Hindi To Nepali Dictionary Words Starting From चै

चैत्र

चैतन्य= विवेक, चेतनशक्ति, चेतना, बुद्धि :

चैती= सम्बन्धित, सम्बन्ध भएको नाता भएको, नातेदार, साइनु पर्ने :



चैत्र= चैत, चैत महिना :

चैन= शान्त अवस्था, आनन्द, खुशी, आराम दिने :

चैला= रिस, राग, द्वेष, डाहा, द्रोह :

चोरी = चोरी, चोर्नु :

 
biz.