भ्र भ्रंश = बिग्रिएको, भत्किएको, हास भएको, ध्वशं भएको : भ्रंशन = टुक्रिनु, भत्किनु, चोइटिनु : भ्रमण = विचरण, यात्रा, देशाटन : भ्रमात्मक : = भ्रनमा पार्ने, भ्रामक, शङ्कास्पद,
सन्देह हुने : भ्रमित = भ्रममा परेको, भूलमा परेको, अश्तव्यस्त गर्नु, गड़बड़ : भ्रष्ट = घुसखोरी, दूषित कामको प्रयोग, पतित आचरण, दूषित कार्य : भ्रष्टाचार उन्मूलन = भ्रष्टाचार हटाउने या निवारण गर्ने नीति वा विधि, पतित वा दुषित क्रियाकलाप निर्मूल गर्ने प्रक्रिया : भ्रष्टाचारग्रस्त = : व्याप्त भ्रष्टचार भएको :
भ्रांत = भ्रममा पारिएको भुलेको, भ्रमपूर्ण
: |
भ्रांति = त्रुटि, गल्ती, भूलचूक, सामान्य गल्ती : भ्राता = दाइ, दाजु वा भाइ : भ्रातू = दाजु वा भाइ : भ्रातृ स्नेह = दाजुभाइको स्नेह वा माया, दाजुभाइ जस्तै माया गर्ने : भ्रू : = आँखी भौ : भ्रूण = पाठेघरमा रहेको सालनालसहितको बच्चो, पेटको नानी, गर्भभित्रको बच्चा : भ्रूणहत्या = गर्भपात गर्ने काम, गर्भको बच्चा औषधिमूलो गरेर मार्ने क्रिया, गर्भ तुहाउने काम : भ्रूणीय = भ्रूणसम्बन्धी, भ्रूणको अध्ययन गर्ने :
भ्रूणिकी = भ्रूण विषय अध्ययन गर्ने भ्रूण विज्ञान : |