Hindi To Nepali Dictionary Words Starting From भ्र

भ्र

भ्रंश = बिग्रिएको, भत्किएको, हास भएको, ध्वशं भएको :

भ्रंशन = टुक्रिनु, भत्किनु, चोइटिनु :

भ्रमणविचरण, यात्रा, देशाटन :

भ्रमात्मक : =  भ्रनमा पार्ने, भ्रामक, शङ्कास्पद, सन्देह हुने :

भ्रमितभ्रममा परेको, भूलमा परेको, अश्तव्यस्त गर्नु, गड़बड़ :

भ्रष्टघुसखोरी, दूषित कामको प्रयोग, पतित आचरण, दूषित कार्य :

भ्रष्टाचार उन्मूलन  = भ्रष्टाचार हटाउने या निवारण गर्ने नीति वा विधि, पतित वा दुषित क्रियाकलाप निर्मूल गर्ने प्रक्रिया :

भ्रष्टाचारग्रस्त = : व्याप्त भ्रष्टचार भएको :

भ्रांत  = भ्रममा पारिएको भुलेको, भ्रमपूर्ण :

 

भ्रांति  = त्रुटि, गल्ती, भूलचूक, सामान्य गल्ती :

भ्राता = दाइ, दाजु वा भाइ :

भ्रातू  = दाजु वा भाइ :

भ्रातृ स्नेह = दाजुभाइको स्नेह वा माया, दाजुभाइ जस्तै माया गर्ने :

भ्रू : = आँखी भौ :

भ्रूण = पाठेघरमा रहेको सालनालसहितको बच्चो, पेटको नानी, गर्भभित्रको बच्चा :

भ्रूणहत्या = गर्भपात गर्ने काम, गर्भको बच्चा औषधिमूलो गरेर मार्ने क्रिया, गर्भ तुहाउने काम :

भ्रूणीय = भ्रूणसम्बन्धी, भ्रूणको अध्ययन गर्ने :

भ्रूणिकी = भ्रूण विषय अध्ययन गर्ने भ्रूण विज्ञान :


 
biz.