भ भ = पाचौं वर्ग को पहिलो अक्षर भ : भंग = विगठन, विध्वंश, विनाश, उल्लङ्घन भंगड़ = भाँडो, पात्र, ठाँडो, आऐ : भंगिमा = भावयुक्त कलापूर्ण मुद्रा, ढाँचा : भंगी = सफा गर्ने, च्यामे, मेहतर : भंगुर = नाशवान, नश्वर, भङ्ग हुने : भंजन = तोड़फोड, भत्काउने काम, विध्वंश क्रिया : भंड = भाँड़ा, पात्र, ठाँडो, आरी : भंडा = गुप्ती कुरा, गुप्त भेद, रहस्य : भंडा फोड = छिद्र खोल्नु, रहस्योत्घाटन गर्नु, खुलस्त पार्नु : भंडार = गुप्ती कोठा, मालमत्ता राख्ने ठाउ, गोदाम : भंडारा = दिवाभोज, प्रीतिभोज भतेर : भंदत्त = माननीय, श्रद्धेय आदरनीय : भंभा = ठूलो प्वाँल, दुलो : भंभा: = ठूलो प्वाँल, छिद्र, दुलो : भँवरा = भँवरो, भमरा : भकुआ = मूर्ख, हुस्सु, बुद्धि नमएको : भकुरना = ठुस्कनु, कुँड्नु, चस्किनु : भकोसना = निल्नु, गोंथली, अननमागी, गाँस : भक्त = भक्त, श्रद्धासाथ ईश्वरको आराधना गर्ने, स्तुति गर्ने व्यक्ति : भक्ति = ईश्वरप्रतिको आस्था, पूजाको भावना, समर्पण भावना : भक्षक = भोजन गर्ने, खाने, नाश पार्ने : भक्षण = खाने काम, नाश गर्ने क्रिया : भक्ष्य = खाइने वस्तु, खाद्य पदार्थ, खान योग्यको : भगंदर = गुदद्वारमा आउने एक खटिरो : भग = योनि, स्त्रीको मूत्रद्वार : भगदड़ = भागदौड़ भागाभाग, यताउति भाग्नु : भगवती = आदिशक्ति, दुर्गा, देवी : भगवा = गेरुवा, पहेंलो वस्त्र आदि : भगवान = ईश्वर, परमात्मा, अलौकिक पुरुष : भगाना = भगाउनु, लखेट्नु, धपाउनु : भगिनी = दिदी वा बहिनी, भाग्यवती स्त्री : भगोड़ा = भगुवा, पलायित, भगौहा = भाग्न तयार, सुइँकुच्चा ठोक्न लागेको : भग्गू = कातर, पानी आन्द्रे, कायर, भीरु : भग्न = भत्किएको, भत्के बिग्रेको,
टुटफुट भएको : भग्नावशेष = भत्की-बिग्री रहेको अंश : भग्नाश =हताशा, नैराच्य, भग्नाशा, निराशा : भग्नोत्साह = उत्साह भङ्ग भएको, चरित्र भ्रष्ट भएको, धर्मच्युत भएको : भग्नोत्साह = उत्साह भङग भएको, हताश भएको, निराश : भजन = स्तुतिगान, नामकीर्तन, आराधना गर्ने गीत : भजना = भजन गर्नु, नामकीर्तन गर्नु, उपासना गर्नु : भजाँना = बङ्ग्याउनु, मर्काउनु, परिवर्तन गर्नु : भट = योद्धा, लड़ाकु, फौजी : भटकना = यताउति भाग्नु, तर्सनु, बाउँठिनु, आफै हराउनु : भटियारा = जाँड-रक्सी बेच्ने वा पसल मालिक : भटूटी = धातु गाल्ने ठूलो अवाल, अगेनु : भट्ट = ब्राह्मण जातिको एक थर, स्वामित्व, दक्षिणात्य ब्राह्मण : भट्टारक = पूज्य, श्रद्धेय मान्य, आदरणीय : भड़क = चमकदमक, हुनाको अवस्था, सजधज : भड़किलो भड़काना = भड़काउनु, बिच्काउनु : भड़काना = तर्साउनु, बिच्काउनु,
दच्काउनु : भड़कीला = उत्ताउलो किसिमको, भड़कदार, चहकिलो : भड़भड़ = विचारी, हड़बड़े, अविवेक, उत्ताप : भड़भड़ाना = अविवेकपूर्ण क्रिया, हड़बड़ गर्नु, आत्तुर बन्नु, आवेग गर्नु :
भड़भड़िया = हड़बड़े, चटपटे, अस्थिर, दुस्साहस : |
भड़ास = मनको बह, मनको पीर : भडुआ = वेश्यालाई ग्राहक खोजिदिने व्यक्ति, भाँड़ाको पैसा लिने व्यक्ति, अश्लील व्यवहार गर्ने : भणन = बयान, बखान, वर्णन, विवरण : भणिति = बयान दिने, विवरण दिने काम : भतरि = स्वामी, मालिक पति : भतीजा = दाजु या भाइको छोरा : भतीजी = दाजु या भाइकी छोरी : भत्ता = वेतनबाहेक पाइने अतिरिक्त रकम : भदेस = देहाती, गाउँको, सोझो : भद्द = अपमान, अनादर, अपजस बेइज्जती : भद्दड़ = निष्क्रिय क्रियारहित अकर्मण्य : भद्दा = नमिलेको, कुरुप, नराम्रो, भद्दा : भद्र = सभ्य, शिष्ट, सुशिक्षित, भद्र : भद्रा = फलित ज्योतिष अनुसार अशुभ योग : भद्रा भद्र = राम्रो-नराम्रो, भद्रा-भद्र : भनक = औंठी, गोलाकार वस्तु, सुँइको : भबका = तलतिर सुकेको लामो घाँटी भएको भाँड़ो : भभक = मुस्लो, आगोको लप्को, ज्वालो, एक्कासि निस्किएको : भभकना = : ज्वालो हवात्त निस्कनु, पड्कनु, विस्फोट हुनु : भबकी = हाउड़े कुरा, पुङ न पुच्छरको बखान या बात : भभूका = आगोको मुस्लो, ज्वालो : भभूत = विभूती, टीका लगाइने पवित्र खरानी : भयंकर = डरलाग्दो, भय उत्पन्न गराउने, भयानक : भय = डर, त्रास, आशङ्का : भयानक = डरलाग्दो, भयङ्कर, भय उत्पन्न गराउने : भरकना = बनाउने क्रिया : भरण = पालन, पोषण : भरण = पालन, पोषण, पूरा गर्ने काम : भरत = क्षमता, खुबियत, योग्यता, सामर्थ्य
: भरती = नियुक्ति, पल्टन आदिमा भर्ना हुने काम : भरना = :भर्नु, पूरा पार्नु, पूर्ति गर्नु, भरिनु : भरपूर = पूरा, परिपूर्ण, प्रशस्तै : भरम = भ्रम, भ्रान्ति, कुरा, मोह : भरमाना = भ्रममा पार्नु,, गलत मार्ग देखाउनु : भरमार = प्रशस्त, प्रचुर, पगितो, बग्रेल्तै : भरसक = सकेसम्म, सक्दो, सकभर : भरा = भरिको, पूरा, पूर्ण, परिपूर्ण
: भराई = भर्ने काम, पूरा गर्ने क्रिया : भरोसा = विश्वास, आस्था, आशा, आस : भर्त्सना = हप्कीदपकी गर्नु, चेतावनी दिनु दोषआरोपण, गाली : भर्ता = पालन-पोषण गर्ने, पालन-पोषणको अभिभार लिने वा वहन गर्ने : भर्राना = द्रुतगतिमा जानु, वेगसाथ जानु : भला = भलो, भद्र, सभ्य, शिष्ट : भलाई = हित, कल्याण, उपकार : भले = राम्रो, असल, बेस : भवर= भुवँरी, आवर्त, जलावर्त : भव = संसार, जगत, विश्व : भवदीय = नम्रता जनाउन प्रयोग हुने, तपाईंको, हजुरको : भवन = बासस्थान, ठूलो घर, प्रासाद : भवान = श्रीमान्, यहाँ, तपाईं : भवानी = देवी, दुर्गा : भवितव्य = आकस्मिक घटना, दुर्घटना,
अनजानमा हुने : भविष्य = पछि आउने समय, भविष्य, भावी : भव्य = सानदार, सुन्दर एवं विशाल : भष्भड़ = अशान्ति, खैलाबैला भस्म = खरानी, विभूति :
भस्मीभूत
= खरानी भएको, खाक भएको : |