ख ख= ख वर्ग के पहिलो अक्षर, देवनागरीको व्यञ्जन वर्ण खंजन= खंजन, उपमान, एक प्रकारको चरो: खंजर= छुरी, चुप्पी : खंडश= अंश, खण्डशः, भाग पार्नु, हिस्सा पर्नु : खंडिका= किस्ती, किस्तिबन्दी, भाका गरेर समय- समयमा दिइने
वस्तु : खंडित= खण्ड, खण्ड भएको वा टुक्राटुक्रा भएको, टुटेको,
फुटेको : खंदक= खाड़ल,
खाल्टो, कुलो : खंभा= =खाँबो, स्तम्भ, खामो : खुंटना= टिप्ने
वा चुड़ने काम, चयन, खोस्ने वा तान्ने काम, चुँड़नु : खोंचिया= भिक्षा माग्ने, भिक्षुक, भिखारी, मगन्ते : खँगालना= लुट गर्नु, लुटपीट गर्नु, तलास गर्नु : खँजडी= खैंजडी, भेरी, तुरही : लुट्नु, खँजाची= खजाञ्ची, कोषाध्यक्ष, धनाध्यक्ष, कोषपाल : खग= पक्षी, चरो,
चरा-चुरुङ्गी : खग्रास= पूर्ण सूर्य वा चन्द्रग्रहण : खगोल=आकाशमण्डल, अन्तरिक्ष, गगनमण्डल, सौरमण्डल : खचित= खचित, जड़िएको, थुप्याइएको, खाँदिएको, भरिएको : खच्चर= खच्चर, धागो कात्ने यन्त्र : ख़जाना= कोष, कोषागार, भण्डार, राजकोष : खजूर= खजूर : खटकना= टिकटिक गर्नु वाठ्याक्क गर्नु (ध्वनि विशेष ) गाली
गर्नु, बकबक, खट काना= ढक्ढकाउनु,
धक्का दिनु, खटखट शब्द : खटखटाना= हत्केलाले ट्यापट्याप गर्नु, हल्का प्रहार, धाप
मार्ने काम, ठकठक गर्नु : खटमल= उडुस खटमिट्ठा= अमिलो मीठो : खटराग= झञ्भट, विरक्ति, व्याकुलता : खटाई = झञ्झट, अमिलो, कटु, तीव्र : खड़ग= खड़ग, सुँड़ा, तलवार, तरवार : खड़िया= खरिमट्टी खरी, खड़िया, खरिले चिन्ह लाउनु :· खड्ड= अगाध जलराशि, पाताल, नरक, अनन्त रसातल, गहिरो खाड़ी
ख़त= चिट्ठी, पत्र खतरनाक= खतरनाक, डरलाग्दो, भयानक, विपत्तिजनक : ख़तरा= खतरा, डर, भय
ख़ता= भूल, गलती, चूक, अपराध : खत्ती= भण्डार, गोदाम, सामान राख्ने, प्रदेश : खत्म= समाप्त, इतिश्री, सकिएको, अन्त्य : खदान= धातु आदिको खानी, ठूल–ठूला ढुङ्गा, कुनै किल्लाको पर्खालमनिको सुरुङ, खान |
खतावर= अलमल्ल पार्नु, ठग्नु, छकाउनु : खत्ता= खाल्टो, खोपिल्टा, खाड़ल, धनसार, अन्नको ढिकुटी खबरनवीस= प्रतिवेदक, समाचारपत्र आदिका सम्वाददाता, समाचारदाता, वृत्तान्त वा विवरण लेख्ने मानिस खबीस= अनौठो, भद्दा, आश्चर्यलाग्दो, अचम्भको असामान्य,
असभ्य, अपरिचित : खब्त= बौलाहापन, बुद्धि बिगार्नु, सनकीपना, उन्मत्तता,
सनक, बौलट्टी : खम= निहुरिनु,
झुक्नु, बङ्ग्याउनु, दोब्र्याउनु, दमन गर्नु : खयाली= काल्पनिक, कल्पित, आधिकल्पित, मानसिक, असम्भव
: खर= पराल, नल, तुच्छ, जाबो कुरा, खर, सिरू : ख़र= गधा, गर्दभ, स्वभावको, खरो मिजाजको, निर्बोध व्यक्ति खरगोश = खरायो, चौगड़ा खरतल= सरल भाषी, कपट नबोल्ने, सफा मन भएको : खनना= खन्नु, गोड्नु, खरबूजा= खर्बुजा : खाल्डा पार्नु : खनिज= खनिज, खनेर निकालिने पदार्थ, धातु, खानी खनेर प्राप्त
गरिएको, धातुमय : खपत= खपत, व्यय, उपभोग, प्रयोग, बिक्री : खपना= उपयोग हुनु, बिक्री हुनु, अपव्यय गर्नु, खेर जानु
: ख़फा= रिसाउनु, रिसाएको, क्रोधित, क्रुद्ध, कुपित: खबर=खबर, समाचार, सन्देश, सूचना : खबरदार= सावधान खरा= खास, शुद्ध, सक्कली, निर्मल, विशुद्ध : खराब = नराम्रो, बिग्रेको, खराब, दुष्ट, निकम्मा : खराबी= नराम्रोपन, त्रुटि, दोष, विकार: खराश= क्रोध, सन्ताप, रिस, राग, उत्तेजना : खरोंच= कोर्नु, कोपर्नु, नङ्गयाउनु, खोस्रनु : खरीद= किन्नु, खरीद गर्नु, हासिल गर्नु, क्रय, खरीद : खरीदार= क्रेता, किन्ने मान्छे,
ग्राहक, खरीददार खर्च= खर्च, अर्थ-व्यय लगानी खल= खल, दुष्ट, बदमाश, नीच खलल= बाधा, विघ्न, अवरोध, प्रतिबन्ध, प्रतिरोध खलास= समाप्त
हुनु, सिद्धिनु, बोझ उतार्नु, मुक्त गर्नु ख़लासी= खलासी, ढोके, पाले, भरिया खलिहान= खलो, खलियान, खले गह्रा खल्वाट= खुइलिएको, खुइले, केश झरेको, केश नभएको : ख़सम= लोग्ने, स्वामी, पति, लोग्ने :
खसरा= दादुरा, सर्वेक्षण बही सर्वेक्षण : |