Hindi To Nepali Dictionary Words Starting From मौ

मौ

मौके पर = ठीक समयमा, उचितसमय, उपयुक्त : काम गर्न

मौक़ा = अवसर, सुहाउँदो समय अनुकूलता :

मौके से = यथा समयमा, विधिअनुसार :

मौखिक = मुखसित सम्बन्धित, मुखको, मुखले भनेको :

मौज =  मज्जा, चैन, आनन्द, सुख :

मौज मजा = सुख चैन, आमोद प्रमोद, मन मोज, मौज मजा :

मौज़ा =  गाउँ, ग्राम, जिल्लाको कुनै ठाउँ, मौजा :

मौजूँ = युक्तिसङ्गत, यथोचित, मुनासिब, युक्तियुक्त, न्यायसङ्गत :

मौजूद = उपस्थित, हाजिर, विद्यमान :

मौजूदा  = चल्दै गरेको, चालु वर्तामानको :

मौत =  मरण, देहावसान, निधन : मृत्यु,

मौन = चुप, नबोल्ने, चुपचाप, शान्त :

 

मौनी= अबोला, मौनव्रत राखेको निःशब्द, मौन :

मौर = कोण आकारको स्तुप :

मौरुसी = पुस्तैनी वंशानुगत, आनुवंशिक :

मौलवी =  इस्लाम धर्मका दार्शनिक वा आचार्य : मौला

मौलाना = अरबी भाषाका विद्वान् :

मौलि = शिरको मुकुट :

मौलिक =  मूलभूत, असल नमूना, आदिम प्रारम्भिक :

मौसंबी = सुन्तलाकै प्रजातिको फल, खटिशफल, मोसमी :

मौसम =  याम, उचित वा अनुकूल, समय, मौसम :

मौसमविज्ञान =  मौसम विषयमा अध्ययन गर्ने शास्त्र, मौसमविज्ञान :

मौसेरा = सम्बन्धित, नाताले :

 
biz.