उ उ= देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पाँचौं स्वरवर्णः उंगल = नाप्नु, औंला, दस औंलाको नाप, नाप लिनु, परिमाण गर्नु : उंगली = औंली, औंला, औलाको परिमाण, घडीको काँटा : उंगली छाप= औलाको छाप औलाको निशाना : उंचास= उनन्चास, पचासमा एक कम्ती अथवा चालिस र नौको योग : उंच्छाइ= झुलाइ, झकाउनु, उँघ्नु, तन्द्रामा पुग्नु : उंडेलना= पोख्नु, खन्याउनु, पर्नु, झर्नु : उकसाना = उकास्नु, उक्साउनु, प्रेरणा दिनु, उत्तेजित गर्नु, प्रेरित गर्नु उक्त= उक्त, उपरोक्त, उपर्युक्त अभिव्यक्त गर्नु : उक्ति= उक्ति, भनाइ, कथन, उखाडना= उखेल्नु, मूलनाश गर्नु, ध्वंश गर्नु, पूरै नष्ट गर्नु उगना= उब्जाउनु, उगलना=ओकल्नु,
बान्ता गर्नु, उल्टी गर्नु,: उगाल = थूक, खकार, राल, बान्ता, उल्टी : उगाना= बीउको टुसा निस्कनु, उब्जनु, पल्हाउनु, अङ्कुरण : उगाहना = सङ्ग्रह गर्नु, सँगाल्नु गर्नू, समेट्नु, फिर्ता लिनु, फर्काउनु : उगाही = लिनु, बटुल्नु, जम्मा गर्नु उग्र= उग्र, तीव्र, क्रान्तिकारी, विप्लवी : उग्रपंथी = उग्रवादी अतिमार्गी, गरम दलको मान्छे, उग्र गर्ने व्यक्ति : उग्रवाद= उग्रवाद, अतिमार्गी प्रकोपदल : उघडना = अनावरण, दोष प्रकाश गराइ, बदनाम गर्नु : उचतखाता= सन्देह खाता, संशय खाता, असमञ्जस खाता : उचान= उचाई, अल्गाइ, उन्नत, शिखर उचित= सही, उचित, ठीक, उपयुक्त : उच्च= उच्च अग्लो, अल्गो, लामो, उन्नत, माथि : उच्चतम= उभो, उच्चाठाउँको, अग्लो, सबैभन्दा माथिको : उच्चदरी= उन्नत भावगत, श्रेष्ठ ध्येय, उच्चन्यायालय= उच्च न्यायालय, प्रधान विचारालय, प्रमुख अड्डा अदालत : उच्चरित = उच्चारित, उच्चारण, वाक्शक्ति भनिएको शब्द वा बोली : उच्चवर्ग = मास्तिर रहेको वर्ग, उच्चवर्ग, उच्चवर्ग : उच्चाकांक्षा= उच्चाकाङ्क्षा उच्च + आकाङ्क्षा, ठूलो चाहनु, धेरै, उन्नत इच्छा गर्नु, श्रेष्ठ आग्रह गर्नु : उच्चाधिकारी = उच्चाधिकारी, पदाधिकारी, अधिकारयुक्त, पद धारण गर्ने उच्चारण= उच्चारण, जिब्रो फड्कारेर बोल्नु, उच्चारित : उच्छल कूद= आनन्दसँग नाच्नु, उफ्रनु, नाच, खेल- कूद : उच्छलना= उफ्रनु, उफ्रिनु, खेलकूद, नाच : उच्छ्वसन = उच्छवास, अन्त, शेष, समाप्ति, मृत्यु उच्छालना=उफार्नु, नाच, नाच्नु : उच्छिन्न= जीर्ण अवस्था, विध्वंश, भत्किसकेको उच्छिष्ट = बाँकी, शेष, उब्रेको, अवशिष्ट रहल : उच्छृंखल = अशिक्षित, तालीम नभएको, तह नलागेको, छाड़ा, अनुशासनहीन उच्छेदविनाश, नाश, विध्वंश बिगार्ने वा भत्काउने काम, हटाउने काम, नाश भएको अवस्था : उजड्ड= खस्रो, कठोर, रुखो, अशिष्ट : उजडना= उजाड हुनु, ध्वंश, विनाश, क्षय, पतन : उजबक= मूर्ख, अबूझ बोधो, जड, निकम्मा : उजरत= ज्याला, पारिश्रमिक, रोज, तलब : उजला =उज्यालो, उज्ज्वल, उजलापन= उज्ज्वल, सुभ्र, पवित्र उजागर= चम्किलो, देदीप्यमान्, वैभवशाली, विख्यात प्रसिद्ध : उजाड = उजाड, उराठ, केही नभएको, नियास्रो ठाउँ : उजाडना = उजाड पार्नु, विध्वंस पार्नु, पतन गर्नु, सिरीखुरी पार्नु वा बनाउनु : उजाडू= उजाड, उराठ, केही नभएको नियास्रो ठाउँ : उजाला = प्रकाश, ज्योति, उज्यालो, टल्कनु : उज्ज्वल = दैदीप्यमान, यशस्वी, प्रकाशमान् : उग्र = आपत्ति, विरोध, अपवाद, दोष, प्रतिबन्द : उग्रदारी= खण्डन, बाधा, आरोप, प्रतिबन्ध : उझकना= उम्काइ, चिहाउनु, चोरी हेराइ गर्नु उठ गाना= ढप्काउनु, अड्याउनु, टेवा दिनु उठते-बैठते = जतिखेर पनि, सारा, घरिघरि नित्यरूपमा : उठना= उठ्नु, खडा हुन, उभिनु उठवाना = उचाल्नु, उठाउनु, चढाउनु उठाईगीरा = चोरीको उपमा, टापटीप पार्ने, समान चोरी गर्ने, टापटीपे मान्छे : उठान= आरोहण, उदय : उठाना= उठाउनु, उचाल्नु, शुरु गर्नु, थाल्नु: उठाव = सुज, गाँठा, सुनिएको वा फुलेका े अवस्था : उडकू = वैमानिक, पलायन, भाग्ने काम, उडाइ : उडना= उड़नु, पखेटिनु, उडाउनु, भाग्नु, विमानमा उड़नु : उडाऊ = असंयत, असन्तुलित, मुक्तहस्त, अन्धाधुन्ध खर्च गर्ने, अपरिमित : उडान= उडान, उडाइ, पलायन, भाग्ने उडाना= उडाउनु उडीसा=भारतवर्षको एउटा राज्य, उड़ीसा, पहिलेको उत्कल : उड्डयन=उड्डयन, उड़ने काम, वायुयानसम्बन्धी : उतरना= ओर्लिनु, उत्रिनु, झर्नु : उतराई= भिरालो, करालो, ढल्केको अवस्था : उतराव= पतन हुनु, झुक्नु, निहुरनु, अस्वीकार गर्नु उतार=अवरोहण, उत्रनु वा घट्नु, ओर्लिनु : उतार-चढाव =उतार-चढाउ, तल- उतारू= झुकाइ, झुकेको, निहुरेको : उतावला= छिटो, चाँडो, उताउलो, धुकधुके उत्कंठा = उत्कण्ठा, तीव्र इच्छा वा चाहना, अनौठोपन, जान्ने इच्छा : उत्कंठित= उत्कण्ठित, ज्यादै इच्छा गरिएको, अनौठोपन, जान्ने प्रबल इच्छा उत्कर्ष=उत्कर्ष, उत्कीर्ण= तक्षण गर्नु, बुट्टा हान्नु, कुँद्नु, ढुङ्गा आदि कडा धातुमा खोप्नु : उत्क्रम= परिवर्तन, विपर्यय, उल्टिएको अवस्था, खण्डन : उत्कृष्ट= उत्कृष्ट, सर्वोत्तम, सर्वश्रेष्ठ सबैभन्दा राम्रो वा असल : उत्केन्द्र= उत्केन्द्र, विलक्षण व्यक्ति, चक्रवत : उत्कोच= घूस, भ्रष्टाचार, अनैतिक पेस्की : उत्कोच - ग्रहण= घूस स्वीकार गर्नु, अनैतिक काम गर्नु, भ्रष्टचारी काम गर्नु, पेस्की लिनु ! उत्क्षिप्त= अधिकारच्युत गर्नु, निकाल्नु, बहिष्कृत गर्नु, निकालिएको उत्क्षेपण = निराकरण, उद्दीपण, बहिष्कार, निकाल्ने वा बाहिर गर्ने काम : उत्खनन= खन्नु, गोड्नु, खाल्डा पार्नु, उत्खनन : उत्तप्त = उत्तेजित पार्नु, उक्साउनु, उल्काउनु, गराउनु, तताउनु उत्तम= उत्तम, राम्रो वा बेस, परम, अत्युत्तम: उत्तम पुरुष= प्रथम पुरुष, महान्, महात्मा, उत्कृष्ट : उत्तमोत्तम= चुचुरो, उत्तमोत्तम, शिखर, सर्वोच्च भाग, सर्वोच्च दर्जा : उत्तर= जवाफ, जवाब, उत्तर दिनु, प्रत्युत्तर दिनु : उत्तर जीवन= बाँचिरहने वा रहिरहने आयु, अतिजीवन, उत्तरदाता= जिम्मेवार, विश्वासयोग्य उत्तरदायी, विख्यात : उत्तरदान= मृत्युपत्र, इच्छा-पत्र, पुर्खाबाट सरेर आएको भौतिक वा अभौतिक वस्तु उत्तरदायित्व = उत्तरदायित्व, जिम्मेवारी, उत्तरदायित्वपूर्ण, विश्वासयोग्य : उत्तर पक्ष= प्रतिवादी, जवाफदिने, उत्तरदायी, प्रतिपक्षी : उत्तर- प्रत्युत्तर= बहस, वाद-विवाद, तर्कवितर्क, उत्तरभोगी= उत्तराधिकारी बन्ने व्यक्ति, उत्तरभोगी, प्रत्यावर्ती, फर्कनु : उत्तरवर्ती= उत्तरवर्ती, अनुगामी, अनुवर्ती, पछिआउने : उत्तराधिकार= उत्तराधिकार, पछिबाट पाउने अधिकार, वंशानुक्रम, क्रम : उत्तरीय= उत्तरीय, उत्तर दिशातिरको उत्तरोत्तर= उत्तरोत्तर, एकको पछि अर्को, लगातार, उत्ताप= वेदना, कष्ट, सन्ताप, दुखाउनु, पीर, चिन्ता उत्ताल= बढ़दो, चढ़दो, उन्नतिशील, उदय बढ़ने काम उत्तीर्ण = उत्तीर्ण, सफल, विजयी, सिद्दि : उत्तेजक= उत्तेजित गर्ने, प्रेरणा दिने, उक्साउने, उत्तेजना = उत्तेजना, उत्तेजित हुनु क्रोधित हुनु, खलबल्याउने चाल, प्रेरित गर्नु : उत्तेजनापूर्ण =
प्रेरणात्मक, रिस उठाउने, उत्तेजित गर्ने : उत्तोलक= उचाल्ने यन्त्र, माथि उचाल्ने मशीन : उत्पत्ति= उठाउने काम, उत्पात, उच्चता : उत्पत्ति= उत्पत्ति, उद्भव, जन्म, उत्पन्न भएको वस्तु : उत्पन्न= उत्पन्न, जन्म, उत्पादित, उत्पन्न भएको : उत्पात= अपकार, नोकसान, खति, अनिष्ट चकचक : उत्पाद = उब्जाउ भएको वस्तु, गुणनफल, उत्पत्ति, उत्पादक= उत्पादक, उब्जनी गर्ने प्रस्तुतकर्ता, निमार्ता : उत्पादन= पैदा, उत्पत्ति, उद्भव, प्रस्तुति : उत्पीडक= दुरात्मा, क्रूर मानिस, अत्याचारी, निरङ्कुश, नृशंस : उत्प्रवास= उत्प्रवास, बसाइ सर्नु, बाहिर जाने काम : उत्प्रेक्षा= उत्प्रेक्षा, शास्त्रमा, अर्थालङ्कारको एउटा भेद उत्प्रेरण= उत्प्रेरणा, उत्साह, जोश, उमड्गः उत्फुल्ला= कुसुम, कोपिला : उत्रमावस्ता= सर्वोच्च, उत्तम, सबभन्दा असल, सर्वप्रधान वा सर्वश्रेष्ठ : उत्स=उत्स, धारा, पानीको मूल उद्गम स्थल, झरना : उत्सर्ग = त्याग, परित्याग, स्वेच्छाचार, त्यागेको : उत्सव = चाड पर्व, भोज, उत्सव, तिहार : उत्साह= उत्साह, साहस, आँट, हिम्मत उत्साहपूर्वक= उत्साहपूर्वक इच्छापूर्वक, जोशसँग, ईर्षपूर्वक : उत्साहित= उत्सुकतापूर्वक, उत्कट, अत्यन्त अनुरागपूर्वक, उत्साहपूर्ण : उत्सुक = इच्छुक, कुनै चाहना वा इच्छा प्राप्तिका लागि अधीर, उत्सुक, अधीर, व्यग्र, व्याकुल : उत्सेध = उठाउने काम, उच्चता, उचाइ, चडाइ, उन्नत्ति : उथल-पुथल= खलबली, गोलमाल, खैलाबैला, हलचल, अशान्ति, तुमुल: उथला = छिपछिपे, धेरै गहिरो नभएको : उदंत= समाचार दिनु, विवरण दिनु वा बयान गर्नु इत्यादि, संवाद, खबर : उदग्र= बिन्दुसम्बन्धी, शीर्षबिन्दुमा रहेको, ठाड़ो : उदधि= समुद्र, सागर, ठूलोताल, तरङ्ग, लहरी : उदय=उदय, झुल्कनु, बढ्दो, चढ्दो, उन्नतिशील : उदयाचल= सूर्य उदय हुने दिशा, पूर्व दिशा : उदर=उदर, पेट, भुँडी, जठर, पाकस्थली : उदरस्थ= अन्नमार्ग, निल्ने काम, निल्नु उदात्त = अतुच्छ, महान्, गम्भीर, विशाल, भव्य, उत्कृष्ट उदार= दानशील, उदार, दानी, भलादमी, प्रशस्त, निष्कपट उदारता= उदारता, दयालुपन, कृपालु, उदारमन, उदारचेत उदास= उदास, निरास, हतास, दुःखी, खेदजनक, मलीन, शोचनीय
उदासी = उदासी, उदासीपन, शोकाकुल, दिक्दार : |
उदासीन= तटस्थ, समदर्शी, उदासीन, उदासी पत्र, उदाहरण= उदाहरण, दृष्टान्त, नमुना, निदर्शन : उदित= उदित, उदय भएको, बढ्दो, चढ्दो उत्थान : उद्गम= उद्गम, मूलस्रोत, उत्पत्ति, जन्म : उद्घाटन = उद्घाटन, विमोचन, श्रीगणेश गर्नु, प्रतिष्ठा, अभिषेक, निरूपण गर्नु उद् घोष= उद्घोष, सार्वजनिक सूचना, जनाउ, ठूलो स्वरले भन्ने वा सुनाउने काम उद्घोषण= उद्घोषण, सूचना जाहेर विज्ञप्ति अथवा कुनै कुरा सुनाउनु वा भन्नु उद्दंड= उद्दण्ड, कडा स्वभाव, प्रचण्ड, जण्ड : उद्दाम= उद्दाम, उग्र, भयङ्कर, डरलाग्दोः उद्दीपक = उत्तेजक, भाव जाग्रत् गराउने, प्रेरक उद्दीप्त= जागृत, उत्तेजित, बिउँझाइएको, उग्र : उद्देश्य= लक्ष्य, ध्येय, प्रयोजन, उद्देश्य : उद्धरण= उद्दारण, उदधृत वाक्य, अवतरण, उत्कथन, उल्लेख उद्धारक= उद्दारक, उपकारक, भलो गर्ने, मुक्तिकारक, मोचन, उद्धार=आपदबाट बचाउनु, उद्दार गर्नु, छुटाउनु, मुक्त गर्नु, उद्दार उद्धासन= विनाश, विध्वंश, विगार्ने वा भत्काउने काम, नाश भाएको उद्विग्नता = अशान्ति, मनको उद्देग, व्याकूलता, चन्चलता, क्रान्ति : उद्बुद्ध= आलोकित, शिक्षित, उज्ज्वल, प्रकाशित : उद्बोधक= उद्बोधक, बोध गराउने, सम्यक् ज्ञान दिने, गुरु, उपदेशक उद्बोधन= ज्ञानोदीप्त, प्रबुद्ध बोध गराउने, ज्ञान दिने उद्भट= ठूलो, महान्, विशाल, भव्य, उद्भव = जन्म, उत्पत्ति, मूल, जड, प्रारम्भ : उद्भावन =कल्पनाबाट प्राप्त हुने भाव, मनमा उब्जने विचार, व्युत्पत्ति : उद्भास= उज्यालोपन, जगमग, दीप्तिमान, प्रदीप्ति, ज्योति, प्रकाश उद्भ्रान्त=उदभ्रान्त, विक्षिप्त, तन्द्रा भङ्ग भएको, विभ्रान्ति : उद्यम= उद्योग, इलम, रोजगार, परिश्रमशीलता : उद्यमी= परिश्रमी, मेहनती, उद्यमी : उद्यान = उद्यान, बागान, पुष्पवाटिका, बगैंचा, फूलबारी : उधर= त्यहाँ, ठाउँमा, त्यसमा : त्यस उधार= ऋण, उधारो, कर्जा, बाँकी : उनसठ= उनन्साठी, उनहत्तर=उनानसत्तरी उन्नत = उन्नत, उच्च, उचो, उत्तम श्रेष्ठ, समृद्ध : उन्नत्ति = प्रगति, विकास, अभिवृद्धि, संवृद्धि : उन्नीस= उन्नाईस,
उन्मत्त= मात्तिएको, उद्धत, मदमत्त, उत्तेजित : उन्माद= पागलपन, बहुलट्ठी, मन ठेगानामा नरहने, छाँड़ा : उन्मुक्त= उन्मुक्त, मुक्त, स्वतन्त्र, बन्धनरहित, फुक्का उन्मुख = मुख फर्काएको, उत्सुक, उत्कण्ठित, इच्छुक, नत प्रवृत्ति : उन्मूलन= उन्मूलन, मूलोच्छेदन, जरैदेखि उखेल्ने काम, रोकटोक, रोकथाम : उन्मूलन = उखाड़नु, नाश अनु : उन्मोचन = उन्मोचन, खोल्नु, खुकुलो पार्नु, निको पार्नु उन्मोचित= विमुक्त गर्नु, निष्क्रय गर्नु, मोचन गर्नु, प्राप्त गर्नु : उन्यासी= उनानअसी उपकरण = उपकरण, साधन, औजार सामग्री, उपकार= परोपकार, दया, कृपा, हित, उपकारिता : उपकुलपति= उपकुलपति : उपक्रम= उपक्रम, तयारी, आयोजना, थालनी, शुरु, उपग्रह= हिर्काउने, गर्ने, ठोक्ने, कुट्ने : उपचार= चिकित्सा, उपचार, जाँच : उपचित= छान्नु, चुन्नु, रोज्नु, केलाउनु, बाँध्नु : उपज= पैदा गर्नु, उब्जाउनु, उत्पादक, उत्पत्ति : उपजना= बिरुवाको टुसा, कोपिला, मञ्जरी फुट्नु : उपजाऊ= उब्जने, पैदा हुने, मलिलो, प्रशस्तसँग, फल्ने : उपजीवी= आश्रित निर्भर, परतन्त्र, पराश्रित, भरपर्ने : उपज्ञा = आविष्कार, शोध, खोज, अन्वेषण : उपदान=उपादान, निवृत्तिभरण, छुट, सहायता, राजानुदान उपदेश=धर्मोपदेश, धार्मिक व्याख्यान, नीतिशिक्षा, प्रवचन, नैतिकविचार : उपद्रव=सङ्कट, शान्तिभङ्ग, विघ्न, खलबली उपसंहार उपयोगी=उपयोगी, काम लाग्ने, प्रयोजनीय, लाभदायक, हितकर, उपकारी : उपद्वीप=टापु, द्वीप, एकान्त वनभूमि, उपरफट्टू= बेकम्मा, खण्डभूमि : उपधा= जाल, छल, कपट, चातुरी : उपनगर = उपनगर, उपनगरी, नगर, अञ्चल, बाहिरी देश : उपनाम= उपनाम, लेखक-कविहरूले राख्ने अर्कै छोटकरी नाम, साहित्यक उपनाम, छद्मनाम : उपनियम= उपनियम, सहायक नियम, ऐन, उपविधि वा स्थानीय व्यवस्था उपनिवेशिक= उपनिवेशिक, नयाँ बस्तीको वासिन्दासम्बन्धी : उपन्यास= उपन्यास, नोबेल : उपपत्ति= प्रमाण, साक्षी, स्पष्टता, प्रत्यदाता निशान : उपप्रमेय= सिद्धान्त, अनुमान, परिणाम, उपप्रमेय उपसिद्धान्त उपबन्ध= प्रावधान, अगाडिको बन्दोबस्त, जुटेको वस्तु, व्यवस्था, नियमन उपभुक्त= उपभोग, खपत, खर्च भएको परिमाण : उपभेद= उपभेद, उपखण्ड, प्रविभाग, उपविभाग : उपभोग= भोगविलास, आनन्दभोग, मोजमज्जा, रसास्वादन, आनन्द वा रस उपभोग उपभोज्य= खान लायकको, खान हुने, भोज्य भोजन योग्य ·उपयुक्त=उपयुक्त, उचित, ठीक, शिष्ट योग्य : उपयोग= प्रयोग गर्नु, चलाउनु, लाउनु, व्यवहार गर्नु : उपयोगिता= उपयोगिता उपरान्त = त्यसयछि, पछिबाट, पछि आउने, परवर्ती : उपरिलिखित=उपरोक्त, माथि लेखिएको, उपर्युक्त : उपर्युक्त= पहिले नै भनिएको, माथि भनिएको, पूर्वोक्त : उपल= सम्बोधन गर्नु, नाउँ काढेर बोलाउनु वा डाक्नु, अभिवादन गर्नु, स्वागत गर्नु उपलब्द= उपलब्द, प्राप्त, सुलभ, प्राप्य, पाइने : उपलब्ध= उपलब्ध प्राप्य, सुलभ, प्राप्त, पाइने : उपलब्धि= उपलब्धि, अभिप्राप्ति, कार्यसिद्ध, कार्यसम्पादन : उपलादाय= उद्देश्य, अभिप्राय, आशय, मतलब : उपवन= उपवन, पार्क, उद्यान, नगरोद्यान : उपवाक्य= उपवाक्य, ठूलो वाक्यभित्र रहेको ससाना वाक्य, वाक्य खण्ड, वाक्यांश, उक्ति, वाक्यांश, खण्डवाक्य : उपवास= उपवास, व्रत बस्नु, भोको रहनु, छाक छोड्नु : उपशमन=शान्त गराउनु, सान्त्वना दिनु, मनाउनु, काबूमा ल्याउनु : उपसंपादक=उप- सम्पादक, सह- सम्पादक, पत्रकार : उपसंहार=उपसंहार, निष्कर्ष, निचोड, समाप्ति उपसंहारात्मक=अन्तिम परिणाम, शेष, उपसंहार, निष्कर्ष : उपसाधक= सहायक, उपसहायक, अतिरिक्त, थपुवा, सम्बद्ध : उपस्कर= सामान, सामग्री, उपकरण, उपबन्ध : उपस्थापना= प्रस्ताव, दान, प्रदर्शिनी, बकस, उपहार, अर्पण, समर्पण : उपस्थिति= उपस्थिति, हाजिरी, प्रस्तुत, विद्यमान उपहास= उपहास गर्न लायक, हास्यास्पद, हासोत्पादक, बेतुकी, हास्यजनक, हास्यप्रद उपांग= उपाङ्ग, कुनै फाल्टो अङ्ग : उपांत= उपान्त, सीमा, पारी, सीमान्त : छेऊ, धार, उपाख्यान= पुरानो कथा, कथा वा आख्यानभित्रको सानो कथा वा आख्यान : उपादेय= काम लाग्ने, उपयोगी, उपादेय, प्रयोजनीय, उपयुक्त : उपाधि= उपाधि, पदवी, पद, योग्यता : उपाय= उपाय, युक्ति वा जुक्ति, सुधार, प्रतिकार, तरिका : उपासक= उपासक, सेवक, अनुचर, प्रार्थना : उपाहार= चिया चमेना, जलपान, चिया- नास्ता : उपेक्षणीय = उपेक्षा गर्न लायक, घृणा - योग्य, अनादारणीय, ध्यान नदिनु : उपेक्षा= उपेक्षा, अनादार, तिरस्कार, ध्यान नदिनु उपोदघात = भूमिका, प्रस्तावना, उपोदघात्, दुई कुरा : उबालना = उमाल्नु, उम्लनु, जोशमा उभय=उभय, दुवै उभरना= उभार्नु, उत्तेजित पार्नु, उकास्नु, प्रकट हुनु : उमंग= उमङ्ग, उत्साह, जोश, आकाङ्क्षा : उमदा= परम, अत्युत्तम, सर्वश्रेष्ठ, उत्कृष्ट, उत्तम, सर्वोत्तम : उमेठना = बटार्नु, निर्चोनु, मर्काउनु, बेर्नु, निमोठ्नु : उम्मीद= आश गर्नु, अपेक्षा गर्नु, भरोसा गर्नु, आशा राख्नु : उम्मीदवार= उम्मेदवार, प्रार्थी, पदाभिलाषी, परीक्षार्थी, आशावादी : उम्र= उमेर, आयु, वर्ष, अवस्था : उरु= जाँघ, फिला, तिघ्रा, साँप्रो उरुज = उठ्नु, उभिनु, खड़ा हुनु, चढ्नु : उर्वर= उब्जने मलिलो, प्रशस्तसँग फल्ने : उलझट्टा= कठिन पार्नु, जटिल पार्नु, उलझन, मिश्रण : उलझन= उलझन, समस्या, गुनासो, अप्ठ्यरो उलझाव= बढाउने काम, वृद्धि, अपवृद्धि, परिवर्द्धन, मुक्ति, समावेश भएको : उलटना= उल्टिनु, पल्टिनु, विरुद्ध, उल्टिएको, विलोम, विपरीत : उलटफेर= हेरफेर, परिवर्तन, उल्टाउन हुने, विपरीत, बदली : उलटा= उल्टा, बिब्ल्याँटो, विलोम, प्रतिकूल : उलटाना= उल्टा पर्नु, विपरीत उलटा-सीधा= अनुपयोगी, अयोग्य, असङ्गत, अनुचित, ठीक नहुनु, नमिल्दो, नसुहाउँदो : उलटी= वमन, बान्ता, छाद : उलटी खोपड़ी= विचलित पर्नु, अनर्थ गर्नु, कुबाटो लाग्नु, दुषित हुनु, मगज घुम्नु : उलफ़त= प्रेम, माया, प्रीति, ममता, स्नेह : उल्लंघन= उल्लङ्घन, कुनै नियम कानून वा रीति-थितिलाई नमान्नु : उल्लसित= प्रसन्न, हर्षित, खुशी, आनन्दित : उल्लास= उल्लास, हर्ष, आनन्द, खुशी, प्रसन्न : उल्लिखित= उल्लेखित माथि लेखिएको, सन्दर्भित : लाटोकोसेरो, उल्लू= उल्लू, मूर्ख : उल्लेख =उल्लेख, चर्चा, प्रसङ्ग, अकित कथन : उल्लेखनीय= उल्लेखनीय, उल्लेख्य, उल्लेख गर्न योग्य, चर्चित, कथनीय : उषाकाल= प्रातःकाल, बिहान झिसमिसे, उषा, उषाकाल, प्रभात, अरुणोदय : उसूल= नीति, सिद्धान्त, तत्त्व, मूलतत्त्व, नियम : उसूलन= नीतिगत, सैद्धान्तिक रूपमा, नैतिक तत्त्व, नैतिक सिद्धान्त : उसूली= मौलिक उत्पत्ति, मूलतत्त्व, सिद्धान्त, मनोवृत्ति : उस्ताद= उस्ताद, गुरु, पोख्त, निपुण, शिक्षक : उस्तादी= :पेशा, वृत्ति, उक्ति, व्यवस्था, मान्यता, स्तर, शीप : उस्तादी हाथ= व्यावसायिक हस्ती, पेशादारी, व्यावसायी, व्यावसायिक :
ऊ= देवनागरी वर्णमालाको स्वरवर्णमध्ये छैटौं स्वरवर्ण : |