भू भूँकना = कुकुरको आवाज, भुक्नु : भूँजना = भुटिएको, खहराइएको भूँसना = भुक्नु, चीक्तार गर्नु, सिंहनाय : भू = पृथ्वी, संसार, विश्व, भूमण्डल : भूकंप = भुइँचालो, भूकम्पित हुने अवस्था : भूख = भोक, ठूलो तिर्सना : भूखा = भोको, केही नखाएको, आहार नपाएको : भूचाल = भुइँचालो, भूकम्प, भूस्खलन : भूजी = पैचूँ, पैचूँको रुख : भूटानी = :भोटाङको भाषा भूत = प्रेत, आत्मा, भूतत्व विज्ञान = भूविज्ञान, भूमिको गहन तत्वको अध्ययन गर्ने शास्त्र वा विद्या : भूतयोनि = भूत्याहा अस्तित्व भएको : भूतविद्या = भूतप्रेतसम्बन्धी विद्या, भूतप्रेत आदिबाट उत्पन्न रोग-व्याधि उपचार गर्ने विद्या : भूतप्रेत = अगति परेर मरेकाहरुको तथाकथित तर्साउने आत्मा :
भूतपूर्व = पहिले भइसकेको, बितेको समयको पूर्वकालको पूर्ववर्ती : भूतल = परत, सतह, पृथ्वीको बाहिरी खँदिलो तह : भूताविष्ट = पिशाच चढेको, प्रेतात्मा चढेको : भूदान = भूमिदान, जमीन दान : भूदेव =भुँयार, ब्राह्मण, भूस्वामी : भूधर = पहाड़, पर्वत, शेषनाग : भूनना = भुट्नु, तार्नु : भूप = सम्राट, भूपति, नरेश, राजा : |
भूपाल = राजा, महाराजा, बादशाह : भूभल = तातो बालुवा : भूमध्य = पृथ्वीको मध्य भाग : भूमा = भगवान, ईश्वर, देवी-देवता : भूगर्भ = जमीन भूमि = जगत्, धरती, मही, भित्र, पृथ्वीको गर्भसम्बन्धी : भूगोल = :सम्पूर्ण पृथ्वीको अध्ययन गर्ने भूलोक : भूमिका =
अवतरणिका, प्रस्तावना, प्राक्कथन, विषय प्रवेश : भूमिगत = भूगर्भमा रहेको, जमीनमूनि रहेको : भूमितत्व = भूमिविज्ञान, भूभिशास्त्र, भूविज्ञान : भूमिधर = जमीन भएको, खेतबारीका
मालिक : भूयस = प्रशस्त, बग्रेल्तै,
पगितो, वाल-हूयाल : भूरि = धेरै, औधि, अधिक : भूल :गलती, चुक, बिगार, भूलना = बिर्सनु, यादमा नरहनु : भूलाबिसरा = बिर्सिएको, भुलेको, याद नरहेको : भूलाभटका = हराएको, भएको, बाटो बिराएको, बाटो बिर्सेको : भूलोक = मर्त्यलोक, संसार, भूलोक : भूश = खैरो, फुस्रो : भूषण = गहना, आभूषण, श्रृंगारका बहुमूल्य साधन : भूषा = वेशभूषा, साजसज्जा, सिंगारपटार : भूषिता = सिंगारिएको, सजाइएको, अलङ्कृत : भूसा = भूस, ढुटो :
भूसी = चोकर, अन्नको खोस्टा : भूस, |