु

उठते-बैठते = जतिखेर पनि, सारा, घरिघरि नित्यरूपमा :

उठना= उठ्नु, खडा हुन, उभिनु

उठवाना = उचाल्नु, उठाउनु, चढाउनु

उठाईगीरा = चोरीको उपमा, टापटीप पार्ने, समान चोरी गर्ने, टापटीपे मान्छे :

उठान= आरोहण, उदय :

उठाना= उठाउनु, उचाल्नु, शुरु गर्नु, थाल्नु:

उठाव = सुज, गाँठा, सुनिएको वा फुलेका अवस्था :

उडकूवैमानिक, पलायन, भाग्ने काम, उडाइ :

उडना= उड़नु, पखेटिनु, उडाउनु, भाग्नु, विमानमा उड़नु :

उडाऊ = असंयत, असन्तुलित, मुक्तहस्त, अन्धाधुन्ध खर्च गर्ने, अपरिमित :

उडान= उडान, उडाइ, पलायन, भाग्ने

उडाना= उडाउनु

उडीसा=भारतवर्षको एउटा राज्य, उड़ीसा, पहिलेको उत्कल :

उड्डयन=उड्डयन, उड़ने काम, वायुयानसम्बन्धी :

उतरना= ओर्लिनु, उत्रिनु, झर्नु :

उतराई= भिरालो, करालो, ढल्केको अवस्था :

उतराव= पतन हुनु, झुक्नु, निहुरनु, अस्वीकार गर्नु

उतार=अवरोहण, उत्रनु वा घट्नु, ओर्लिनु :

उतार-चढाव =उतार-चढाउ, तल-

उतारू= झुकाइ, झुकेको, निहुरेको :

उतावला= छिटो, चाँडो, उताउलो, धुकधुके

उत्कंठा = उत्कण्ठा, तीव्र इच्छा वा चाहना, अनौठोपन, जान्ने इच्छा :

उत्कंठित= उत्कण्ठित, ज्यादै इच्छा गरिएको, अनौठोपन, जान्ने प्रबल इच्छा

उत्कर्ष=उत्कर्ष,

उत्कीर्ण= तक्षण गर्नु, बुट्टा हान्नु, कुँद्नु, ढुङ्गा आदि कडा धातुमा खोप्नु :

उत्क्रम= परिवर्तन, विपर्यय, उल्टिएको अवस्था, खण्डन :

उत्कृष्ट= उत्कृष्ट, सर्वोत्तम, सर्वश्रेष्ठ सबैभन्दा राम्रो वा असल :

उत्केन्द्र= उत्केन्द्र, विलक्षण व्यक्ति, चक्रवत :

उत्कोच= घूस, भ्रष्टाचार, अनैतिक पेस्की :

उत्कोच - ग्रहण= घूस स्वीकार गर्नु, अनैतिक काम गर्नु, भ्रष्टचारी काम गर्नु, पेस्की लिनु !

उत्क्षिप्त= अधिकारच्युत गर्नु, निकाल्नु, बहिष्कृत गर्नु, निकालिएको

उत्क्षेपण = निराकरण, उद्दीपण, बहिष्कार, निकाल्ने वा बाहिर गर्ने काम :

उत्खनन= खन्नु, गोड्नु, खाल्डा पार्नु, उत्खनन :

उत्तप्त = उत्तेजित पार्नु, उक्साउनु, उल्काउनु, गराउनु, तताउनु

उत्तम= उत्तम, राम्रो वा बेस, परम, अत्युत्तम:

उत्तम पुरुष= प्रथम पुरुष, महान्, महात्मा, उत्कृष्ट :

उत्तमोत्तम= चुचुरो, उत्तमोत्तम, शिखर, सर्वोच्च भाग, सर्वोच्च दर्जा :

उत्तर= जवाफ, जवाब, उत्तर दिनु, प्रत्युत्तर दिनु :

उत्तर जीवन= बाँचिरहने वा रहिरहने आयु, अतिजीवन,

उत्तरदाता= जिम्मेवार, विश्वासयोग्य उत्तरदायी, विख्यात :

उत्तरदान= मृत्युपत्र, इच्छा-पत्र, पुर्खाबाट सरेर आएको भौतिक वा अभौतिक वस्तु

उत्तरदायित्व = उत्तरदायित्व, जिम्मेवारी, उत्तरदायित्वपूर्ण, विश्वासयोग्य :

उत्तर पक्ष= प्रतिवादी, जवाफदिने, उत्तरदायी, प्रतिपक्षी :

उत्तर- प्रत्युत्तर= बहस, वाद-विवाद, तर्कवितर्क,

उत्तरभोगी= उत्तराधिकारी बन्ने व्यक्ति, उत्तरभोगी, प्रत्यावर्ती, फर्कनु :

उत्तरवर्ती= उत्तरवर्ती, अनुगामी, अनुवर्ती, पछिआउने :

उत्तराधिकार= उत्तराधिकार, पछिबाट पाउने अधिकार, वंशानुक्रम, क्रम :

उत्तरीय= उत्तरीय, उत्तर दिशातिरको

उत्तरोत्तर= उत्तरोत्तर, एकको पछि अर्को, लगातार,

उत्ताप= वेदना, कष्ट, सन्ताप, दुखाउनु, पीर, चिन्ता

उत्तालबढ़दो, चढ़दो, उन्नतिशील, उदय बढ़ने काम

उत्तीर्ण = उत्तीर्ण, सफल, विजयी, सिद्दि :

उत्तेजक= उत्तेजित गर्ने, प्रेरणा दिने, उक्साउने,

उत्तेजना = उत्तेजना, उत्तेजित हुनु क्रोधित हुनु, खलबल्याउने चाल, प्रेरित गर्नु :

उत्तेजनापूर्णप्रेरणात्मक, रिस उठाउने, उत्तेजित गर्ने :

उत्तोलक= उचाल्ने यन्त्र, माथि उचाल्ने मशीन :

उत्पत्ति= उठाउने काम, उत्पात, उच्चता :

उत्पत्ति= उत्पत्ति, उद्भव, जन्म, उत्पन्न भएको वस्तु :

उत्पन्न= उत्पन्न, जन्म, उत्पादित, उत्पन्न भएको :

उत्पात= अपकार, नोकसान, खति, अनिष्ट चकचक :

उत्पाद = उब्जाउ भएको वस्तु, गुणनफल, उत्पत्ति,

उत्पादक= उत्पादक, उब्जनी गर्ने प्रस्तुतकर्ता, निमार्ता :

उत्पादन= पैदा, उत्पत्ति, उद्भव, प्रस्तुति :

उत्पीडक= दुरात्मा, क्रूर मानिस, अत्याचारी, निरङ्कुश, नृशंस :

उत्प्रवास= उत्प्रवास, बसाइ सर्नु, बाहिर जाने काम :

उत्प्रेक्षा= उत्प्रेक्षा, शास्त्रमा, अर्थालङ्कारको एउटा भेद

उत्प्रेरण= उत्प्रेरणा, उत्साह, जोश, उमड्गः

उत्फुल्ला= कुसुम, कोपिला :

उत्रमावस्ता= सर्वोच्च, उत्तम, सबभन्दा असल, सर्वप्रधान वा सर्वश्रेष्ठ :

उत्स=उत्स, धारा, पानीको मूल उद्गम स्थल, झरना :

 उत्सर्ग = त्याग, परित्याग, स्वेच्छाचार, त्यागेको :

उत्सव = चाड पर्व, भोज, उत्सव, तिहार :

उत्साह= उत्साह, साहस, आँट, हिम्मत

 उत्साहपूर्वक= उत्साहपूर्वक इच्छापूर्वक, जोशसँग, ईर्षपूर्वक :

उत्साहित= उत्सुकतापूर्वक, उत्कट, अत्यन्त अनुरागपूर्वक, उत्साहपूर्ण :

उत्सुकइच्छुक, कुनै चाहना वा इच्छा प्राप्तिका लागि अधीर, उत्सुक, अधीर, व्यग्र, व्याकुल :

उत्सेध = उठाउने काम, उच्चता, उचाइ, चडाइ, उन्नत्ति :

उथल-पुथलखलबली, गोलमाल, खैलाबैला, हलचल, अशान्ति, तुमुल:

उथला = छिपछिपे, धेरै गहिरो नभएको :

उदंत= समाचार दिनु, विवरण दिनु वा बयान गर्नु इत्यादि, संवाद, खबर :

उदग्रबिन्दुसम्बन्धी, शीर्षबिन्दुमा रहेको, ठाड़ो :

उदधि= समुद्र, सागर, ठूलोताल, तरङ्ग, लहरी :

उदय=उदय, झुल्कनु, बढ्दो, चढ्दो, उन्नतिशील :

उदयाचल= सूर्य उदय हुने दिशा, पूर्व दिशा :

उदर=उदर, पेट, भुँडी, जठर, पाकस्थली :

उदरस्थ= अन्नमार्ग, निल्ने काम, निल्नु

उदात्त = अतुच्छ, महान्, गम्भीर, विशाल, भव्य, उत्कृष्ट

उदार= दानशील, उदार, दानी, भलादमी, प्रशस्त, निष्कपट

उदारता= उदारता, दयालुपन, कृपालु, उदारमन, उदारचेत

उदास= उदास, निरास, हतास, दुःखी, खेदजनक, मलीन, शोचनीय

उदासी = उदासी, उदासीपन, शोकाकुल, दिक्दार :



उदासीन= तटस्थ, समदर्शी, उदासीन, उदासी पत्र

उदाहरण= उदाहरण, दृष्टान्त, नमुना, निदर्शन :

उदित= उदित, उदय भएको, बढ्दो, चढ्दो उत्थान :

उद्गम= उद्गम, मूलस्रोत, उत्पत्ति, जन्म :

उद्घाटन = उद्घाटन, विमोचन, श्रीगणेश गर्नु, प्रतिष्ठा, अभिषेक, निरूपण गर्नु

उद् घोष= उद्घोष, सार्वजनिक सूचना, जनाउ, ठूलो स्वरले भन्ने वा सुनाउने काम

उद्घोषण= उद्घोषण, सूचना जाहेर विज्ञप्ति अथवा कुनै कुरा सुनाउनु वा भन्नु

उद्दंड= उद्दण्ड, कडा स्वभाव, प्रचण्ड, जण्ड :

उद्दाम= उद्दाम, उग्र, भयङ्कर, डरलाग्दोः

उद्दीपक = उत्तेजक, भाव जाग्रत् गराउने, प्रेरक

उद्दीप्त= जागृत, उत्तेजित, बिउँझाइएको, उग्र :

उद्देश्य= लक्ष्य, ध्येय, प्रयोजन, उद्देश्य :

उद्धरणउद्दारण, उदधृत वाक्य, अवतरण, उत्कथन, उल्लेख

उद्धारक= उद्दारक, उपकारक, भलो गर्ने, मुक्तिकारक, मोचन,

उद्धार=आपदबाट बचाउनु, उद्दार गर्नु, छुटाउनु, मुक्त गर्नु, उद्दार

उद्धासन= विनाश, विध्वंश, विगार्ने वा भत्काउने काम, नाश भाएको

उद्विग्नता = अशान्ति, मनको उद्देग, व्याकूलता, चन्चलता, क्रान्ति :

उद्बुद्ध= आलोकित, शिक्षित, उज्ज्वल, प्रकाशित :

उद्बोधक= उद्बोधक, बोध गराउने, सम्यक् ज्ञान दिने, गुरु, उपदेशक

 उद्बोधन= ज्ञानोदीप्त, प्रबुद्ध बोध गराउने, ज्ञान दिने

उद्भटठूलो, महान्, विशाल, भव्य,

उद्भव = जन्म, उत्पत्ति, मूल, जड, प्रारम्भ :

उद्भावन =कल्पनाबाट प्राप्त हुने भाव, मनमा उब्जने विचार, व्युत्पत्ति :

उद्भास= उज्यालोपन, जगमग, दीप्तिमान, प्रदीप्ति, ज्योति, प्रकाश

उद्भ्रान्त=उदभ्रान्त, विक्षिप्त, तन्द्रा भङ्ग भएको, विभ्रान्ति :

उद्यम= उद्योग, इलम, रोजगार, परिश्रमशीलता :

उद्यमी= परिश्रमी, मेहनती, उद्यमी :

उद्यान = उद्यान, बागान, पुष्पवाटिका, बगैंचा, फूलबारी :

उधर= त्यहाँ, ठाउँमा, त्यसमा : त्यस

उधार= ऋण, उधारो, कर्जा, बाँकी :

उनसठ= उनन्साठी,

उनहत्तर=उनानसत्तरी

उन्नत = उन्नत, उच्च, उचो, उत्तम श्रेष्ठ, समृद्ध :

उन्नत्ति = प्रगति, विकास, अभिवृद्धि, संवृद्धि :

उन्नीस= उन्नाईस

उन्मत्त= मात्तिएको, उद्धत, मदमत्त, उत्तेजित :

उन्माद= पागलपन, बहुलट्ठी, मन ठेगानामा नरहने, छाँड़ा :

उन्मुक्त= उन्मुक्त, मुक्त, स्वतन्त्र, बन्धनरहित, फुक्का

उन्मुख = मुख फर्काएको, उत्सुक, उत्कण्ठित, इच्छुक, नत प्रवृत्ति :

उन्मूलन= उन्मूलन, मूलोच्छेदन, जरैदेखि उखेल्ने काम, रोकटोक, रोकथाम :

उन्मूलन = उखाड़नु, नाश अनु :

उन्मोचन = उन्मोचन, खोल्नु, खुकुलो पार्नु, निको पार्नु

उन्मोचित= विमुक्त गर्नु, निष्क्रय गर्नु, मोचन गर्नु, प्राप्त गर्नु :

उन्यासी= उनानअसी

उपकरण = उपकरण, साधन, औजार सामग्री,

उपकार= परोपकार, दया, कृपा, हित, उपकारिता :

उपकुलपतिउपकुलपति :

उपक्रमउपक्रम, तयारी, आयोजना, थालनी, शुरु,

उपग्रह= हिर्काउने, गर्ने, ठोक्ने, कुट्ने :

उपचार= चिकित्सा, उपचार, जाँच :

उपचित= छान्नु, चुन्नु, रोज्नु, केलाउनु, बाँध्नु :

उपज= पैदा गर्नु, उब्जाउनु, उत्पादक, उत्पत्ति :

उपजना= बिरुवाको टुसा, कोपिला, मञ्जरी फुट्नु :

उपजाऊउब्जने, पैदा हुने, मलिलो, प्रशस्तसँग, फल्ने :

उपजीवी= आश्रित निर्भर, परतन्त्र, पराश्रित, भरपर्ने :

उपज्ञा = आविष्कार, शोध, खोज, अन्वेषण :

उपदान=उपादान, निवृत्तिभरण, छुट, सहायता, राजानुदान

उपदेश=धर्मोपदेश, धार्मिक व्याख्यान, नीतिशिक्षा, प्रवचन, नैतिकविचार :

उपद्रव=सङ्कट, शान्तिभङ्ग, विघ्न, खलबली उपसंहार

उपयोगी=उपयोगी, काम लाग्ने, प्रयोजनीय, लाभदायक, हितकर, उपकारी :

उपद्वीप=टापु, द्वीप, एकान्त वनभूमि,

उपरफट्टू= बेकम्मा, खण्डभूमि :

उपधा= जाल, छल, कपट, चातुरी :

उपनगर = उपनगर, उपनगरी, नगर, अञ्चल, बाहिरी देश :

उपनाम= उपनाम, लेखक-कविहरूले राख्ने अर्कै छोटकरी नाम, साहित्यक उपनाम, छद्मनाम :

उपनियम= उपनियम, सहायक नियम, ऐन, उपविधि वा स्थानीय व्यवस्था

उपनिवेशिक= उपनिवेशिक, नयाँ बस्तीको वासिन्दासम्बन्धी :

उपन्यास= उपन्यास, नोबेल :

उपपत्ति= प्रमाण, साक्षी, स्पष्टता, प्रत्यदाता निशान :

उपप्रमेय= सिद्धान्त, अनुमान, परिणाम, उपप्रमेय उपसिद्धान्त

उपबन्ध= प्रावधान, अगाडिको बन्दोबस्त, जुटेको वस्तु, व्यवस्था, नियमन

उपभुक्त= उपभोग, खपत, खर्च भएको परिमाण :

उपभेद= उपभेद, उपखण्ड, प्रविभाग, उपविभाग :

उपभोग= भोगविलास, आनन्दभोग, मोजमज्जा, रसास्वादन, आनन्द वा रस उपभोग

उपभोज्य= खान लायकको, खान हुने, भोज्य भोजन योग्य 

·उपयुक्त=उपयुक्त, उचित, ठीक, शिष्ट योग्य :

उपयोग= प्रयोग गर्नु, चलाउनु, लाउनु, व्यवहार गर्नु :

उपयोगिता= उपयोगिता

उपरान्त = त्यसयछि, पछिबाट, पछि आउने, परवर्ती :

उपरिलिखित=उपरोक्त, माथि लेखिएको, उपर्युक्त :

उपर्युक्त= पहिले नै भनिएको, माथि भनिएको, पूर्वोक्त :

उपल= सम्बोधन गर्नु, नाउँ काढेर बोलाउनु वा डाक्नु, अभिवादन गर्नु, स्वागत गर्नु

उपलब्द= उपलब्द, प्राप्त, सुलभ, प्राप्य, पाइने :

उपलब्ध= उपलब्ध प्राप्य, सुलभ, प्राप्त, पाइने :

उपलब्धि= उपलब्धि, अभिप्राप्ति, कार्यसिद्ध, कार्यसम्पादन :

उपलादाय= उद्देश्य, अभिप्राय, आशय, मतलब :

उपवन= उपवन, पार्क, उद्यान, नगरोद्यान :

उपवाक्य= उपवाक्य, ठूलो वाक्यभित्र रहेको ससाना वाक्य, वाक्य खण्ड, वाक्यांश, उक्ति, वाक्यांश, खण्डवाक्य :

उपवास= उपवास, व्रत बस्नु, भोको रहनु, छाक छोड्नु :

उपशमन=शान्त गराउनु, सान्त्वना दिनु, मनाउनु, काबूमा ल्याउनु :

उपसंपादक=उप- सम्पादक, सह- सम्पादक, पत्रकार :

उपसंहार=उपसंहार, निष्कर्ष, निचोड, समाप्ति

उपसंहारात्मक=अन्तिम परिणाम, शेष, उपसंहार, निष्कर्ष :

उपसाधक= सहायक, उपसहायक, अतिरिक्त, थपुवा, सम्बद्ध :

उपस्कर= सामान, सामग्री, उपकरण, उपबन्ध :

उपस्थापना= प्रस्ताव, दान, प्रदर्शिनी, बकस, उपहार, अर्पण, समर्पण :

उपस्थिति= उपस्थिति, हाजिरी, प्रस्तुत, विद्यमान

उपहासउपहास गर्न लायक, हास्यास्पद, हासोत्पादक, बेतुकी, हास्यजनक, हास्यप्रद

उपांग= उपाङ्ग, कुनै फाल्टो अङ्ग :

उपांत= उपान्त, सीमा, पारी, सीमान्त : छेऊ, धार,

उपाख्यान= पुरानो कथा, कथा वा आख्यानभित्रको सानो कथा वा आख्यान :

उपादेय= काम लाग्ने, उपयोगी, उपादेय, प्रयोजनीय, उपयुक्त :

उपाधि= उपाधि, पदवी, पद, योग्यता :

उपाय= उपाय, युक्ति वा जुक्ति, सुधार, प्रतिकार, तरिका :

उपासक= उपासक, सेवक, अनुचर, प्रार्थना :

उपाहार= चिया चमेना, जलपान, चिया- नास्ता :

उपेक्षणीय = उपेक्षा गर्न लायक, घृणा - योग्य, अनादारणीय, ध्यान नदिनु :

उपेक्षा= उपेक्षा, अनादार, तिरस्कार, ध्यान नदिनु

उपोदघात = भूमिका, प्रस्तावना, उपोदघात्, दुई कुरा :

उबालना = उमाल्नु, उम्लनु, जोशमा

उभय=उभय, दुवै

उभरना= उभार्नु, उत्तेजित पार्नु, उकास्नु, प्रकट हुनु :

उमंगउमङ्ग, उत्साह, जोश, आकाङ्क्षा :

उमदा= परम, अत्युत्तम, सर्वश्रेष्ठ, उत्कृष्ट, उत्तम, सर्वोत्तम :

उमेठना = बटार्नु, निर्चोनु, मर्काउनु, बेर्नु, निमोठ्नु :

उम्मीद= आश गर्नु, अपेक्षा गर्नु, भरोसा गर्नु, आशा राख्नु :

उम्मीदवार= उम्मेदवार, प्रार्थी, पदाभिलाषी, परीक्षार्थी, आशावादी :

उम्र= उमेर, आयु, वर्ष, अवस्था :

 उरु= जाँघ, फिला, तिघ्रा, साँप्रो

 उरुज = उठ्नु, उभिनु, खड़ा हुनु, चढ्नु :

उर्वर= उब्जने मलिलो, प्रशस्तसँग फल्ने :

उलझट्टा= कठिन पार्नु, जटिल पार्नु, उलझन, मिश्रण :

उलझन= उलझन, समस्या, गुनासो, अप्ठ्यरो

उलझाव= बढाउने काम, वृद्धि, अपवृद्धि, परिवर्द्धन, मुक्ति, समावेश भएको :

उलटना= उल्टिनु, पल्टिनु, विरुद्ध, उल्टिएको, विलोम, विपरीत :

उलटफेर= हेरफेर, परिवर्तन, उल्टाउन हुने, विपरीत, बदली :

उलटा= उल्टा, बिब्ल्याँटो, विलोम, प्रतिकूल :

उलटाना= उल्टा पर्नु, विपरीत

उलटा-सीधा= अनुपयोगी, अयोग्य, असङ्गत, अनुचित, ठीक नहुनु, नमिल्दो, नसुहाउँदो :

उलटी= वमन, बान्ता, छाद :

उलटी खोपड़ी= विचलित पर्नु, अनर्थ गर्नु, कुबाटो लाग्नु, दुषित हुनु, मगज घुम्नु :

उलफ़तप्रेम, माया, प्रीति, ममता, स्नेह :

उल्लंघन= उल्लङ्घन, कुनै नियम कानून वा रीति-थितिलाई नमान्नु :

उल्लसित= प्रसन्न, हर्षित, खुशी, आनन्दित :

उल्लास= उल्लास, हर्ष, आनन्द, खुशी, प्रसन्न :

उल्लिखित= उल्लेखित माथि लेखिएको, सन्दर्भित : लाटोकोसेरो,

उल्लू= उल्लू, मूर्ख :

उल्लेख =उल्लेख, चर्चा, प्रसङ्ग, अकित कथन :

उल्लेखनीय= उल्लेखनीय, उल्लेख्य, उल्लेख गर्न योग्य, चर्चित, कथनीय :

उषाकालप्रातःकाल, बिहान झिसमिसे, उषा, उषाकाल, प्रभात, अरुणोदय :

उसूल= नीति, सिद्धान्त, तत्त्व, मूलतत्त्व, नियम :

उसूलननीतिगत, सैद्धान्तिक रूपमा, नैतिक तत्त्व, नैतिक सिद्धान्त :

उसूलीमौलिक उत्पत्ति, मूलतत्त्व, सिद्धान्त, मनोवृत्ति :

उस्ताद= उस्ताद, गुरु, पोख्त, निपुण, शिक्षक :

उस्तादी= :पेशा, वृत्ति, उक्ति, व्यवस्था, मान्यता, स्तर, शीप :

उस्तादी हाथ= व्यावसायिक हस्ती, पेशादारी, व्यावसायी, व्यावसायिक :

= देवनागरी वर्णमालाको स्वरवर्णमध्ये छैटौं स्वरवर्ण :

 
biz.