Hindi To Nepali Dictionary Words Starting From भ

भ = पाचौं वर्ग को पहिलो अक्षर :

भंग = विगठन, विध्वंश, विनाश, उल्लङ्घन

भंगड़भाँडो, पात्र, ठाँडो, आऐ :

भंगिमा  = भावयुक्त कलापूर्ण मुद्रा, ढाँचा :

भंगी  = सफा गर्ने, च्यामे, मेहतर :

भंगुरनाशवान, नश्वर, भङ्ग हुने :

भंजन = तोड़फोड, भत्काउने काम, विध्वंश क्रिया :

भंड = भाँड़ा, पात्र, ठाँडो, आरी :

भंडा = गुप्ती कुरा, गुप्त भेद, रहस्य :

भंडा फोडछिद्र खोल्नु, रहस्योत्घाटन गर्नु, खुलस्त पार्नु :

भंडार = गुप्ती कोठा, मालमत्ता राख्ने ठाउ, गोदाम :

भंडारा = दिवाभोज, प्रीतिभोज भतेर :

भंदत्त  =  माननीय, श्रद्धेय आदरनीय :

भंभा = ठूलो प्वाँल, दुलो :

भंभा: = ठूलो प्वाँल, छिद्र, दुलो :

भँवरा  = भँवरो, भमरा :

भकुआ = मूर्ख, हुस्सु, बुद्धि नमएको :

भकुरनाठुस्कनु, कुँड्नु, चस्किनु :

भकोसनानिल्नु, गोंथली, अननमागी, गाँस :

भक्त  = भक्त, श्रद्धासाथ ईश्वरको आराधना गर्ने, स्तुति गर्ने व्यक्ति :

भक्ति  = ईश्वरप्रतिको आस्था, पूजाको भावना, समर्पण भावना :

भक्षकभोजन गर्ने, खाने, नाश पार्ने :

भक्षण = खाने काम, नाश गर्ने क्रिया :

भक्ष्य = खाइने वस्तु, खाद्य पदार्थ, खान योग्यको :

भगंदर  = गुदद्वारमा आउने एक खटिरो :

भग = योनि, स्त्रीको मूत्रद्वार :

भगदड़ = भागदौड़ भागाभाग, यताउति भाग्नु :

भगवती  = आदिशक्ति, दुर्गा, देवी :

भगवा = गेरुवा, पहेंलो वस्त्र आदि :

भगवान = ईश्वर, परमात्मा, अलौकिक पुरुष :

भगाना = भगाउनु, लखेट्नु, धपाउनु :

भगिनी = दिदी वा बहिनी, भाग्यवती स्त्री :

भगोड़ा  = भगुवा, पलायित,  

भगौहा = भाग्न तयार, सुइँकुच्चा ठोक्न लागेको :

भग्गू = कातर, पानी आन्द्रे, कायर, भीरु :

भग्न  = भत्किएको, भत्के बिग्रेको, टुटफुट भएको :

भग्नावशेष = भत्की-बिग्री रहेको अंश :

भग्नाश  =हताशा, नैराच्य, भग्नाशा, निराशा :

भग्नोत्साह = उत्साह भङ्ग भएको, चरित्र भ्रष्ट भएको, धर्मच्युत भएको :

भग्नोत्साह = उत्साह भङग भएको, हताश भएको, निराश :

भजन = स्तुतिगान, नामकीर्तन, आराधना गर्ने गीत :

भजना = भजन गर्नु, नामकीर्तन गर्नु, उपासना गर्नु :

भजाँना = बङ्ग्याउनु, मर्काउनु, परिवर्तन गर्नु :

भट = योद्धा, लड़ाकु, फौजी :

भटकना = यताउति भाग्नु, तर्सनु, बाउँठिनु, आफै हराउनु :

भटियारा = जाँड-रक्सी बेच्ने वा पसल मालिक :

भटूटी  = धातु गाल्ने ठूलो अवाल, अगेनु :

भट्ट = ब्राह्मण जातिको एक थर, स्वामित्व, दक्षिणात्य ब्राह्मण :

भट्टारक  = पूज्य, श्रद्धेय मान्य, आदरणीय :

भड़क  = चमकदमक, हुनाको अवस्था, सजधज : भड़किलो

भड़काना = भड़काउनु, बिच्काउनु :

भड़काना  = तर्साउनु, बिच्काउनु, दच्काउनु :

भड़कीलाउत्ताउलो किसिमको, भड़कदार, चहकिलो :

भड़भड़ = विचारी, हड़बड़े, अविवेक, उत्ताप :

भड़भड़ाना = अविवेकपूर्ण क्रिया, हड़बड़ गर्नु, आत्तुर बन्नु, आवेग गर्नु :

भड़भड़िया = हड़बड़े, चटपटे, अस्थिर, दुस्साहस :

 

भड़ास = मनको बह, मनको पीर :

भडुआ = वेश्यालाई ग्राहक खोजिदिने व्यक्ति, भाँड़ाको पैसा लिने व्यक्ति, अश्लील व्यवहार गर्ने :

भणन = बयान, बखान, वर्णन, विवरण :

भणिति = बयान दिने, विवरण दिने काम :

भतरि  = स्वामी, मालिक पति :

भतीजादाजु या भाइको छोरा :

भतीजी = दाजु या भाइकी छोरी :

भत्ता  = वेतनबाहेक पाइने अतिरिक्त रकम :

भदेस = देहाती, गाउँको, सोझो :

भद्द = अपमान, अनादर, अपजस बेइज्जती :

भद्दड़  = निष्क्रिय क्रियारहित अकर्मण्य :

भद्दा = नमिलेको, कुरुप, नराम्रो, भद्दा :

भद्र = सभ्य, शिष्ट, सुशिक्षित, भद्र :

भद्रा  = फलित ज्योतिष अनुसार अशुभ योग :

भद्रा भद्र  =  राम्रो-नराम्रो, भद्रा-भद्र :

भनक = औंठी, गोलाकार वस्तु, सुँइको :

भबका = तलतिर सुकेको लामो घाँटी भएको भाँड़ो :

भभक = मुस्लो, आगोको लप्को, ज्वालो, एक्कासि निस्किएको :

भभकना = : ज्वालो हवात्त निस्कनु, पड्कनु, विस्फोट हुनु :

भबकी = हाउड़े कुरा, पुङ पुच्छरको बखान या बात :

भभूका = आगोको मुस्लो, ज्वालो :

भभूतविभूती, टीका लगाइने पवित्र खरानी :

भयंकर = डरलाग्दो, भय उत्पन्न गराउने, भयानक :

भय = डर, त्रास, आशङ्का :

भयानक  = डरलाग्दो, भयङ्कर, भय उत्पन्न गराउने :

भरकना  =  बनाउने क्रिया :

भरणपालन, पोषण :

भरण = पालन, पोषण, पूरा गर्ने काम :

भरत  = क्षमता, खुबियत, योग्यता, सामर्थ्य :

भरतीनियुक्ति, पल्टन आदिमा भर्ना हुने काम :

भरना  = :भर्नु, पूरा पार्नु, पूर्ति गर्नु, भरिनु :

भरपूर = पूरा, परिपूर्ण, प्रशस्तै :

भरम = भ्रम, भ्रान्ति, कुरा, मोह :

भरमाना  = भ्रममा पार्नु,, गलत मार्ग देखाउनु :

भरमार = प्रशस्त, प्रचुर, पगितो, बग्रेल्तै :

भरसक = सकेसम्म, सक्दो, सकभर :

भरा  = भरिको, पूरा, पूर्ण, परिपूर्ण :

भराई = भर्ने काम, पूरा गर्ने क्रिया :

भरोसा = विश्वास, आस्था, आशा, आस :

भर्त्सना = हप्कीदपकी गर्नु, चेतावनी दिनु दोषआरोपण, गाली :

भर्तापालन-पोषण गर्ने, पालन-पोषणको अभिभार लिने वा वहन गर्ने :

भर्राना = द्रुतगतिमा जानु, वेगसाथ जानु : भला  =  भलो, भद्र, सभ्य, शिष्ट :

भलाई  = हित, कल्याण, उपकार :

भले = राम्रो, असल, बेस :

भवर= भुवँरी, आवर्त, जलावर्त :

भव  =  संसार, जगत, विश्व :

भवदीय = नम्रता जनाउन प्रयोग हुने, तपाईंको, हजुरको :

भवन =  बासस्थान, ठूलो घर, प्रासाद :

भवान = श्रीमान्, यहाँ, तपाईं :

भवानी = देवी, दुर्गा :

भवितव्य  = आकस्मिक घटना, दुर्घटना, अनजानमा हुने :

भविष्य  = पछि आउने समय, भविष्य, भावी :

भव्य = सानदार, सुन्दर एवं विशाल :

भष्भड़ = अशान्ति, खैलाबैला

भस्म = खरानी, विभूति :

 भस्मीभूत = खरानी भएको, खाक भएको :

 
biz.